बाराको साझ सम्मको अपडेट यस्तो छ

स्थानिय समाचार

51 Views

bara 1 kasle marla baji

साझ सम्म बाराको कलैयामा मत गनिरहदा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ उमाकान्त चौधरी (नेपाली कांग्रेस) ९८६८ अग्र स्थानमा हुनुहुन्छ । अच्युत मैनाली ( बाम गठबन्धका  एमालेले) ९८६१ मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १४०५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ भने सन्नी लामाले ११३ मत ल्याएका छन  ।

त्यस्तै अन्य क्षेत्रको विबरण यस्तो छ ।

रतिनिधी सभा: क्षेत्र नम्बर २
बाम माओवादि : शिव चन्द्र कुशवाहा-४२७९
कांग्रेस : राधेचन्द्र यादव-६१३७
संघिय समाजवादि फोरम नेपाल : रामसहाय प्रसाद यादव-९३८९

प्रतिनिधी सभा: क्षेत्र नम्बर ३
बाम एमाले : अध्यानन्द पाण्डे-५००२
कांग्रेस : फर्मुलाह मंसुर-३४१७
संघीय समाजवादी फोरम : रामबाबु कुमार यादव-३५०५

प्रतिनिधी सभा: क्षेत्र नम्बर ४
बाम एमाले : देवनारायण थारु -९३७१
कांग्रेस : लालबाबु सिहं-६७४७
राजपा : एकबाल मिया-७४७०

बारा प्रेदेशसभा क्षेत्र न-:१(क) को मतपरिणाम-:
बामगठबन्धन (सुर्य),त्रीलोकी चौधरी= ५१२७
लोकतान्त्रिक गठबन्धन(रुख),पेमा सिद्दी लामा= ३७४९


bara update election