You are here
Home > शिक्षा

दुधौलीका संञ्चरकर्मी यतिवेला के गर्दै छन् ?

सिन्धुलीको दोस्रो ठुलो व्यापारीक केन्द्र हो दुधौली , दुधौली नगरपालिकामा संञ्चारकर्मी, रोडियोकर्मी, पत्रकार एकदमै नगन्य अवस्थामा छन् । जति छन आज हामि चर्चा गछौँ । सर्वप्रथम , सन्जु राउत यो नाम विगत ७ वर्ष देखि चर्चामा छ । पेशाले उनि रेडियोकर्मी हुन् । विगत ७ वर्ष देखि छिमेकी जिल्ला उदयपुरको कटारी नगरपालिकामा

खाजा खर्च बचाएर विद्यारथीहरुले हाम्रो मामाघरका गरिब बालबालिकालाई सहयोग

बारा निजगढको गौरिशङ्कर उच्च माध्यमिक बिद्यालय निजगढ ८ को कक्षा ६ र ७ मा अध्यायनरत बिध्यार्थी भाइबहिनिहरुले आफ्नु एकदिनको खाजा खर्च गरिब तथा अनाथ बालबालिकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्दै आएको बारा निजगढ १० लालमा सन्चालित सस्था हाम्रो मामाघरलाइ प्रदान गरेका छ्न। बिद्यालयका शिक्षक देब बहादुर वाइबा,लोक बहादुर खुलाल,महेश्वर राय यादव

‘फास्ट ट्रयाक सरकारले नै बनाउनु उपयुक्त निर्णय हो’

Nijgadh kathmanadu Fast Track Nijgadh.com

लेखक :  रघु पन्त झन्डै १२–१४ वर्षअघि होला ,त्यसबेलामा नेपाल वातावरण पत्रकार समूहको कार्यालय थापाथलीमा थियो। त्यही कार्यालयमा एकदिन माथिल्लो तामाकोसीबारे छलफल आयोजना गरिएको थियो । जलस्रोत विज्ञ, पत्रकार र जलस्रोतसँग सम्बन्धित विविध क्षेत्रका मानिसको उपस्थिति रहेको उक्त कार्यक्रममा माथिल्लो तामाकोसी विदेशीलाई बनाउन दिने वा स्वदेशी लगानीमा सरकार आफैंले बनाउने

अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता हुदै

बाराको निजगढमा सिता हरि फाउन्डेशन नामक संस्थाले अन्तर माध्यमिक विद्यालय ट्राफिक जनचेतना वक्तृत्वकला प्रतियोगिता गर्दैछ । निजगढको सार्वजनिक मावि बागदेवमा हुने सो कार्यक्रममा निजगढ नगरपालीका भरिको माध्यमिक विद्यालयका छात्र तथा छात्राहरुले भाग लिन पाउनेछन । कार्यक्रममा भाग लिन सवारी दुर्घटना, सुरछित यात्रा, ट्राफिक नियम पालना र सडकमा हामी जस्ता विषय

तीजलाई भड्किलो नवनाऔं

लेखक : रुपराम घिसिङ नेपालीहरुको सामाजिक सांस्कृतिक परम्पराहरु धैरै छन् । धेरै जातजाति र धर्माबलम्बीहरुको समिश्रण रहेको नेपालीहरुको सबै सामाजिक सांस्कृतिक पर्व र चाडवाडलाई राम्रो संग मनाउने हो भने वर्षका कुनै दिन पनि खाली रहंदैनन् । हुन त सबै चाडवाडलाई हाम्रो परम्परा र सदिऔंदेखि चलिआएको रितिरिवाज अनुसार मनाउनु पर्ने हुन्छ । तर

समस्यामा रुमल्लिएको विद्यालय शिक्षा

दिनेश राउत गत साल मात्रै जारी गरिएको नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षा सम्बन्धि हकको व्यवस्था गरिएको छ । उक्त धारा अन्तर्गत उपधारा १ मा प्रत्यक नागरिकको आधारभूत शिक्षामा पहँुच हुने अधिकारको सुनिश्चितता गरिएको छ भने उपधारा २ मा आधारभूत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक

”मेरो ब्रम्हले ठम्याएको कृष्ण”

लेखक :- वेद प्रकाश आचार्य आज भन्दा करिब साढे ५ हजार बर्ष पहिले भाद्र अस्टमि तिथिमा हाल भारतको भुमिमापर्ने साबिकको सेनबंसी राजा उग्रसेनको राज्य मथुरा राज्यको झ्यालखाना भित्र एक थुनुवा जोडीले एक बालकलाई यसधर्तीमा जन्मदिए । जसलाई उनका कैदजीवन यापन गरिरहेका बा-आमा जो राजा उग्रसेनका आफ्नै छोरी-ज्वाईं थिए उनीहरुले झ्यालखानाका पहरेदारहरू मध्धेका आफ्ना

