Home / शिक्षा / काठ तस्कर बढ्दो काठ सहित ट्रक बरामद , तस्कर फरार

काठ तस्कर बढ्दो काठ सहित ट्रक बरामद , तस्कर फरार

बाराको निजगढबाट सशस्त्र प्रहरीले अबैध चिरान काठ सहित एउटा ट्रक पक्राउ गरेको छ । सशस्त्र सुरक्षा बेसक्याम्प निजगढले मढ्गलबार बिहान पखको ५ बजे भरतजङ्ज सिगौल क्षेत्रको बनबाट ना २ ख २६४७ नम्बरको ट्कलाई विरान काठसहित नियन्त्रणमा लिए पनि तस्कर फरार भएको सशस्त्र प्रहरी निजगढका डिएसपी तलक घलेले जनाउनु भएको छ। त्यस्तै महेन्द्र राजमार्गबाट करिब सय मिटरको दुरीमा वन छेत्रमा सालको चिरान काठ लोड गरिरहेको ट्रक सँगै एउटा टायर गाडा र एकहल गोरु पनि निजगढ प्रहरीले नियन्त्रणमा लिएको छ ।
Nijgadh singual Kath Wood taskar

Biraj paints Nijgadh 9855021190

About Nijgadh.com