You are here
Home > Author: Nijgadh.com (Page 5)

जनताको भावना वुझ्न वामगठबन्धनका उमेद्वार घर घरमा घरदैलो गर्दै

संयुक्त वामगठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढले आज निजगढ नगरपलिकाको वडा नम्बर ५, ६, ७ र ८ का विभिन्न टोलमा घरदैलो र कोण सभा कार्यक्रम गरेको छ । बिहान ७ बजे शहिद चोकबाट शुरु भएको सो कार्यक्रम लिचिटोल, माझीटोल, धियालटोल, औतारटोल हुदै वडा नं. ५ को पुर्वटोलबाट, शान्तिटोल हुदै वडा नं.

निजगढमा वामगठबन्धन द्वारा ४, ८ र ९मा घरदैलो सम्पन्न

संयुक्त वामगठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढले निजगढ नगरपलिकाको वडा नम्बर ४, ८ र ९ नम्बर वडाका विभिन्न टोलमा घरदैलो, कोण सभा र वडा प्रचार कार्यालयको उदघाटन गरेको छ । आज बिहानबाट वडा नम्बर ४ को पुरानो निजगढबाट शुरु भएको सो घरदैलो कार्यक्रम वडा नंम्बर ८ खयरघारी हुदै वडा नं. ९

नागरिकको कर नै राष्ट्र निर्माणको आधार : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

सिमरा, ७ मंसीर : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले नागरिकको कर नै राष्ट्रनिर्माणको आधार भएको बताएका छन् । छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यलयले आयोजना गरेको साताब्यपाी कार्यक्रमको समापन समारोहमा बोल्दै डा. पौडेलले नागरिकले तिरेको करले सुशासन, विकास र सामाजिक न्यायको आधार हुने बताए । कर नीति व्यवहारिक

समृद्धिसंगै नागरिकको स्वास्थ्यप्रती उपमहानगर गम्भिर : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

सिमरा, ७ मंसीर ः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले बिकास निर्माण र समृद्धिसंगै नागरिकको स्वास्थ्यका लागि उपमहानगर गम्भिर रहेको बताएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिमरामा आयोजना गरेको संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण कार्यान्वनय सम्वन्धी नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै डा. पौडेलले नागरिकको चिन्तन, खानपान, दिनचर्या र जीवनशैलीमा

उकालो छिचोल्दै मेयर डा. पौडेल पुगे दुर्गम वस्तीमा

अमलेखगञ्ज, ६ मंसीर  :  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उपमहानगरकै दुर्गम क्षेत्रको रुपमा रहेको वडा नम्बर २२ स्थित ढुकुवाबासको पहाडी क्षेत्रमा रहेको वस्तीको निरिक्षण गरेका छन् । कात्तिक ३० गते सम्पन्न प्रथम नगर सभाबाट पहाडी बस्तीका बासिन्दालाई राजमर्गसम्म जोड्ने गरी सडक योजना ल्याएसंगै नगर प्रमुख डा. पौडेलले वस्तीको स्थलगत

निजगढमा वामगठबन्धनको घरदैलो गर्दै आशिर्वाद लिदै

वामगठबन्धन संयोजन समिति निजगढले निजगढ नगरपलिकाका विभिन्न वडामा आज बिहानबाट शुरु गरेको घरदैलो, कोण सभा कार्यक्रम दिनभरी नै जारी राखेको छ । वडा नम्बर ७ को भमरा पुलबाट सुरु भई नेत्रोदय स्कुल बाल विकास स्कुल, वडा नम्बर ६ को योजना टोल, भमरा टोल, हुँदै वडा नम्बर ५ को गैरी गाउँ,

नेपाली कांग्रेशको घरदैलो १२ र १३ मा सम्पन्न

नेपाली काग्रेशले  आज निजगढ नगरपालिका वडा नं. १२, र १३ मा घरदौलो र कोण सभाको आयोजना गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी, प्रदेश सभा उम्मेदवार पेमासिद्धि लामा लगायत निजगढ नगरपालिकाका मेयर सुरेश खनाल १२ र १३ नम्बरका वडा अध्यक्ष सुर्य घलान र ज्ञानबहादुर गोले लगायत नेपाली काग्रेशका

बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा

बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा  बाम गठबन्धन तर्फका एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप हुइँकिइरहेका थिए । भोजपुरी गीत घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको

युवाका ढुकढुकी पेमा शिद्धी लामा

नेपाली कांगेसबाट प्रदेश शभाका प्रत्यछ्य तर्फका उमेद्वार पेमा शिद्धी लामा यति बेला जनताका घरदैलो गर्दैमा व्यस्त छन । युवाका ढुकढुकी भनेर चिनिने लामा प्राय विहानी मर्निङ वाल्क गर्दा हो या साझपखको समय किन नहोस उनि सधै जनता सामु प्रत्यछ्य भेटघाटमै हुन्छन । को हुन लामा ? मुलुकको राजनीतिमा नै अहिले युवा र पौढको

प्रचण्ड पुत्र प्रकाश दाहाललाइ पार्टी कार्यलय पेरिस डाडामा यसरी गरियो श्रदान्जली |पिताले दिए दाग बत्ति

काठमाडौं, मंसिर ३ – चारवर्षअघि मात्रै पूत्री वियोगमा पर्नुभएका माओवादीका अध्यक्ष प्रचण्डलाई  फेरि अर्को बज्रपात थपिएको छ । प्रचण्डले चार वर्षको फरकमा आफ्नी जेठी छोरी र एकमात्र छोरा प्रकाशलाई पनि गुमाउनुभयो । प्रतिनिधिसभाको चुनावी प्रचारका लागि झापामा रहनुभएका प्रचण्ड छोराको असमायिक निधनको खबर पाएपछि काठमाडौं आउनुभयो । हेलिकोप्टरमार्फत काठमाडौं आउनुभएका उहाँ लाजिम्पाटस्थित

चन्द्रपुरमा वाम गठबन्धनको भेला स्थल नजिकै बम विस्फोट

रौतहट , रौतहटको चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिकै भएको बम विस्फोट भएको छ । विस्फोटमा ८ जना घाइते भएका छन् । वाम गठबन्धनको भेला स्थल नजिकै ठूलो आवाजसहित विष्फोट भएको हो । बम विष्फोटमा परी ३१ वर्षीया सीता राई र उनका ७ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन ।

प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive Nijgadh TV Video

प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive  Nijgadh TV Video बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।अभियानकौ क्रममा प्रहरीले पुर्बी

प्रचण्ड र के पि ओलीले एउटै मन्चबाट काङ्ग्रेसको धज्जी उडाए

प्रचण्ड र के पि ओलीले एउटै मन्चबाट काङ्ग्रेसको धज्जी उडाए । आउदै गरेको चुनाबमा एमाले माओवादीको गठबन्धनका तर्फबाटको उमेद्वारलाई जिताउन पुगेका क्रममा केपि ओली र प्रचण्डले एउटै मन्चबाट भाशण गरेका थिए । हेरौ पुरा भिडियो ।

गायक राजु लामालाई नै टक्कर दिने गित गाउछन यि युवा हेरौ भिडियो

साङगेतिक समुहमङगोलियन हार्टका गायक राजु लामालाई नै टक्कर दिने गित गाउछन यि युवा हेरौ भिडियो ।

बारामा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त भेला सम्पन्न

कलैया, २९ कात्तिक : बाम गठबन्धन निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल बारा र प्रेस सेन्टर नेपाल बाराको संयुक्त भेला बुधवार बाराको कलैयामा सम्पन्न भएको छ । बाम गठबन्धनको चुनावी अभियानलाई प्रभावकारी बनाउने बिषयमा लक्षित भेलामा बोल्दै एमाले नेता एव्म पूर्वमन्त्री पुरुषोत्तम पौडेलले बाम गठबन्धनका साझा उम्मेदवारलाई बिजयी बनाउनका दुबै संगठनले

Top