You are here
Home > Author: Nijgadh.com (Page 37)

आज गगन थापाले निजगढ हल्लाउने साथमा प्रसान्त तामाङले निजगढ थर्काउने

आज तामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा हुन लागेको साँस्कृतिक कार्यक्रमको   तयारी पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनुभएको छ। कार्यक्रममा आउने  भएका कलाकारहरु  बिहानै निजगढ आई सकेका  छन्। आज निजगढमा हुने कार्यक्रम भव्य तथा ऐतिहासिक रुपमा सम्पन्न हुने लामाले

स्वास्थ्य केन्द्र निजगढको विधुत लाइन काटियो

चार दिनदेखि प्राथमिक स्वास्थ्य केन्द्र निजगढ विद्युत् लाइनविहीन बनेको छ । विद्युत्को बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले स्वास्थ्य केन्द्रको लाइन  काटिदिएको हो । विद्युत् नभएपछि स्वास्थ्य उपचार सेवामा बाधा उत्पन्न भएको छ । स्वास्थ्य केन्द्रको नाममा  रहेका प्राधिकरणलार्इ  तिनुपर्ने बक्यातौ रकम केन्द्रले प्रयोग गरेको बिजुलीको नभई संयुक्त सुरक्षा क्याम्पले

सुरु भयो निजगढ ल्होसार महोत्सब मेला

Nijgadh Motsab

निजगढकै ईतिहासमा ठुलो मेला  निजगढ ल्होसार महोत्सब   मिती २०६९-१०-२५ गते सुरु भएको छ। सो महोत्सव २०६९-११-०५ सम्म रहने उक्त महोत्सवका सँयोजक भिम रुम्बाले निजगढ डटकमलाई जानकारी गराउनु भयो । महोत्सवको उदघाटन उधोग वाणिज्य सँघका निजगढ  शाखाका अदक्ष्य  शम्भु बुढाथोकीले गर्नु भएको छ। महोत्सवमा रोटे पिङ्ग , ब्रेक डान्स झुला, ड्रागन

ल्होसारको कार्यक्रममा प्रशान्त तामाङलाई सित्तैमा हेर्न पाउने

बाराको  निजगढमा मिति २०६९ माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा हुन गई रहेको  सोनाम ल्होसार सर्प वर्षको कार्यक्रम  सित्तैमा हेर्न पाउने  कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।  राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ एकता हाम्रा आदर्श हुन’ भन्ने नाराका साथ सोनाम ल्होसार

उखुको तौल घट्नाले , निजगढका कृषक चिन्तित

Nijgadh Sugarcane Truck ukhu Nijgadh.com

यती खेर उखुबाली लगाउँने निजगढका किसानहरू चिन्तित देखिएका छन् । यसवर्ष उखुको तौल घटेकोले कृषकहरू चिन्तित बनेका हुन् ।  यसवर्ष निजगढमा उत्पादित उखुको तौलमा निकै कमी आएको  कृषकहरूले बताएका छन् । विगत वर्षका तुलनामा यसवर्ष ३५ देखि ४५ प्रतिशतसम्म उखुको तौल घटेको उनीहरूले बताए । “अघिल्लो वर्ष १ बिघा ५ कट्ठामा रोपेको

Nijgadh Loshar Live Concert Promo Video

Prashant Tamang Live Nijgadh

Nijgadh Loshar Live Concert Promo Video :   Prashant Tamang Kunti Moktan Avinash Ghising Migma Sherpa  Dj Sishir & The Unknown Band यहि मिति २०६९ माघ २९ गते दिनको ११ बजे निजगढको गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको छ। सोनाम ल्होसारको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय

काठ तस्कर बढ्दो काठ सहित ट्रक बरामद , तस्कर फरार

Nijgadh singual Kath Wood taskar

बाराको निजगढबाट सशस्त्र प्रहरीले अबैध चिरान काठ सहित एउटा ट्रक पक्राउ गरेको छ । सशस्त्र सुरक्षा बेसक्याम्प निजगढले मढ्गलबार बिहान पखको ५ बजे भरतजङ्ज सिगौल क्षेत्रको बनबाट ना २ ख २६४७ नम्बरको ट्कलाई विरान काठसहित नियन्त्रणमा लिए पनि तस्कर फरार भएको सशस्त्र प्रहरी निजगढका डिएसपी तलक घलेले जनाउनु भएको छ।