एसएलसीको नतिजा सार्वजनिक | गौरी शंकर उ मा वि निजगढ ८को एतिहासिक सफल्ता नाम र ग्रेड सहित

असार २, २०७३- परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल बिहीबार  ४ बजे प्रकाशित गरेको छ । आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १६ हजार ४ सय ५४ जना

भुकम्पका कारण पठनपाठनमा समस्या झन धराप भए विद्यालय भवन

Nijgadh gaurishankar high school damaged due to Earthquake in Nepal

जीतलाल श्रेष्ठ निजगढ, ०९ फाल्गुन । विद्या आर्जन गर्ने विद्यालय भवनहरु अहिले विद्यार्थीहरुका लागि धरापमा परिणत भएको छ । पुराना संरचनाका भवनहरु मात्र होईनन् । ईन्जिनियरि¨ विधीसंगै प्राविधीकका सल्लाह, सुझाव विना नैं निर्माण गरेका नया“ भवनहरुले पनि उत्तिकै जोखिम पुर्याई रहेको छ । निजगढ नगरपालिका ८ स्थित गौरीशंकर उच्च माविको पुरानो भवनपनि धरापमा परिणत भएको

गौरीशंकार उच्च माविका विद्यार्थी खाली घण्टीमा पुस्तकालयमा रमाउदै

जीतलाल श्रेष्ठ निजगढ, ०९ माघ । कक्षामा खाली घण्टी हुने बिक्तीकै पुस्तकालयमा रमाउन ब्यस्त हुन्छन्—निजगढ नगरपालिका ८ स्थित गौरीशंकार उच्च माविका विद्यार्थीहरु । पुस्तकालय सञ्चालनका बेला योजनानुसारको विकास, विस्तार गर्न नसकेपनि यस भेगको नमुना बनेको छ—यस गौरीशंकर पुस्तकालय । पुस्तकालयमा दर्जनौं पुस्तक छन् । पत्र पत्रिका, बाल साहित्य, विभिन्न लेखकका कृतिका पुस्तकहरु छन् ।

लायन्स क्लब द्वारा विद्यालय सरसफाइ शुरू

लायन्स क्लब अफ निजगढ पिसको आयाजनामा विद्यालय सरसफाइ तथा  वातावरणमैत्री अभियान शुरू भएको छ । निजगढ–८ स्थित गौरीशंकर उच्च माविमा शुक्रवार सो अभियान शुरू भएका हो  । कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमलकुमार पोखरेलले मानिसले नै जथाभावी फाहोर गर्ने भएकाले  त्यसको उचित व्यवस्थापन पनि   हामी मानिसले नै गर्नु

सप्ताव्यापी कार्यक्रमको समउदघाटन

श्याम खरेल ,  आउदै गरको माघ १० गतेको जन्मोत्सव कार्यक्रमलाई लछित गर्दै श्री गौरी शंकर उ.मा.वि निजगढ ८ बाराको प्राङगणमा गत आइतबार ३ गतेबाट शिक्षक - शिक्षक बिच मैत्रिपुर्ण भलिवल खेल द्रारा समउदघाटन  भएको थियो । खेलको उदघाटन सोही विघालयका व्यवस्थापन समितिका सदस्य श्री केदार प्र. गौतम र प्राचार्य श्री सुदर्शन प्र.

निजगढ गौरीशंकर क्याम्पसको ५ औ वार्षिकोत्सब सम्पन्न

ex pm jalanath in Nijgadh bara nepal

आन्दोलन र घुर्कीले मात्र माग पूरा नहुने भन्दै तराई–मधेस, पहाड र हिमालको सम्बन्ध सदीयौंदेखि प्रगाढ रहेको बताउँदै आन्दोलित मधेसवादी दलका नेताले मधेसका जनतामाथि भ्रम छरिरहेको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आज बिहीवार निजगढमा बताए  भन्दै प्रतिक दैनिकले लेखेको छ । नाकाबन्दीले कसैको हित नहुने बताउँदै जारी संविधानले

गगन थापाको सिफारिसमा निजगढका विध्यालयलाई सोलर र पानी फिल्टर वितरण

बाराको  निजगढ नगरपालिकाभित्रका १२ विद्यालयलाई सोलार र पानी फिल्टर सामग्री बिहीवार वितरण गरिएको छ । काठमाडौंस्थित इनपावर जेनेरेशनले निश्शुल्क उपलब्ध गराएको उक्त सामग्री विद्यालयलाई वितरण गरिएको स्थानीय युवा समाजसेवी पेमासिद्धि लामा र भाइकाजी श्रेष्ठले जानकारी दिए ।  सो सोलर र पानी फिल्टर गगन थापाको सिफारिसमा निजगढका विध्यालयलाई  गरिएको हो । वितरण 

Top