You are here
Home > Author: Nijgadh.com (Page 10)

क्रसरले खनेको खाडलमा पौडी खेल्दा युवकको ज्यान गयो

निजगढ, क्रसरले खनेको खाडलमा पौडी खेल्दा १७ वर्षीय युवकको शुक्रवार दिउँसो ज्यान गएको छ । मृत्यु हुनेमा निजगढ–४ कछडिया टोलका सुजन लामा रहेको इप्रका निजगढले जनाएको छ । केही वर्षअघि बकैया खोला किनारनजिक रहेको स्थानीयको जमीनबाट क्रसरले जथाभावी खाडल खनी ढुङ्गा, ग्रेभल निकालेपछि सोही खाडलमा पानी जमी पोखरी बनेको थियो । केही

निजगढ कान्तिपुर पोल्टी फर्ममा आगलागी : करोडौको क्षति

जितलाल श्रेष्ठ, निजगढ निजगढ–७ स्थित कान्तिपुर पोल्टी ब्रिडिङ फर्ममा गएराति आगलागी हुदा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सो फर्ममा रहेको हाउस नं. २ को संरचनामा जङल तर्फको भागबाट आगलागी शुरू भएको फर्मका कर्मचारीहरूले बताए । आगोले फर्मको हाउस नं. २ पूर्णरूपमा जलेर ध्वस्त भएको छ ।

ब्रोडलिंकको एचडी ब्रोड टिभी र सुपर ईन्टरनेट निजगढमा

ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालिले ‘ब्रोड टिभी’ निजगढमा पनि ल्याएको छ । जुन नेपालमा विल्कुलै नयाँ प्रविधि भएको कम्पनीले जनाएको छ । बाराको निजगढमा अहिलेलाई बकैया देखि भमरा र वागदेव साइड लैजाने र पछि सो सेवा निजगढ नगरपालिका भरी नै विस्तार गर्ने बताउछन ब्रोडलिंकको निजगढ बित्रेता सुदिप तिमल्सिना । ‘वान बक्स, जीन्दगी रक्स’

राप्रपाको निजगढमा प्रदर्शन

  निजगढ डटकम ,८ निजगढ पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा र  निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप हटाएको विरोधमा राप्रपाले निजगढमा प्रदर्शन गरेको छ। र्वाचन आयोगले संविधानको व्यवस्था देखाएर राप्रपाको पार्टी उद्देश्य खारेज गरिदिएको थियो। संविधानमा रहेको राजनीतिक दलसम्बन्धी व्यवस्थामा कुनै

सांसद द्वारा बारा क्षेत्र नं ६ मा विकासको लहर

  निजगढ डटकम ,८ सिमरा पुर्व युवा तथा खेलकुल मन्त्रि एमव सांसद पौडेल बारा क्षेत्र नं ६ का सांसद पुरुषोतम पौडेलले सबै मिलेर देशको विकासमा लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ । उहांले एमालेले मात्र जनताको चाहना अनुसार विकास गर्ने हुदा अगामी बैशाख ३१ ग्ते हुने स्थानिय निर्वाचनमा एमालेलाई जिताउन आग्रह गर्नुभएको छ ।

भक्तलालका अग्नी पिडितलाई कोरियाबाट सहयोग

अखवार संवाददाता बारा निजगढ नगरपालिका–१२ भक्तलालका अग्नी पीडितलाई दक्षिण कोरियामा रहेका निजगढका एक युवाले निजगढ नगरपालिका–१२ भक्तलालका अग्नी पीडितलाई सहयोग गरेका छन् । कोरियामा कार्यरत निजगढका–८ का सुवर्ण लामाले सांगेतिक समुह द अनोन ब्याण्डमार्फत अग्नी पीडित आइते सिंह भुलनलाई सहयोग गरेका हुन् । केहि साता अघि आगलानीबाट घर गुमाएका भुलन आगोमा ढाड जलेर

भारतीय सुरक्षाकर्मीद्वारा नेपाली मारिएको विरोधमा निजगढमा प्रदर्शन

निजगढ डटकम , फाल्गुन २७ भारतीय सीमा  सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि शुक्रबार निजगढमा गौरीशंकर क्याम्पसका विद्यार्थीहरुले र्याली निकालेका  छन् । गौरीशंकर क्याम्पस देखी शहिदचोक सम्म सो र्याली निकालिएको थियो । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर

आन्दोलन पछि शहिद हिरालाल मार्गको सडक निर्माण शुरु

निजगढ २३ फाल्गुन स्थानीयको आन्दोलनपछि सडक डिभिजन कार्यलय हेटौडाले पुर्वपश्चिम राजमार्गको धुलो नियन्त्रण गर्न बाराको निजगढस्थित शहिद चोकमा ढलान र नाला निर्माण शुरु गरेको छ । सडक कार्यालयको ताकेतापछि ठेक्कामार्फत शुरु भएर अधुरो रहेको निर्माणाधिन शहिद हिरालाल मार्गको अलपत्र काम समेत शुचारु भएको छ । बर्षाको भल पानि जमेर भत्किएको सडकमा हिउद लागेसंगै

