You are here
Home > Author: Nijgadh.com (Page 32)

गाई पालेर बिदेशमा भन्दा ५ गुना बढी कमाउछन निजगढ बासी थानेश्वर सापकोटा

केहि बर्ष अघी रोजगारी गर्न विदेशिएका निजगढ ५ का ३५ वर्षीय थानेश्वर सापकोटा आजकल गाई पालनमा व्यस्त छन् । उन्नत जातको गाई व्यावसायिकरूपमा पालन गरेपछि उनलाई अहिले विदेशको सम्झना आउन छोडेको छ । ३ वर्ष  मलेसिया, ३ वर्ष दुवई श्रम गरेका सापकोटा स्वदेशमा नै श्रम गर्न थालेका छन् । विदेशमा दैनिक

निजगढमा कार दुर्घटना

प्रलाद तिमल्सिना निजगढ, श्रावण २२ बाराको निजगढमा मगँलवार दिउँसो करिब ३ः३० बजे  कार दुर्घटना हुँदा चाकक सहित दुई जना गम्भिर घाईते भएका छन  । काठमाण्डौबाट इटहरी ईन्टरभ्युको लागी आउँदै गरेको बा ४ च २६०० नम्बरको कार दुर्घटनामा परी सो जिपमा साभार दुई जना गम्भिर घाईते भएको निजगढ प्रहरीले जनाएको छ । दुर्घटनामा परेकालाई निजगढ

निजगढमा सर्पको बिगविगी

प्रलाद तिमल्सिना निजगढ, श्रावण २२ तराईमा  बर्षासँगै बढ्दो गर्मी र जंगलको रुख कटानले जंगल वरिपरिका गाउँमा अहिले सर्पको विगविगी बढेको छ । चौतर्फी जंगलको बिचमा रहेको गाविस निजगढ गाउँका स्थानीयहरु सर्पको डसाईले त्रसित बनेका छन् । गएको महिना देखी निजगढमा १४जनालाई सर्पले टोकी सकेको छ ति मध्ये ३ जनाको समयमा उपाचर

फुकुवा हुने भयो निजगढको अव्यवस्थित बसोबासीको पुर्जा

प्रलाद तिमल्सिना निजगढ , बारा मालपोत कार्यालयले चलनचल्तीमा रोक लगाउँदै आएको बाराको निजगढ गाविसका अव्यवस्थित बसोबासीको जग्गाधनी पुर्जा फुकुवा गर्ने भएको छ । सुकुम्बासी समस्या समाधान आयोगमार्फत वितरण गरिएको जग्गाधनी पुर्जा जग्गाधनी पुर्जा फुकुवा हुनु पर्ने माग गर्दै स्थानीयले आन्दोलन शुरु गरेपछि भुमिसुधार तथा व्यवस्था मन्त्रालयले गठन गरेको समितिले फुकुवाका लागि मन्त्रालयमा

बाराकै उत्कृष्ट परीक्षा केन्द्र गौरी शकर उच्च मावि

प्रलाद तिमल्सिना , निजगढ गत बर्ष २०६९ चैत महिनामा सम्पन्न एसएलसी परीक्षामा बारा जिल्लाबाट गौरी शकर उच्च मावि, निजगढ–७ ले उत्कृष्ट परीक्षा  केन्द्रको पुरस्कार प्राप्त गरेको छ ।  जिल्ला बारामा रहेका २६ परीक्षा केन्द्रहरूलाई उछिन्दै गौरी शकर उच्च माविले सो पुरस्कार हासिल गरेको हो । परीक्षा मर्यादित, व्यवस्थित र अनुशासितरूपमा सम्पन्न

पासो थापे जङ्गली हात्तीलाई तर परे बालक

निरोज खतिवडा , रतनपुर वाराको रतनपुर आईतबार शोकमा डुबेको छ , कारण  हात्तीलाई थापेको पासोमा स्थानिय बारा  रतनपुर ८ लालका प्रेम बहादुर विकका छोरा जिङ्ग विकले ज्यान गुमाएर ।आईतबार  बिहान घरबाट गुलेली खेल्न हिडेका विक नजिकै हात्तीलाई थापेको विधुतिय पासोमा परेर ज्यान गुमाएका छन । गाँउमा हात्तीले मकैबारी र अन्य बाली

The Government has initiated its efforts to build Airport in Nijgadh and management of Tribhuvan International Airport by putting in the rights to the same company.

