Home / Author Archives: Nijgadh.com (page 2)

Author Archives: Nijgadh.com

शुदर्शन प्रसाद कोईरालालाई स्रोत केन्द्र स्तरिय विदाई

guru sudarshan

भीडियो

Read More »

चुनावको मुखमा आएर भद्रगोलका पाडे र जिग्रीले नेताहरुलाई दिए यस्तो चेतावनी Bhadragol Video

chunab bhadragol

चुनावको मुखमा आएर भद्रगोलका पाडे र जिग्रीले नेताहरुलाई दिए यस्तो चेतावनी  Bhadragol Video

Read More »

एमालेको भोट माग्दै महानायक राजेश हमाल

Rajesh hamal amale cpn uml vote

नेकपा (एमाले) का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको  आशीर्वाद रहेको छ । २६ नम्बर वडाको मतदाता रहनुभएका महानयक हमाल आज बिहान एमालेका  उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा ...

Read More »

‘ब्लड–मनी’ तिर्न नसक्दा साउदीमा नेपालीको बिचल्ली

Relativrs-of-Victim-in-KATHANDU

वैदेशिक रोजगारीका क्रममा नियम पूर्वक साउदी अरेबिया पुगेका नवलपरासी र मकवानपुरका दुई नेपाली कामदारले भवितव्यमा परेर लाखौं रुपैयाँ ‘ब्लड–मनी’ तिर्नुपर्ने भएपछि आवश्यक रकम तथा कानुनी परामर्शको अभावमा बिचल्ली भएर बसिरहेको पीडितका परिवारले जनाएका छन् । नवलपरासी, मध्यविन्दू–४ का ३६ वर्षिय ...

Read More »

२८३ स्थानीय तहमा एमालेका उम्मेदवार यस्ता छन्

cpnuml Nijgadh bara nepal chetra no 6

काठमाडाैं– नेकपा एमालेले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा उम्मेदवारी दर्ता गरेको छ । ३४ जिल्लाका ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिका गरी २८३ वटै तहका सबै वडामा उम्मेदवारी दर्ता गरेको ...

Read More »

चार महानगर र ३१ नगरपालिकामा कांग्रेसका को को उम्मेदवार? (सूचिसहित)

nepali congress

काठमाडौं—नेपाली कांग्रेसले वैशाख ३१ गते हुन गइरहेको स्थायनीय तह निर्वाचनका नगरपालिका एवं महानगरपालिका लागि मेयर उपमेयर पदमा उम्मेदवार चयन गरेको छ। नगर/महानगर गरी ३५ वटा स्थानीय तहका लागि कांग्रेसले उम्मेदवार छनौट गरेको हो। उनीहरुले आजै सम्बन्धित निर्वाचन कार्यायलय उम्मेदवारी दर्ता ...

Read More »

प्रधानन्यायधिशको महाअभियोग बिरुद्ध प्रर्दशन (भिडियो सहित)

ryali mahaaviyog

१९ बैशाख, निजगढ । प्रधानन्यायधिश सुशिला कार्की माथि लगाईएको महाअभियोग तुरुन्त फिर्ता गर्न माँग राख्दै मंगलवार बिहान  निजगढमा प्रर्दशन गरिएको छ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनले निजगढमा विरोध प्रर्दशनको आयोजना गरेको हो । ‘संवैधानिक कानुन भन्दा माथि कोही हुँदैनन् , ...

Read More »

अन्तराष्ट्रिय उडानको विकल्प ‘निजगढ’

Airport-international nijgadh

बाराको टाँगियाबस्तीका रमेश सापकोटा वर्षौंदेखि बसेको थातथलो छाड्न तम्तयार भएर बसेका छन्। आफ्नो घर भएको ठाउँमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि उनी बसाइँ सर्न मानसिक रूपमा तयार छन्। नवघोषित जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १६, टाँगियाबस्तीको ५० हेक्टर, ढोलकेचोकका उनी सरकारको ...

