Home / समाचार

समाचार

आधा लाख कटाएर चुनाव जित्ने ‘टप फाइभ’ नेता

top-5-vote

२५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा केही नयाँ रेकर्ड कायम भएका छन् । यसपटक सबैभन्दा धेरै मत ल्याएर जित्ने, सबैभन्दा धेरै मतान्तर बनाएर जित्ने र ४४ हजार मत कटाउँदा पनि हार्ने रेकर्ड एमालेकै पोल्टामा ...

Read More »

प्रत्यक्षतर्फ वाम गठवन्धनको दुई तिहाई बहुमत

uml communist

काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ वाम गठवन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ। वाम गठवन्धनका साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १ सय १० सिटमा विजय प्राप्त गरेसँगै दुई तिहाई पुगेको हो। एमालेले प्रत्यक्ष तर्फ ७६ सिटमा ...

Read More »

समानुपातिकतर्फ काँग्रेस–एमाले ‘नेक एन्ड नेक’

IMG_20171208_214350.png

काठमाडौं—प्रत्यक्षतर्फको मतपरिणाम अन्त्यतिर आइपुग्न लाग्दा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई तीव्रता दिएको छ। अबको पाँच दिनभित्र समानुपातिकको मतगणना सक्ने आयोगको तयारी छ। ‘३० गतेभित्र सबै जिल्लाबाट समानुपातिकतर्फको मत गणना भएर काठमाडौं अाइपुग्छ’, अायोग प्रवक्ता नवराज ढकालले नागरिकन्युजसँग भने, ‘त्यसपछि समानुपातिक सिटका ...

Read More »

काँग्रेस-राजपाबीच झडप | मतगणना स्थगित

sarlhai_election_clash jadap congress rajapa

सर्लाही– मलंगवामा राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाली काँग्रेसका कार्यकताबीच झडप भएको छ। नेपाली काँग्रेसका अमरेश सिंह उम्मेदवार रहेको सर्लाही–४ को मतगणना स्थगितको विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो। झडपमा काँग्रेसका दुई कार्यकर्ता सामान्य घाइते भएका छन्। स्थिति ...

Read More »

हराउन खोजेको भन्दै काँग्रेसद्वारा मतगणना बहिस्कार

nepali congress

संखुवासभा – प्रतिनिधि सभा तर्फको मतगणना बहिस्कार गर्दै गणनास्थलबाट नेपाली कांग्रेस बाहिरिएको छ । संखुवासभामा जारी मत गणनामा भएको विवादका कारण प्रतिनिधिसभा तर्फको कांग्रेसका प्रतिनिधि, उम्मेदवार र नेताहरू मतगणना स्थलबाट बाहिरिएका हुन् । मुख्य निर्वाचन अधिकृतले दलीय निर्णय विपरित बदर ...

Read More »

बारा १ मा उमाकान्त चौधरी बिजयी

img_20171211_073955-1078028357.jpg

बारा क्षेत्र नम्बर १ को प्रतिनिधी सभामा नेपाली कांग्रेसका उम्मेदवार उमाकान्त चौधरीले २४ हजार ४ सय ५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी एमालेका अच्युत मैनालीले २२ हजार ३० मत प्राप्त गरेका छन् । त्यस्तै गरी बारा ...

Read More »

गोरखा २ को प्रारम्भिक नतिजा अचम्मको | हेरौ बाबुराम भट्टराई कि नारायणकाजी श्रेष्ठ को अगाडी

Bhattarai_Shrestha-

गोरखा : चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भन्दा ३३ मतले पछाडि छन्। निर्वाचन आयोगले दिएको पहिलो मतपरिणामको नतिजा अनुसार बाबुरामले १३२ मत ...

Read More »

पहिलो चरणको मतगणना सुरु

vote counting suru

काठमाडौं-  पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा साँझ पाँच बजेदेखिनै मतगणना हुँदैछ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएको ...

