You are here
Home > व्यापार

ठुलो दुर्घटना हुन पाएन निजगढ बकैयामा

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा यात्रु बस दुर्घटनाग्रस्त भएको छ । सिन्धुलीबाट पोखरा जा“दै गरेको ना. ३ ख ५६१९ नम्बरको यात्रुवाहक बसको अगाडितर्फको दाहिनेपट्टिको स्प्रीङ पट्टा भा“चिंदा गुडिरहेको बस पुलमा झुन्डिन पुगेको हो । पुलको पूर्वतर्पm सडकको खाडलमा गाडीको चक्का परेपछि स्पीड्ड पट्टा भा“च्चिएको अनुमान अधिकांश प्रत्यक्षदर्शीहरूले गरेका छन् । बर्सेनि

विराज पेन्ट्सको धमाका निजगढमा

विराज पेन्ट्सको  घरमा लगाउने नयाँ रङहरु बजारमा उपलब्ध भएका छन ।  विराज पेन्ट्सको  लागी  निजगढमा आधाकारीक  बित्रेता पोखरेल इन्टरप्राइजेजले निजगढमा सो रङहरु निजगढमा बेच्दैछन । साथै विराज पेन्ट्सको  घरमा लगाउने नयाँ रङहरु लिदा यो पटक बिषेश छुटमा ३५% दिदैछन । साथै पोखरेल इन्टरप्राइजेजमा जस्ता पाता , छड , पाईप , एरुल , ग्रिलपन्ति र

यस कारण भारतले कब्जा गर्न चाहन्छ नेपालको ‘फास्ट ट्रयाक’

Nijgadh kathmanadu Fast Track Nijgadh.com

मंगलबार साँझ ५ बजेदेखि राति पौने ९ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा गर्मागर्मी र चर्काचर्की बहस भयो । तर, यो बहस भारतले गरेको नाकाबन्दीजस्तो गम्भीर अन्तरराष्ट्रिय अपराधलाई कसरी सामना गर्ने विषयमा भएको होइन । काठमाडौं-तराई जोड्ने फास्ट ट्रयाक भारतीय कम्पनीलाई दिनेबारे प्रधानमन्त्री निवासमा नेताहरुले राष्ट्रिय सहमति जुटाउन आधा रातसम्म छलफल गरे ।

अब छिटै साधारण गाडी गुडछन फास्ट ट्र्याकमा

Nijgadh kathmanadu Fast Track Nijgadh.com

भौतिक योजनामन्त्री छविराज पन्तले फास्ट ट्र्याक र सुरुङमार्ग दुवै आर्थिक रुपमा सम्भव रहेको बताएका छन्। सरकारले काठमाडौं–निजगढ फास्ट ट्र्याक र निजी क्षेत्रको लगानीमा नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउँदैछ। 'धेरैले एकै ठाउँमा दुईवटा परियोजना बन्दा समस्या हुन्छ भनेका छन्,' नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार गरेको अर्थसंवाद कार्यक्रममा उनले भने,

सहकारीको भिडमा खुल्यो फेरी अर्को नयाँ सहकारी निजगढमा

प्रलाद तिमल्सिना , निजगढ २९ साउन सहकारीको भिड  बाराको निजगढमा खुल्यो फेरी अर्को नयाँ सहकारी  सेवा बचत तथा ऋण सहकारी संस्था नाम रहेको सो सहकारी सोमवार एक समारोहबीच उद्घाटन भयो । कार्यक्रमका प्रमुख अतिथि एवं बारा जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सिमराका प्रमुख कृष्ण पौडेल हुनुहुन्य्यो । वहाले 'गाउँ गाउँमा सहकारी,

नयाँ ठाउमा सारे पनि व्यवस्थित हुन सकेन निजगढ हाट बजार

निजगढ हाटबजार नयाँ ठाँउमा सारे पनि अभै व्यवस्थितरूपमा सञ्चालन हुन सकेको छैन । हाटबजार व्यवस्थित गर्न ६/७ महिना पहिले निजगढ  हाटबजार व्यवस्थापन तथा सरसफाइ समिति गठन गरिएको थियो । विगत साढे तीन दशकदेखि सडकनजिकै लाग्दै आएको निजगढ हाटबजारलाई नया वर्ष २०७० वौशाख आरम्भको दिन आइतवार अन्यत्र सारिएको थियो । डेढ

सुरु भयो निजगढ ल्होसार महोत्सब मेला

Nijgadh Motsab

निजगढकै ईतिहासमा ठुलो मेला  निजगढ ल्होसार महोत्सब   मिती २०६९-१०-२५ गते सुरु भएको छ। सो महोत्सव २०६९-११-०५ सम्म रहने उक्त महोत्सवका सँयोजक भिम रुम्बाले निजगढ डटकमलाई जानकारी गराउनु भयो । महोत्सवको उदघाटन उधोग वाणिज्य सँघका निजगढ  शाखाका अदक्ष्य  शम्भु बुढाथोकीले गर्नु भएको छ। महोत्सवमा रोटे पिङ्ग , ब्रेक डान्स झुला, ड्रागन

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती सम्पन्न

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती आज  माघ १० गते  भव्यताका साथ मनाईयो साथै  साखा निजगढले दोस्रो पटक पनि रनिङ सिल जित्न सफल भएको छ ।  अब केही समयमै निजगढ वासीले यस बैँकको ए.टि.एम सुविधा पाउने भएका छन ।      

भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

बारा निजगढको श्रि गौरी शँकर उच्च मा .विको  ३९औ जन्म जयन्ति आज १०गते भव्यताका साथ मनाईयो । कार्यक्रमको उदघोसक वोधनाथ चौलागाईले गरेका थिए भने कार्यक्रमा विभिन्न स्कुल तथा उच्च तहका व्यक्तिको उपस्थिति रहेको थियो। कार्यक्रमा स्कुलका छात्र र छात्राहरुले नाचगान गरी मनोरन्जन दिएका थिए ।

प्रशान्त तामाङ निजगढ आउने भब्य तयारी

Prashant Tamang Live Nijgadh

यहि मिति २०६९माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।   राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ एकता हाम्रा आदर्श हुन’ भन्ने नाराका साथ सोनाम ल्होसार सर्प

सोनाम लोसारमा प्रशान्त तामाङ निजगढ आउने

तामाङहरुको महान चाड सोनाम ल्होसारलाई ध्यानमा राखेर यहि मिति २०६९माघ २९ गते सोमबार निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।   राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ एकता हाम्रा आदर्श हुन’ भन्ने

Top