अज्ञात युवक लाश फेला पर्‍यो

Nijgadh kathmanadu Fast Track Nijgadh.com

बाराको निजगढको बकैयाखोलबाट २५मी पश्चिम तर्फ काठमाडौं निजगढ फास्ट ट्राय्क जाने रोड नजिकै एक अज्ञात युवक लाश फेला परेको छ ।जिन्स पेन्ट खैरो कन्बर्स लगाएको अन्दाजी २५ बर्षको देखिन्छन युवक । उनि सँग सानो बाइबल र एउटा दारी काट्ने बिलेड साथ्मा रहेको प्रहरीले जनाएको छ । हाल उनिलाई नारायणी

ख्याति प्राप्त गायकहरुले निजगढमा कम्बल बितरण गरे [With Photos]

हुमन नेचर फाउण्डेसन नेपालले वाराको निजगढमा गरिब र बिपन्न बर्गका ५० बर्ष उमेर माथिका ४२ थान कम्बल बितरण गरेका छन । सो संस्थाका अध्यक्ष गायक अबिनास घिसिङ ,गायक भरत सिटौला र गायक मेघ लामाले संयुत्त रुपमा कम्बल बितरण गरेका हुन् भने आयरल्याण्डमा बसोबास गर्दे आएका

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती सम्पन्न

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती आज  माघ १० गते  भव्यताका साथ मनाईयो साथै  साखा निजगढले दोस्रो पटक पनि रनिङ सिल जित्न सफल भएको छ ।  अब केही समयमै निजगढ वासीले यस बैँकको ए.टि.एम सुविधा पाउने भएका छन ।      

भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

बारा निजगढको श्रि गौरी शँकर उच्च मा .विको  ३९औ जन्म जयन्ति आज १०गते भव्यताका साथ मनाईयो । कार्यक्रमको उदघोसक वोधनाथ चौलागाईले गरेका थिए भने कार्यक्रमा विभिन्न स्कुल तथा उच्च तहका व्यक्तिको उपस्थिति रहेको थियो। कार्यक्रमा स्कुलका छात्र र छात्राहरुले नाचगान गरी मनोरन्जन दिएका थिए ।

Video + Lyrics Tolai baschu – Sasheet ,Pravin DJ Sagun Ft. Girish Khatiwada, Darshana

// // Girish: This one’s a love song. And, I feel like a teenager all over again for you girl. Introducing: Sasheet, Praveen, Darshana, DJ Sagun Productions and its me the G!!!   Sasheet(Ethos): Tolaibaschu ma aja harpal kina, Aae dinchau mero nayan bhari kina? Maya ho ki k ho, bujhna maile sakina, Kina sakdina yaad

प्रशान्त तामाङ निजगढ आउने भब्य तयारी

Prashant Tamang Live Nijgadh

यहि मिति २०६९माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।   राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ एकता हाम्रा आदर्श हुन’ भन्ने नाराका साथ सोनाम ल्होसार सर्प

बृहत खेलकुद महोत्सबको फुटबलमा नवदुर्गा युवा क्लब सिमरा विजयी (With Video)

निजगढमा भईरहेको बृहत खेलकुद महोत्सबको फुटबलको फाईनल खेलमा नवदुर्गा युवा क्लब सिमरा विजयी भएको छ। बारा निजगढमा  सञ्चालन भइरहेको बृह्त् खेलकुद महोत्सव अन्तर्गत आइतवार भएको फूटबल प्रतियोगिताको फाइनल खेलमा नवदुर्गा युवा क्लब सिमराले आफ्नो जित हात पारेको छ । हनुमानगन्ज युवा क्लब कोल्भीलाई २ का विरुद्ध ४ गोल गरी नवदुर्गा युवा क्लब

Top