Read More »

कांगेसले गर्छ संविधान संसोधन : प्रम देउवा

Pm Sherbahadur Dauwa

वीरगन्ज– नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन गर्न नदिएको आरोप लगाउदै कांग्रेसले संविधान संसोधनको काम पूरा गर्ने बताएका छन् । वीरगन्जमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले कांग्रेस पार्टी सधै मधेसको जनताको पार्टी रहेको ...

Read More »

हेटौंडा बजारबाट राजमार्ग हटाउने मन्त्रिपरिषदको निर्णय

Hetauda_bazar

मतदाता रिझाउन सार्वजनिक विदा दिने रणनीति १४ कात्तिक, काठमाडौं । सरकारले चुनावको पूर्वसन्ध्यामा विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको मन जित्न र मतदातालाई रिझाउन विभिन्न निर्णयहरु गरेको छ । सरकारले मुस्लिम धर्मगुरुको सम्झनामा सरकारी विदा दिने र क्रिसमस डेमा सार्वजनिक विदा ...

Read More »

कोल्ह्बी सभामा मदन भण्डारीको नयाँ अबतार बनेर प्रखर भाषणवाज पुण्य गौतम गर्जिए

kolvi sava Punya gautam

कोल्ह्बी सभामा मदन भण्डारीको नयाँ अबतार बनेर प्रखर भाषणवाज पुण्य गौतम गर्जिए हेर्नुहोस पुरा भिडियो Join us on Website : https://goo.gl/Ty0Qgb Facebook : https://goo.gl/kNMMKg Twitter : https://goo.gl/LrLTYJ Google + : https://goo.gl/G6Ddzw Subscribe us : https://goo.gl/LvZW6y Nijgadh TV (Nijgadh.com) is authorized ...

Read More »

नागरिकको कर नै राष्ट्र निर्माणको आधार : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

kar sapath dr paudel simara

सिमरा, ७ मंसीर : जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले नागरिकको कर नै राष्ट्रनिर्माणको आधार भएको बताएका छन् । छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यलयले आयोजना गरेको साताब्यपाी कार्यक्रमको समापन समारोहमा बोल्दै डा. पौडेलले नागरिकले तिरेको करले ...

Read More »

समृद्धिसंगै नागरिकको स्वास्थ्यप्रती उपमहानगर गम्भिर : जितपुर सिमरा नगर प्रमुख डा. पौडेल

posan karkayram dr paudel

सिमरा, ७ मंसीर ः जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले बिकास निर्माण र समृद्धिसंगै नागरिकको स्वास्थ्यका लागि उपमहानगर गम्भिर रहेको बताएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सिमरामा आयोजना गरेको संघीय प्रणालीमा बहुक्षेत्रीय पोषण कार्यान्वनय सम्वन्धी नगरस्तरीय ...

Read More »

उकालो छिचोल्दै मेयर डा. पौडेल पुगे दुर्गम वस्तीमा

Mayor dr paudel ukalo oralo

अमलेखगञ्ज, ६ मंसीर  :  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले उपमहानगरकै दुर्गम क्षेत्रको रुपमा रहेको वडा नम्बर २२ स्थित ढुकुवाबासको पहाडी क्षेत्रमा रहेको वस्तीको निरिक्षण गरेका छन् । कात्तिक ३० गते सम्पन्न प्रथम नगर सभाबाट पहाडी बस्तीका बासिन्दालाई राजमर्गसम्म ...

Read More »

प्रचण्ड पुत्र प्रकाश दाहाललाइ पार्टी कार्यलय पेरिस डाडामा यसरी गरियो श्रदान्जली |पिताले दिए दाग बत्ति

prakas dahal dies

काठमाडौं, मंसिर ३ – चारवर्षअघि मात्रै पूत्री वियोगमा पर्नुभएका माओवादीका अध्यक्ष प्रचण्डलाई  फेरि अर्को बज्रपात थपिएको छ । प्रचण्डले चार वर्षको फरकमा आफ्नी जेठी छोरी र एकमात्र छोरा प्रकाशलाई पनि गुमाउनुभयो । प्रतिनिधिसभाको चुनावी प्रचारका लागि झापामा रहनुभएका प्रचण्ड छोराको असमायिक ...

Read More »