अग्नि पीडित परिवारलाई युवा संघ निजगढको सहयोग

निजगढ २३ फाल्गुन निजगढ नगरपालिका वडा न १२  थलिको अग्नि पीडित परिवारलाई एमाले निकट भात्री संगठन युवा संघ नेपाल निजगढले सहयोग गरेको छ । निजगढ नगर कमिटी र उपाध्यक्ष दिनेश लामा र एमाले पार्टी नगर कमिटी सदस्य सिताराम खतिवडाको नेतृत्वले राहात पिडितको स्थान गएर सहयोग वितरण गरेको हो। आगोलागीबाट आईत सिंह ब्लोन

फास्ट ट्रयाक र निजगढ विमानस्थलको लागी मानव साङलो प्रदर्शन

निजगढ , फाल्गुन २० बाराको निजगढमा शुक्रबार दिउसो मानव साङ्गलो प्रदर्शन भएको छ । राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि केपी ओली प्रधानमन्त्री भएका बेला १० अर्व र निजगढमा बन्ने अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगियाबस्ती स्थान्तरण र जग्गाको मु आब्जाका लागि दुई अर्व रकम विनियोजन भई सकेपनि अहिलेको सरकारले

विमानस्थल र फास्ट ट्रर्याकको लागी फाल्गुन २० गते मानव साङ्लो प्रदर्शन हुदै

बाराको निजगढमा यहि फाल्गुन २० गते शुक्रवाार अहिले सम्मकै ठुलो मानव साङ्लो हुने भएको छ । अघिल्लो सरकारले निजगढ विमानस्थल र फास्ट ट्रर्याकको लागी बजेट छुट्याए पनि अहिलेको प्रचण्ड सरकारले गरेको ढिला सुस्तीको विरुद्ध गरिन लागेको हो । कार्यक्रममा सम्पुर्ण बिकाश प्रेमीलाई सहभागी हुन आवहान गरिएको छ । काठमाडौ निजगढ फास्ट

एमाले सांसद पुरुषोत्तम पौडेलमाथि आक्रमणको प्रयास [भिडियो सहित]

दोस्रो अन्तराष्ट्रिय विमानस्थल आयोजनाले बाराको निजगढमा गरेको अन्तरक्रिया कार्यक्रममा बिवाद हुँदा सो कार्यक्रम बिथोलिएको छ । . कार्यक्रममा एमालेबाट बारा क्षेत्र नं.६ का सभासद पुरुषोत्तम पौडेलले कार्यक्रम आयोजकले सरकारी कार्यक्रममा बाहिरी मान्छेलाई कार्यक्रम सञ्चालन गर्न दिई अमर्यादित बनाएको भन्दै आपत्ती जनाए पछि संसदिय सचिवालयका कर्मचारी नारायण बस्नेत आँफैले कार्यक्रम सञ्चालन

मकवानपुर ११ हेटौडाले उचाल्यो निजगढ गोल्ड कपको उपाधि

तेस्रो निजगढ गोल्डकपको उपाधि मकवानपुर ११ हेटौडाले उचाल्यो । आइतवार सम्पन्न फाइनल खेलमा पेनाल्टीमार्फत् ३ का विरुद्ध ४ गोल गरी सो उपाधि मकवानपुरले उचाल्न सफल भएको हो । उपविजेता चौधरी ११ बारा र विजेता टिमबीच खेल अवधिभर कडा र निकै प्रतिस्प्रर्धात्मक खेल भएको थियो । निर्धारित खेल अवधिभर दुवै टिमबाट कुनै

प्रि होली कन्सर्ट ३ भव्यताको साथ सम्पन्न (फोटो फिचर )

जितलाल श्रेष्ठ , निजगढ बाराको निजगढ आयोजित  प्रि होली कन्सर्ट ३ भव्यताको साथ सम्पन्न भएको  छ । नेपालकै अहिलेका चर्चित गायक शिव परियारले तीन हजारभन्दा बढी दर्शकलाई निजगढमा झुमाए । उनको स्वरको जादुले रातको ८ बजेसम्म पनि दर्शकहरू कन्र्सल्टमा झुमिरहे । उनले ‘बेहोशीपछि होशमा आउ“दा क्या दामी भा,े कहा थिया ंै तिमी रड्डमञ्च,पिउ“दिन

बाराका सभासद पुरुषोतम पौडेलले फास्ट ट्रयाकको बिषयमा सदनमा यसरी चर्किए (भिडियो सहित)

यति खेर सामाजिक संजाल एउटा भिडियो निजगढमा भाइरल भइरहेको छ त्यो हो  बारा क्षेत्र नम्वर छ का  सभासद पुरुषोतम पौडेलले फास्ट ट्रयाकको बिषयमा सदनमा चर्किएको  भिडियो । बारा क्षेत्र नम्वर छ का  सभासद पुरुषोतम पौडेलले निजगढ काठमाडौ फास्ट ट्रयाकको बिषयमा अहिलेको सरकारले केपि ओलीको पालोमा छुटाएको  १० अरब बजेट किन

Top