Nijgadh kathmanadu Fast Track Nijgadh.com

काठमाडौँ – निजगढ फास्ट ट्रयाक शिवरात्रि देखि खुल्ने Kathmandu Nijgadh Fast Track Will Opens in Shiva Ratri

185 Views राजधानीलाई तराईसित जोड्ने फास्ट ट्रयाक (द्रुतमार्ग) को ट्रयाक फागुन अन्तिमसम्ममा खुल्ने भएको छ । जसका लागि सेनाको कार्यदल गणका ७ सय सैनिक सिस्नेरीदेखि निजगढसम्म १० स्थानमा क्याम्प बनाएर काममा जुटिरहेका छन् । ट्रयाक खोल्न सर्भिससहित १ किलोमिटर मात्र बाँकी छ । निर्माणमा संलग्नहरूका अनुसार फागुन २७ भित्र खोलिसकिनेछ । ‘दुई साताभित्र ट्रयाक खोल्ने […]

Continue Reading

बाराको टाँगिया बस्तीबाट दशजनालाई काठ सहित नियन्त्रणमा

59 Viewsवन मासेको अभियोगमा शुक्रवार बाराको टाँगियाबस्ती–७ बाट दशजनालाई संयुक्त सुरक्षाफौजले नियन्त्रणमा लिएको छ । सो बस्तीमा शुक्रवार राति छापा मारी सुरक्षा फौजले अभियुक्तहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा डुमरवाना बस्ने बाबुलाल वाईवा, ज·बहादुर स्याङतान, मोहनबहादुर कार्की, ज्ञानबहादुर घलान, पद्म स्याङतान, जीतबहादुर मोक्तान, शुक्रबहादुर रुम्बा, आइतराम काल्ताङ, बुद्धिमान घिसिङ […]

Continue Reading

रौतहटमा विहिवार एक बालकको हत्या, हत्यारा अझै फेला परेन

60 Views  रौतहटमा एक बालकको हत्या भएको छ । विहिवार दिउँसो १ बजेको समयमा रौतहट जिल्लाको कर्कच कर्मैया—९ को टिकुलिया टोल बस्ने शंकर राय यादवको उखु बारीमा एक बालकको हत्या भएको हो । स्थानिय बिनोद राय यादवको ७ वर्षीय छोरा शिवजी राय यादवको घाँटी काटेर फालिएको अवस्थामा शव फेला परेको हो । बालकको हत्या भएको […]

Continue Reading

सर्लाहीमा मिलको फित्तामा बेरिएर मृत्यू

50 Viewsसर्लाहीको बत्रौलमा मिलको फित्तामा बेरिएर एक जनाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बत्रौल वडा नम्बर १ का चन्द्रदेव रायको गएराती मृत्यु भएको हो । छिमेकी गाविस गोडैता ९ स्थित चन्द्रदेव राउतको मिलमा हिजो मसाला पीस्न गएका बेला फितामा बेरिएर ५५ वर्षिय राय घाईते हुनु भएको थियो । विरगंजमा उपचारका क्रममा उहाँको […]

Continue Reading

आकाशको तारा झार्छु म ….<3

62 Viewsआकाशको तारा झार्छु म भन्दैन माया गर्छु अब म योमुखले भन्दैन माया मैले दीएकै थीए तीमीलाई छोडेर अर्को सँग जाउ म भन्दैन मेरो खुसी तीम्रो पनि खुसी थीयो फर्कीएर म सँग आउ अब भन्दैन

Continue Reading
Nijgadh Nepal Moist

बन्दको प्रभाव निजगढमा पनि

71 Viewsनेकपा–माओवादी आह्वान गरेको एक दिने बन्दका कारण निजगढ सहित देशभरका जनजीवन मंगलबार प्रभावित रहयो । बन्दका कारण निजगढबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेन । त्यस्तै निजगढका शैक्षिक संस्थाहरु भने खुला रहेका थिए । बन्दको प्रभाव निजगढ बजारमा पनि देखियो । बजार क्षेत्रमा पसलहरु छिटफुट रुपमा खुला रहेका थिए । चुनावी सरकारको […]

Continue Reading

रौतहटमा महिला साइकल दौड प्रतियोगिता

51 Viewsरौतहटमा हिजो  प्रजातन्त्र दिवसको अवसरमा  खुला महिला साईकल दौड प्रतियोगिता गरिएको छ । राजदेबी दैनिक र इन्टरनेशनल बाल एकेडेमीको संयुक्त आयोजनामा रौतहटको सदरमुकाम गौरमा रौतहट खुल्ला महिला साईकल दौड प्रतियोगता गरिएको हो । प्रतियोगिता गौरको वीपी चोकबाट आरम्भ भई पुरेनवा दरबारको बाटो हुँदै ५ किलोमिटरको बाटो तय गरी पुन: वीपी चोकमा आई सम्पन्न भएको […]

Continue Reading
Nijgadh Bara Nepal Second international Airport Design Sample photo Nijgadh.com

