You are here
Home > स्थानिय समाचार > राती १० बजेको बारा क्षेत्र नं १ अपडेट

राती १० बजेको बारा क्षेत्र नं १ अपडेट

26 Views

साझ सम्म बाराको कलैयामा मत गनिरहदा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ अच्युत मैनाली ( बाम गठबन्धका एमालेले) १२२७८ मतका साथ रहनुभएको छ भने उमाकान्त चौधरी (नेपाली कांग्रेस) ११७२७ हुनुहुन्छ । मत परिणाम गन्दै गर्दा एमाले र काङ्ग्रेस दुबैलाई डेन्जर जोनमा राखिएको छ यसको मतलब अब राजपा उकालो लाग्ने सम्भावना बढी छ ।

Top