Home / समाचार (page 10)

समाचार

रतनपुरीमा श्रीमदभागवत धान्यान्चल महायज्ञ

ratanpuri maha yagya pema siddhi lama shambhu bdr budhathoki bara nepal

प्रलाद तिमल्सिना निजगढ बाराको रतनपुरी ८ नेपाल राष्टिय माविमा श्रीमदभागवत धान्यान्चल महायज्ञ लगाईएको छ । सो महायज्ञ लगाउनुको मुख्य कारण विद्यालयमा गुणश्तरीय  शिक्षा  र कम्प्युटर शिक्षा भवन रहेको मुल समारोह समितिले निजगढ डटकमलाई जनाएको छ । महायज्ञ उध्घाटनको प्रमुख अतीथी ...

Read More »

छ वर्षपछि निजगढ बिकास समितिको हिसाब सार्वजनिक त्यो पनि चित्त नबुझ्दो आरोप

nijgadh bikash samiti hisab

छ वर्षअघि गठित निजगढ विकास समितिले शुक्रवार पहिलोपटक हिसाबकिताब सार्वजनिक गरेको छ । निजगढमा सञ्चालित क्रसर उद्योगबाट गाविसबाहिर निकासी हुने रोडा, गिट्टी र तत्कालीन इ“टाभट्टाबाट निकासी गरिने इ“टाबापत स्थानीय कर सड्ढलन गर्न सो समिति गठन गरिएको थियो । स्थानीय राजनीतिक ...

Read More »

चिन्तामणी पोखरेललाई सहयोग रकम हस्तान्तरण

chintamani sir sahayog ktm nijgadh sewaa samaj

काठमाण्डौ , ८ माघ निजगढ काठमाडौँ सेवा समाजले मृगौला रोगी चिन्तामणी पोखरेलको उपचारका लागि यहीँ माघ ५ गते आइतवार ६५ हजार सहयोग रकम प्रदान गर्यो । गत शुक्रवार वीर अस्पतालमा उपचारकालागि भर्ना हुँनुभएका पोखरेललाई समाजकी उपाध्यक्ष एवं चिन्तामणी पोखरेल सहयोग ...

Read More »

निजगढमा आदीबासी जनजाती युवा महासंघ जिल्ला कार्य समीती बारा गठन

Thumb Logo Auto of Nijgadh.com.np

प्रलाद तिमल्सिना , निजगढ, ८ माघ बाराको निजगढमा  बुधबार आदीबासी जनजाती युवा महासंघ जिल्ला कार्य समीती बारा गठन भएको छ । उक्त भेलामा नेपाल आदीबासी जनजाती महासंघ सङगिय परिषद सदस्य अमिर मोक्तानको समेत उपस्थिती थियो । कार्यक्रममा बतमान परिस्थितिमा आदीबासी ...

Read More »

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजगढ दा्रा सहयोग

nepal majdur sangathan bijayalama

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजगढले  सवारी दुर्घट्नाकोक्रम सप्तरी जिल्लामा बिगत २०६९ १० ८ गते प्रहरी हिरासतमा रहेको  राजु क्षेत्री अधिकारी को परिवारलाई सहयोग स्वरुप नौ हजार रुपैया सहयोग  गरेको छ । सो संगठनका अध्यक्ष वीर बहादुर थिङबाट (बिजय लामा ...

Read More »

रेडक्रस बाराद्वारा निजगढमा कम्बल वितरण

bara nijgadh redcross kambal bitaran

जीतलाल श्रेष्ठ, निजगढ, २ माघ नेपाल रेडक्रस सोसाइटी, बाराले निजगढमा बिहीवार कम्बल वितरण गरेको छ । अति विपन्न, असहाय, गरिब २० घर परिवारलाई २० थान कम्बल घरदैलोमा पुगी प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा निजगढका सचिव बद्रीप्रसाद चिमरियाले जानकारी दिए ...

Read More »

दोहोरो कर तिर्न परेको भन्दै निजगढका पसलहरु बन्द

Nijgadh shop bazar closed

दोहोरो कर (मिसम्याच) प्रणाली खारेज गर्न माग गर्दै निजगढका व्यवसायी, व्यापारीहरूले पुनःआझ शुक्रबार पनि  निजगढको पसल व्यवसाय बन्द गरेका छन् । उद्योग वाणिज्य सङ्घ निजगढका पदाधिकारी, पसले तथा व्यापारीहरूले मिसम्याच प्रणालीको विराधे गर्दै व्यापार,  व्यवसाय, बन्द गर्न आह्वान गरेलगत्तै निजगढको ...

