बारा क्षेत्र नं १को भर्खरै १२:३०को अपडेट यस्तो छ

स्थानिय समाचार

52 Views

बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ उमाकान्त चौधरी (नेपाली कांग्रेस) ७२४७ अग्र स्थानमा हुनुहुन्छ । अच्युत मैनाली ( बाम – एमाले) ७११८ मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) ११६० मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।