Home / स्थानिय समाचार / बारा क्षेत्र नं-१ मा वामगठबन्दनका अचुत मैनालीको शुरुवाति अग्रता

बारा क्षेत्र नं-१ मा वामगठबन्दनका अचुत मैनालीको शुरुवाति अग्रता

बारा २२ मङ्सिर: बारा क्षेत्र नं १ मा बाम गठबन्दनका उम्मेदवार अचुत मैनालीले शुरुवाति अग्रता लिएका छन्।
दोस्रोमा काङ्ग्रेसका उमकान्त चौधरी छन भने राजपाले पछ्याईरहेकोछ ।
निजगढ ३,६,८, ११ र कोल्हबी नपाको ११ र ७ को मतगणना सकिएको छ भने अन्य ठाउमा मतगणना जारी छ ।

त्यस्तै क्षेत्र नम्बर १ प्रतिनिधिसभा अन्तर्गत
बाम (एमाले)को तर्फबाट १६७७ मत ,काङ्ग्रेसको तर्फबाट १३८८, राजपाको तर्फबाट ११९ मत गनिसकेको छ भने बदर मत १०५ रहेको छ ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com