Nijgadh Bara Nepal Second international Airport Design Sample photo Nijgadh.com

Nijgadh ,Bara The source in the Civil Aviation ministry told that government is now readying to give rights to the same company more importantly to improve the Tribhuvan Airport and the development of Nijgadh Airport which has not been able to start even though being touted to be the National Pride. “For

दुधौरा पुल भासिनुको कारण क्रसर उधोग र अब पालो निजगढ बकैया पुलको

  निजगढ बारा २७ असार, लगातार वर्षा सँगै मंगलबार राति आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया ( निजगढ सडक खण्डको पिपरा सिमरा ९ स्थित दुधौरा पुल भासिएको २ दिन बित्दा पनि मर्मत कारण नहुदा यात्रु अलपत्रमा परेका छन । अनियमित तरिकाले रोडा–ढुङ्का उत्खनन गर्दा पुल भासिएपछि यातायात आवागनमा समस्या भएको छ । हल्का सवारीसाधनलाई

अबिरल बर्षाकाको कारण निजगढ जोखिममा (फोटो सहित)

प्रलाद तिमल्सिना , निजगढ हिजो देखी परेको अबिरल बर्षाको कारण निजगढको जनजिवन प्रभावित भएको छ । बर्षाको कारण निजगढ अबतारटोल देखि सहिद चोक सम्मको बाटो जलामय भएको छ । बाटोको संगै दुई साईडमा ढल भए पनि पानी बाटो बाटै पानी जादा सम्सया देखिएको छ । पानी निजगढ सहिदचोकका घरहरुमा समेत पसेको छ।

निजगढ बकैया खोलाले बृद्धा बगायो

प्रलाद तिमल्सिना निजगढ निजगढ बकैया खोलाले मकवानपुर छत्तिवन ४ बस्ने ५२ बर्षे टेक बहादुर गोलेलाई बगाएर ल्याएको छ । उनको शव सोमबार बिहान निजगढ ३ का स्थानिय बासिले प्रहरीलाई खबर गरेपछि निजगढ प्रहरीले फेला पारेको थियो ।उनलाई चुरे छत्तिवनमा रहेको बकैया खोलाले तर्न लाग्दा बगाएको थियो । प्रहरीले शवलाई आजै आफम्तलाई बुझाउने

कृषि क्षेत्र लक्षित बजेटको आवश्यकता

(रिसव गौतम) संविधानसभाको विघटनसँगै मुलुकको अर्थतन्त्र चौतर्फी चुनौतीको संघारमा छ। देशको वार्षिक बजेटमा समेत दलहरूबीच मतभेद सिर्जना भई अर्थतन्त्र खराब राजनीतिको सिकार बन्दै आएको छ। यद्यपि यस वर्षको लागि पूर्वप्रशासकहरूको सरकारले एउटा भिन्न परिस्थिति सृजना गरेको छ। दलीय दबाबभन्दा अलग रहेर नयाँ बजेट निर्माण कार्य तीव्र भइरहेको छ। विगतको भन्दा भिन्न

Tapasvi Ram Bahadur Bomjan’s family is in Deep Misery

Pralad S Timalsina , Nijgadh 4 members of Tapasvi Ram Bahadur Bomjan’s family have gone to Gulf countries for employment. The family members of Ram Bahadur Bomjan, the Tapasvi who has been giving message of Peace to the human and other Living Beings’ world having attained Buddhahood after being in Tapasya without

दुखै दुखमा तपस्वी रामबहादुर बमजनका घर परिवार

तपस्वी रामबहादुर बमजनको घरपरिवारका ४ जना सदस्य रोजगारीका लागी खाडी मुलुक गएका छन् । मनुष्य र प्राणी जगतलाई शान्ति सन्देश दिन निराहार तपस्यामा रही बुद्धत्व प्राप्त गरेका तपस्वी रामबहादुर बमजनको घरपरिवारका सदस्यहरूले शान्ति पाउन सकेका छैनन् । तपस्वी बमजनका जेठा दाजु गङगाजीत, काहिला भाइ श्याम, कान्छा भाइ बाबु र बहिनी नमाया

डाक्टर बिनाको निजगढ अस्पताल बिरामी मारमा

प्रलाद तिमल्सिना , मधु श्रेष्ठ  बाराको निजगढमा रहेको  प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा डाक्टर  हुदा पनि अस्पतालमा नबस्दा उपचारका लागि यस क्षेत्रका एक दर्जन गाबिसका लाखौ मानिस बिरामी पर्दा बिरगन्ज पुग्न बाध्य हुनु परेको छ । २०५३ सालमा स्थापित सो केन्द्रमा विगत केही वर्ष देखी निजगढ स्वास्थय केन्द्रमा दरबन्दीमा रहेका डाक्टरहरु आउने

जग्गाधनी पुर्जा चलनचल्तीमा नल्याइएको जनाउँदै सङ्घर्षका कार्यक्रम घोषणा गर्दै । निजगढमा पत्रकार सम्मेलन

उच्चस्तरीय सुकुमबासी समस्या समाधान आयोग बाराले व्यवस्थित बसोवास प्रयोजनका लागि वितरण गरेको जग्गाधनी पुर्जा हालसम्म पनि चलनचल्तीमा नल्याइएको जनाउँदै सङ्घर्षका कार्यक्रम घोषणा गरिएको छ। शनिवार निजगढ गाविसको सभाहलमा पत्रकार सम्मेलन गरी जग्गाधनी प्रमाण पुर्जा सङ्घर्ष समिति निजगढले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको हो भन्दै प्रतिक दैनिकले लेखेको छ । वितरीत जग्गाधनी प्रमाण

Top