Home / समाचार / गोरखा २ को प्रारम्भिक नतिजा अचम्मको | हेरौ बाबुराम भट्टराई कि नारायणकाजी श्रेष्ठ को अगाडी

गोरखा २ को प्रारम्भिक नतिजा अचम्मको | हेरौ बाबुराम भट्टराई कि नारायणकाजी श्रेष्ठ को अगाडी

गोरखा : चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्दा ३३ मतले पछाडि छन्।

निर्वाचन आयोगले दिएको पहिलो मतपरिणामको नतिजा अनुसार बाबुरामले १३२ मत ल्याएका छन् भने नारायणकाजीले १६५ मत प्राप्त गरेका छन् ।

Bhattarai_Shrestha-

थप मत परिणाम हेर्न हाम्रो पेज लाईक गर्नुहोला

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com