Read More »

म्यादी प्रहरीको चुनावी सुरक्षाको तयारी (भिडियो सहित )

nijgadh.com thumb logo

वैशाख ११, २०७४- ४५ वर्षीया चुँडादेवी भट्टराई विडारी म्यादी प्रहरीमा छनोट मात्र भइनन्, तालिममा पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् । जावलाखेलस्थित फुटबल मैदानमा तालिम लिइरहेकी उनको खुमलटारमा घर छ, परिवारका सबै सदस्य जागिरे छन् । आर्थिक अवस्था सबल छ । ...

Read More »

कांग्रेसको घोषणापत्र सार्वजनिक

nijgadh.com thumb logo

वैशाख १२, २०७४- स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ कांग्रेसले पार्टी घोषणा पत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्र सार्वजनिक गर्दै देउवाले सिंहदरवारको अधिकार गाउँसम्म विकेन्द्रिकरण गर्न स्थानीय तहको चुनाव ...

Read More »

राष्ट्रपति भण्डारीद्वारा भूकम्पले भत्काएका सम्पदाको अवलोकन (फोटोफिचर)

nijgadh.com thumb logo

भक्तपुर, वैशाख १२ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्पदा सूचिमा सूचिकृत भक्तपुर दरबार क्षेत्रको मंगलबार अवलोकन गर्नुभएको छ । उहाँले भक्तपुरमा पुनर्निर्माण भइरहेको दरबार क्षेत्रको गेट, रामेश्वर, बद्री, केदार, वत्साला मन्दिरलगायत दरबार क्षेत्रभित्र भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला संग्रहालय, ...

Read More »

दोस्रो चरणको चुनावको लागि यस्तो छ कार्यतालिका

nijgadh.com thumb logo

काठमाडौं, वैशाख ११ – निर्वाचन आयोगले पहिलो चरणको चुनावको कार्यतालिका संशोधन गरेको छ भने दोस्रो चरणको चुनावका लागि कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले वैशाख ३१ गते पहिलो र जेठ ३१ गते दोस्रो दुई चरणमा चुनाव गर्ने निर्णय गरेसँगै आयोगले ...

Read More »

धादिङमा ट्रक दुर्घटना, १३ जना घाइते, सातको अवस्था गम्भीर

nijgadh.com thumb logo

धादिङ, वैशाख १२– धादिङको सिद्धलेक गाउँपालिका–५ चापखोलामा मंगलबार भएको ट्रक दुर्घटनामा १३ जना घाइते भएका छन् । ती मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा सिद्धलेक गाउँपालिका–५ का ४५ वर्षीय गाडीधनी कूलबहादुर श्रेष्ठ, ३७ ...

Read More »

सरकारी विद्यालयका कर्मचारी निजी विद्यालयमा सरुवा

nijgadh.com thumb logo

पर्सा, वैशाख १२ – सरकारी विद्यालयका कर्मचारीलाई निजी विद्यालयमा काजमा सरुवा गरिएको भेटिएको छ । वीरगञ्जमा रहेको सिद्धार्थ माध्यमिक विद्यालयका प्राधानाध्यापक राजेश पाण्डेले बस चालक जहुर मियालाई ज्ञानदा एकेडेमी नामको निजी विद्यालयमा ६ महिनाका लागि काज सरुवा गरेका हुन् । चैत ...

Read More »

विकिपिडिया अब डोटेली भाषामा पनि

nijgadh.com thumb logo

काठमाडौं, वैशाख १२ – विश्वको सवैभन्दा ठूलो विद्युतीय पुस्तकालय विकिपिडिया अब डोटेली भाषामा पनि हेर्न सकिने भएको छ । दुई वर्षअघि निर्माण सुरु गरिएको डोटेली विकिपिडियाको निर्माण सम्पन्न भएसँगै इन्टरनेट भएको विश्वको जुनसुकै ठाउँबाट पनि डोटेली भाषामा आफूले चाहेको कुरा ...

Read More »