निजगढ विमानस्थल निर्माणमा ढिलाइ

226 Views बाराको निजगढमा बनाउन लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा ढिलाइ भएकोे छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबीच सामान्य विषयमा कुरा नमिल्दा निर्माण कार्य ओझेलमा परेको हो । विमानस्थल निर्माणका लागि तयार रहेको कोरियाको ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्लू)ले सरकारलाई  गतवर्ष बुझाएको समग्र प्रतिवेदन अध्ययनका लागि मन्त्रालयले दुई जना […]

Continue Reading

पूर्व राजाले म्याजिक मोमेन्ट्स सिमरा गोल्डकप फुटबल हेरे

58 Views गत माघ २६ गतेदेखि सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द शाहले शेर्पा र सड्ढटाबीचको सेमिफाइनल खेल रंगशालामा उपस्थित भएर हेरेका छन् । पूर्वरानीसहित सिमरा आइपुगेका भएपनि आप्mनो बालशखा प्रभु शाहलाई लिंदै पूर्वराजा र·शालामा आइपुगेका थिए । रंगशालामा निर्माण गरिएको स्टेजमा बसेर उनले करिब २ घण्टा ३० मिनेटसम्म रोमाञ्चक सेमिफाइनल खेल हेरेका थिए । फुटबल शुरू […]

Continue Reading
Prashant Tamang Live Nijgadh

प्रशान्त तामाङले निजगढ बासीलाई नचाई छाडे

363 Views             ‘ यो मन त मेरो नेपाली हो’, ‘असारै महिनामा पानीमा रुझाउने’, ‘भन साइ“ली तिमी स्र्वगकी परी जस्ती’, ‘आहै नेपाली  भेषैमा, जाउ“ला रेलैमा सरर गोर्खा पल्टन’ आदि एक दर्जन नेपाली गीत दर्शकहरूमाझ  इन्डियन आइडल प्रशान्त तामाङले  सोमवार निजगढमा गाएका थिए । उनको आगमनमा बिहानदेखि  प्रतीक्षारत दर्शकहरूले दिउ“सो ३ […]

Continue Reading

गगन थापाले निजगढमा सयौलाई नेपाली काग्रेसमा पार्टी प्रबेस गराए

94 Views  जितलाल श्रेष्ठ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सो पार्टीका नेताहरूले छेपारो शैलीमा एकै दिनमा बोली फेर्ने गरेको आरोप लगाउँदै नेता गगन थापाले अब उनीहरूले कागजमा हस्ताक्षर गरेको कामलाई मात्र सही मान्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता गगन थापाले एकै पार्टीका नेताले बोली फेर्दै आमजनतालाई झुक्याउँदै एमाओवादी सर्वसत्तातर्फ उन्मुख […]

Continue Reading

गगन थापा प्रसान्त तामाङ निजगढ Concert Photos

121 Viewsतामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा आज साँस्कृतिक कार्यक्रम भब्य रुपमा   पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनु भएको छ। कार्यक्रममा  प्रमुख अतिथी  युवा नेता गगन थापा हुनु हुन्थ्यो । आज निजगढमा  भएको  कार्यक्रम भव्य तथा ऐतिहासिक रुपमा सम्पन्न  भएको लामाले बताउनुभएको छ। कार्यक्रममा पूर्व इण्डियन आइडल […]

Continue Reading

स्वास्थ्य केन्द्र निजगढको विधुत लाइन काटियो

80 Views चार दिनदेखि प्राथमिक स्वास्थ्य केन्द्र निजगढ विद्युत् लाइनविहीन बनेको छ । विद्युत्को बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले स्वास्थ्य केन्द्रको लाइन  काटिदिएको हो । विद्युत् नभएपछि स्वास्थ्य उपचार सेवामा बाधा उत्पन्न भएको छ । स्वास्थ्य केन्द्रको नाममा  रहेका प्राधिकरणलार्इ  तिनुपर्ने बक्यातौ रकम केन्द्रले प्रयोग गरेको बिजुलीको नभई संयुक्त सुरक्षा क्याम्पले प्रयोग गरेको बिजुलीको […]

Continue Reading
Nijgadh Sugarcane Truck ukhu Nijgadh.com

उखुको तौल घट्नाले , निजगढका कृषक चिन्तित

148 Views यती खेर उखुबाली लगाउँने निजगढका किसानहरू चिन्तित देखिएका छन् । यसवर्ष उखुको तौल घटेकोले कृषकहरू चिन्तित बनेका हुन् ।  यसवर्ष निजगढमा उत्पादित उखुको तौलमा निकै कमी आएको  कृषकहरूले बताएका छन् । विगत वर्षका तुलनामा यसवर्ष ३५ देखि ४५ प्रतिशतसम्म उखुको तौल घटेको उनीहरूले बताए । “अघिल्लो वर्ष १ बिघा ५ कट्ठामा रोपेको मोरङ उखुको तौल […]

Continue Reading