वीरगंज बजार बन्द, एक माओवादी कार्यकर्ता पक्राउ
वीरगंज, १ मंसिर ।
गत कार्तिक १६ गते वीरगंज भन्सार कार्यालयका प्रमुख केवलप्रसाद भण्डारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी -मातृका यादव) का कार्यकर्ता वीरगंज- १८ निवासी धु्रव यादवको रिहाइको मांग गर्दै आज वीरगंज बजार तथा शैक्ष्ँिक संस्था बन्द गराएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै माओवादी कार्यकर्ताहरुद्वारा ना २ ख ८६४६, ना ३ ख ६७१७, एचआर ३८ एफ ५१२६ नं.को गाडीमा तोडफोड गरेका छन् । वीरगंजको विभिन्न स्थानको चोकमा टायर बालिएर विरोध पर््रदर्शन गरेका माओवादी कार्यकर्ताहरुमाथि प्रहरीले हस्तक्षेप गर्नुको साथै एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा मजिद मियाँ रहेका छन् ।



ho sabai lai jeel ma thunae po ramroo ani k ko bandha hunu
I am definitely bookmarking this page and sharing it with my friends.
Very outstanding site.
The information here is very valuable.
I will invite my friends.
Cheers………..
Very nice Blog, I will tell my friends about it.
Thanks