Home / भिडियो / नेपाली सेनाले डरलाग्दो भिर पाखामा पनि जोखिम मोल्दै यसरी सडक बनाउदै छन(भिडियो)

नेपाली सेनाले डरलाग्दो भिर पाखामा पनि जोखिम मोल्दै यसरी सडक बनाउदै छन(भिडियो)

बहुचर्चित निजगढ–काठमाडौं फास्टट्रयाक आयोजना सरकारले आफैं निर्माण गर्ने निर्णय गर्दै वर्षअघि नेपाली सेनालाई जिम्मा दियो । त्यसबखत शून्य अवस्थामा रहेको राष्ट्रिय गौरवको यो आयोजना चार वर्षभित्र सक्न जिम्मा दिएपछि सेनाले निर्माणको काम सुरु गर्‍यो ।
झन्झटिलो कानुनी प्रक्रिया मिलान गर्दै समय खर्चिनुपरिरहेको उनीहरूको भनाइ छ ।
fastnijgadh'
पाँचवटा स्थायी क्याम्प तत्काल स्थापना गर्न अनुगमन भइरहेको निजगढस्थित वागदेव स्थायी क्याम्पका कर्णेल खड्काले जानकारी दिए । उनका अनुसार निजगढदेखि काठमाडौंसम्म मखुबेंसी, सिनेरीको दोभान, निजगढको वागदेव, लेनडाँडा र बुधुनेमा क्याम्प स्थापना गरी काम भइरहेको छ ।

हाल निजगढ–काठमाडौं फास्टट्रयाकको धमाधम सुरु भईरहेको छ । सो निजगढ–काठमाडौं फास्टट्रयाक काम भइरहेको स्थलगत भिडियो हेरौं ।

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com