गौरीशंकर जिल्ला मै उत्कृट

262 Views २०७१ सालको एस.एल.सी. परीक्षामा बारा जिल्लाको निजगढ नगरपालिका वडा नं. ८ स्थित श्री गौरीशंकर उच्च मा.वि.ले जिल्ला मै उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका प्राचार्य सुदर्शनप्रसाद कोइरालाका अनुसार यस वर्ष १२ जना विशिष्ठ श्रेणी, ३७ जना प्रथम श्रेणी र १९ जना द्धितीय श्रेणीमा गरी कूल ६८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । […]

Continue Reading

निजगढ र त्रिभुवन विमानस्थलको काम एकसाथ सुरु

90 Viewsलगानी बोर्ड र पर्यटन मन्त्रालयबीचको अधिकारक्षेत्रको विवादका कारण शुरु हुन नसकेको बहुप्रतीक्षित निजगढ विमानस्थलको निर्माण कार्य एउटा उच्चस्तरीय समिति बनेपछि अगाडि बढाउन बाटो खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम पनि नागरिक उड्डयन प्राधिकरणसँगको यस्तै विवादका कारण रोकिदै आएकोमा अब दुवै विमानस्थलको काम सँगसँगै अगाडि बढ्ने लगानी बोर्डले जनाएको छ। करिब तीन वर्षअघि मन्त्रिपरिषद्ले […]

Continue Reading

श्री गौरीशंकर उच्च मावि वार्षिक उत्सोब सम्पन्न

158 Views निजगढ, १० माघ बाराको निजगढमा रहेको श्री गौरीशंकर उच्च मावि निजगढ–७ को ४० औ वार्षिक उत्सोब तथा ३९ औ अभिभावक दिवस विभिन्न कार्यक्रम गरी शुक्रवार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं सभासद् पुरुषोत्तम पौडेलले अबको शिक्षा व्यावसायिक तथा सीपमूलक बनाउन सोही अनुरूप शिक्षा नीति लागु गनर्पुर्ने बताए ।   विद्यालयका प्राचार्य सुदर्शन  […]

Continue Reading

रौतहटको विद्यालयबाट १७ वटा कम्प्युटर चोरी

77 Views  रौतहट २९ असोज रौतहट जिल्लाको कटहरिया गाविसमा स्थीत संचालित जनता उच्च माध्यमिक विद्यालयवाट  १७ वटा कम्प्युटर गए राती चोरि भएको  । नेपालीहरुको महान चाड दशै विदामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारी घर गएको वेला चोरहरुको एक समुहले सोमवार राती विद्यालयको मुल गेटको ताल्चा फुटाएर कम्प्युटर कोठामा प्रवेश गरि संचालनमा रहेको कम्प्युटर , मोनिटर , […]

Continue Reading

श्रि सत्यशवर शिवशक्ती नि.मा.बि को जन्म जयन्तीमा श्रेष्ठ परिवारलाई सम्मान

66 Viewsप्रलाद तिमल्सिना , निजगढ वाराको निजगढ लच्का टोलमा रहेको श्रि सत्यशवर शिव शक्ती नि.मा.बि को  जन्म जयन्ती र ३१औ अभिभावक दिबश श्रावण ३० गते एकै साथ मनाईयो । कार्यक्रममा ७० जना जती अभिभावकको बाक्लो उपस्थीती थियो । कार्यक्रकमा निजगढ डट कमका सदस्य श्रि सन्तलाल श्रेष्ठको परिवारलाई सम्मान सहित दोसल्ला ओडाईएको थियो । बिधालयको आर्थिक […]

Continue Reading

बाराकै उत्कृष्ट परीक्षा केन्द्र गौरी शकर उच्च मावि

372 Views प्रलाद तिमल्सिना , निजगढ गत बर्ष २०६९ चैत महिनामा सम्पन्न एसएलसी परीक्षामा बारा जिल्लाबाट गौरी शकर उच्च मावि, निजगढ–७ ले उत्कृष्ट परीक्षा  केन्द्रको पुरस्कार प्राप्त गरेको छ ।  जिल्ला बारामा रहेका २६ परीक्षा केन्द्रहरूलाई उछिन्दै गौरी शकर उच्च माविले सो पुरस्कार हासिल गरेको हो । परीक्षा मर्यादित, व्यवस्थित र अनुशासितरूपमा सम्पन्न गरेबापत परीक्षा […]

Continue Reading

सरकारी बिधालयले चुनौती दिए प्राईभेट बिधालयलाई ईतिहास नै रचे एस.एल.सि मा

102 Viewsप्रलाद तिमल्सिना निजगढ , वारा निजगढका सरकारी  बिधालयले चुनौती दिए प्राईभेट बिधालयलाई । सधै जसो प्राईभेट बोडिङ्ग स्कुलले मात्र लेर आउने निजगढका विधालयमा यस पाली भारी मात्रामा नम्बर ल्याएका छन । श्रि गौरी शँकर उच्च मा . वि रोडबाट कमल अधिकारीले ८७% अङ्क् ल्याइ बिशिश्ट् श्रेणिमा उतिर्ण भएका छन  र उनको आर्थिक अबस्था पनि कमजोर […]

Continue Reading

हाम्रा दानविर दही बाजे

122 Viewsप्रलाद तिमल्सिना , निजगढ दही बाजेका नामले सुपरिचित बारा निजगढका ७६ वर्षिय चतुर्भुज तिमिल्सिना ५० लाख रुपियाँभन्दा बढी दान गरेर जिल्लामै दानवीर कहलिएका छन् । तीन दशकदेखि घरैमा स्  वादिलो दही उत्पादन गररिहेका चतुर्भुजले व्यवसायको सबै मुनाफा सामाजिक र धार्मिक कार्यमा अर्पण गर्ने निधो पनि गरेका छन् । दहीबाजेले १५ वर्षअगाडि निजगढमा क्याम्पस बनाउन ५५ […]