Read More »

ख्याती प्राप्त गायकहरु द्वारा जाडोमा सुईटर बितरण

sweater given to pooor children in bara rauthat by singer avinash ghising n bharat sitaula

प्रलाद तिमल्सिना पौष ३० निजगढ हुमन नेचर फाउण्डेसन नेपालले बाराको भरतगजं सिगाौल –४ स्थित श्री लालीगुराँस प्राविमा अध्ययनरत १२५ जना छात्राछात्रालाई ५५ हजार बराबरको स्कूल पोशाक सुइटर वितरण गरेको छ। त्य्स्तै रौतहट, चन्द्रनिगाहपुरस्थित श्री हातेमालो प्रावि, श्री जनभावना प्रावि, श्री ...

Read More »

निजगढ विकास समितिले हिसाब किताब अझै सार्वजनिक गरेन रकम हिनामिना भएको आरोप

Thumb Logo Auto of Nijgadh.com.np

पाँच वर्ष बित्न लागेपनि निजगढ विकास समितिले हिसाबकिताब अझै सार्वजनिक गरेको छैन । स्थानीय क्रसर उद्योग र त्यसबेलाका ईटा उद्योगबाट अन्यत्र लैजाने रोडा, गिट्टी, ईटा निकासीबापत उठाइएको कर रकमको खर्च विवरण समितिले हालसम्म पनि सार्वजनिक गरेको छैन । करिब अढाई ...

Read More »

दत्रु मार्ग र अन्तराष्टीय विमानस्थल निर्माणमा ढिलाइभयो भन्दै निजगढमा भेला

बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल र ट्रर्याक खोलीएको  तराई– मधसे दत्रु मार्ग निर्माण कार्यले थप गति लिन नसकेकोप्रति सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । निजगढ—काठमाडौ सेवा समाजको आयोजनामा शनिवार निजगढमा सम्पन्न अन्तरक्रीयामा वक्ताहरूले तराई–मधेस दत्रु मार्गको ट्रर्याक  खाल्ने ...

Read More »

निजगढमा सितलहर जनजीवन प्रभावित

Thumb Logo Auto of Nijgadh.com.np

 प्रलाद तिमल्सिना   , २३ पौष   । मध्य तराईको निजगढमा केही दिन यता बढेको सितलहर र चिसोका कारण जनजीवन कष्टकर बनेको छ। सितलहर र कुहिरोका कारण केही दिन यता बाराको निजगढमा सवारी साधन आवत जाबतमा कमी आएको छ  ।  ...

Read More »

नेपाल रेडक्रस उपशाखा निजगढको बार्षिक साधारणसभा सम्पन्न

redcross nepal Nijgadh bara

निजगढ, २० पुस नेपाल रेडक्रस सोसाइटी उपशाखा  निजगढको १५ औ वाषिर्क साधारणसभा शनिवार सम्पन्न भएको छ । रेडक्रस विशुद्ध मानव सेवामा सर्मपित संस्था भएकोले यसको विकासका लागि जति रेडक्रसकर्मीहरूको भूमिका रहन्छ, त्यति नै अन्य पक्षको पनि सकारात्मक भूमिका रहने वक्ताहरूले ...

Read More »

निजगढको मोहोरी व्यवस्थित पिकनिकस्थल बने हजारौ आउने सम्भावना

mohori picnic nijgadh bara nepal

जीतलाल श्रेष्ठ, निजगढ, १५ पुस/ आन्तरिक पर्यटन र पिकनिक मनाउन सकिने स्थलको रूपमा परिचित निजगढस्थित मोहोरीमा अहिलेसम्म विकासको उज्यालो पुग्न सकेको छैन । नेपाली वा अङ्ग्रेजी नयाँ वर्षलगायत विभिन्न खुशीयालीसँगै चुनावी जितेपछि पिकनिक खेल्ने समूहको बाक्लै भीड हुने गरे पनि ...

Read More »

लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

निजगढ स्थित लोकप्रिय बचत तथा  ऋण सहकारी संस्थाले चौथो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा संविधानसभा निर्वाचनमा एमालेको  तर्फबाट बारा निर्वाचन क्षेत्र नं. ६ बाट विजयी सभासद् पुरुषोत्तम पौडेल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ...

Read More »

सागर पुस्तक भण्डारद्वारा जेसीजलाई क्रीकेट सामग्री हस्तान्तरण खेलाडीहरु हौसित

sagar pustak gibing

सागर पुस्तक भण्डार निजगढले एक सेट क्रिकेट खेल सामग्री बिहीवार हस्तान्तरण गरेको छ । स्थानीय गार्लिक रेस्टुरेन्टमा आयोजित एक समारोहमा पुस्तक भण्डारका सञ्चालक शँकर थोकरले प्रस्तावित निजगढ जेसीजका अध्यक्ष अमीर मोक्तानलाई उक्त समान हस्तान्तरण गरेका थिए । अध्यक्ष मोक्तानले लगत्तै ...

Read More »