Home / स्थानिय समाचार / बारा क्षेत्र नं १ का त्रिलोकी चौधरी विजयी

बारा क्षेत्र नं १ का त्रिलोकी चौधरी विजयी

बारा क्षेत्र नम्बर १ (क) मा बाम गठबन्धनका एमाले नेता त्रिलोकी चौधरी करिब १९०० मतान्तरसहित बिजयी भएका छन तर घोषणा हुन बाकी । त्यस्तै प्रतिनिधि सभामा बामका अच्युत मैनाली र काङ्ग्रेस का उमकान्त चौधरीको लगभग ४०० को मतअन्तर रहेको छ । अहिलेसम्म बाम गठबन्धनका तीन, संघीय समाजवादी फोरमका एक गरि चार उम्मेदवार प्रदेश सभामा निर्वाचित ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com