Continue Reading

नयाँ वर्ष सगै निजगढका बिघालयको प्रचार प्रसारमा तिब्र

57 Views नयाँ वर्ष२०७० सालको आगमन  सगै निजगढका निजी बिघालयहरु  यति बेला  प्रचार प्रसारमा जुटेका छन । निजगढमा सन्चालित करिव सात निजी बिधालयहरु प्रचार प्रसारमा तिब्र रुपमा जुटेका छन । निजगढ सडकटोलमा रहेको जेम्स सँस्था दा्रा सँचालीत समाजसेवा सदन बोडिङ्गले भने भिन्नै किसिमले प्रचार प्रसारमा जुटेको बिघालयका प्रधानध्यापकले जनाएका छन । २ क्लास देखिनै कम्पयुटर […]

Continue Reading

प्रतिक्षालयको नगरी गाविस निजगढ बारा

127 Views बाराको उत्तरी भेगस्थित नगरोन्मुख निजगढ गाविस सार्वजनिक प्रतिक्षालयको नगरीको रूपमा चिनिएको छ । करिब ५/७ वर्षअघि लायन्स क्लब निजगढले पूर्व–पश्चिम लोकमार्गको सडकसँगै नमुनाको रूपमा आकर्षक प्रतिक्षालय निर्माण गरेपछि अहिले निजगढको अधिकांश सडक छेउछाउ र टोल–टोलमा सार्वजनिक प्रतिक्षालयहरू छन् । सडकछेउ खानेपानी संस्था जाने बाटोमा लायन्स चोक प्रतिक्षालय, शहीदचोक, इलाका प्रहरी कार्यालयअगाडि पक्की प्रतिक्षालय […]

Continue Reading

देशभरिका निजी विधालय बन्द , बन्दको प्रभाव निजगढमा पनि

65 Viewsअपिनले आह्वान गरेको देशभरको शैक्षिक संस्था बन्दको प्रभाव निजगढमा पनि परेको छ । बन्दका कारण निजी बोर्डिङ स्कूल तथा कलेजहरू बन्द रहे । बन्द थाहा नपाएर थुप्रै विद्यार्थीहरू स्कूल पुगेका देखिन्थे । बन्दले निजगढका निजी शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरू मर्कामा परेका छन् ।

Continue Reading
Nijgadh singual Kath Wood taskar

काठ तस्कर बढ्दो काठ सहित ट्रक बरामद , तस्कर फरार

195 Viewsबाराको निजगढबाट सशस्त्र प्रहरीले अबैध चिरान काठ सहित एउटा ट्रक पक्राउ गरेको छ । सशस्त्र सुरक्षा बेसक्याम्प निजगढले मढ्गलबार बिहान पखको ५ बजे भरतजङ्ज सिगौल क्षेत्रको बनबाट ना २ ख २६४७ नम्बरको ट्कलाई विरान काठसहित नियन्त्रणमा लिए पनि तस्कर फरार भएको सशस्त्र प्रहरी निजगढका डिएसपी तलक घलेले जनाउनु भएको छ। त्यस्तै महेन्द्र राजमार्गबाट करिब […]

Continue Reading
Nijgadh kathmanadu Fast Track Nijgadh.com

अज्ञात युवक लाश फेला पर्‍यो

69 Viewsबाराको निजगढको बकैयाखोलबाट २५मी पश्चिम तर्फ काठमाडौं निजगढ फास्ट ट्राय्क जाने रोड नजिकै एक अज्ञात युवक लाश फेला परेको छ ।जिन्स पेन्ट खैरो कन्बर्स लगाएको अन्दाजी २५ बर्षको देखिन्छन युवक । उनि सँग सानो बाइबल र एउटा दारी काट्ने बिलेड साथ्मा रहेको प्रहरीले जनाएको छ । हाल उनिलाई नारायणी अस्पताल पोस्ट मार्टम को लागि […]

Continue Reading

ख्याति प्राप्त गायकहरुले निजगढमा कम्बल बितरण गरे [With Photos]

105 Viewsहुमन नेचर फाउण्डेसन नेपालले वाराको निजगढमा गरिब र बिपन्न बर्गका ५० बर्ष उमेर माथिका ४२ थान कम्बल बितरण गरेका छन । सो संस्थाका अध्यक्ष गायक अबिनास घिसिङ ,गायक भरत सिटौला र गायक मेघ लामाले संयुत्त रुपमा कम्बल बितरण गरेका हुन् भने आयरल्याण्डमा बसोबास गर्दे आएका नेपाली युवाहरुले पठाएको कम्बल सो संस्थाले एक कार्यक्रमका बिच […]

Continue Reading

भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

132 Viewsबारा निजगढको श्रि गौरी शँकर उच्च मा .विको  ३९औ जन्म जयन्ति आज १०गते भव्यताका साथ मनाईयो । कार्यक्रमको उदघोसक वोधनाथ चौलागाईले गरेका थिए भने कार्यक्रमा विभिन्न स्कुल तथा उच्च तहका व्यक्तिको उपस्थिति रहेको थियो। कार्यक्रमा स्कुलका छात्र र छात्राहरुले नाचगान गरी मनोरन्जन दिएका थिए ।

Continue Reading