Home / भिडियो / भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

बारा निजगढको श्रि गौरी शँकर उच्च मा .विको  ३९औ जन्म जयन्ति आज १०गते भव्यताका साथ मनाईयो । कार्यक्रमको उदघोसक वोधनाथ चौलागाईले गरेका थिए भने कार्यक्रमा विभिन्न स्कुल तथा उच्च तहका व्यक्तिको उपस्थिति रहेको थियो। कार्यक्रमा स्कुलका छात्र र छात्राहरुले नाचगान गरी मनोरन्जन दिएका थिए ।

कार्यक्रममा नाचगान गर्दै विघार्थी

कार्यक्रममा नाचगान गर्दै विघार्थी

कार्यक्रममा नाचगान गर्दै विघार्थी

कार्यक्रममा नाचगान गर्दै विघार्थी

कार्यक्रममा नाचगान गर्दै विघार्थी

कार्यक्रममा भु पु प्रधानाध्यापक कृष्ण प्रसाद उपाध्यायले आफ्ना भनाई राख्दै

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com

Comments

  1. bishal lama says:

    अथितीकेा फेाटेा छइनत Nijgadh.com लाइ साइडमा राखे राम्रेा हुिन्थयेाकी

    1. admin says:

      ok we will do frm next time