Home / समाचार (page 3)

समाचार

बाँदरले कृषकलाइ दुख दिन लागे

monkey attack

मेलम्ची-सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा पछिल्लो समयमा बाँदरले तरकारीखेती तथा धान उत्पादनका लागि राखिएका बीउबिजन नष्ट गर्न थालेपछि कृषकलाई हैरानी बढन थालेको छ। जिल्लाको मेलम्ची नगरपालिका १२, १३ तथा उत्तरी गाविस थाङ्पालकोट, भोताङमा पछिल्लो समय बाँदरको बिगबिगी बढेसँगै कृषकले निकै दुःख ...

Read More »

दुर्घटनामा पुनको मृत्यु

NIJGADH.COM LOGO

कोहलपुर- विपरीत दिशातर्फ गैईरहेका मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भन्दै नागरिकले लेखेको छ । बर्दिया बाँसगडीबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ प ७९५८ को मोटरसाईकल र कोहलपुरबाट बाँसगडीतर्फ गैईरहेको भे १ त ५८४४ नम्बरको ट्याक्टर ...

Read More »

ओलीले आफ्नो ‘बर्थ डे’ दिल्लीमा मनाए

NIJGADH.COM LOGO

  नयाँ दिल्ली-साता व्यापी भारत भ्रमणामा रहेका प्रधानमन्त्री  केपी शर्मा ओलीले  नयाँ दिल्लीमै जन्म दिन मनाएका छन्। उनले साेमबार ६५ औ जन्मदिन  दिल्लीस्थित हाेटल ताजमा  मनाएका हुन्  भनेर नागरीकले  लेखेको छ। जन्मदिनकाे अवसरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई शुभकामना ...

Read More »

अब ‘फुल ट्यांक’ पेट्रोल, भरी सिलिन्डर ग्यास | सरकारले घोषणा गर्यो

nijgadh.com thumb logo

गाडी र मोटरसाइकलमा पेट्रोल खरीदको सीमा हट्यो १० फागुन, काठमाडौं । आपूर्ति मन्त्रालयले पेट्रोल वितरणमा लगाउँदै आएको अधिकतम सीमा (कोटा) खारेज गरेको छ । अबदेखि गाडी र मोटरसाइकलमा सवारी धनीले चाहेजति पेट्रोल हाल्न पाउने भएका छन् भन्दै अनलाईलखबरले  लेखेको छ ...

Read More »

मेरो प्रगति हुनुको कारण सुन्तली : धुर्मुस (सीताराम कट्टेल)

Dhurmus suntali at nijgadh bara nepal

सीताराम कट्टेल (धुर्मुस), कलाकार श्रीमती जीवन जिउने आधार हुन् । जीवनको एक पाटो, एक अंग हुन् । हुन त धेरै होलान्, विवाह नगरी एक्लै पूरै जिन्दगी बाँचेका वा बाँच्ने आँट गरेकाहरू । तर, आफू विवाहित भएकाले पनि होला, मलाई त ...

Read More »

नेपाल–भारतबीच सात विषयमा सहमति हेरौ के – के

Oli_Modi-Meet_India_674691451_637075312_581113394

नयाँदिल्ली: भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले दुई सय ५० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । यससम्बन्धी समझदारीपत्रमा दुई देशका अधिकारीबीच शनिबार हस्ताक्षर भएको छ । यसअन्तर्गत भूकम्प प्रभावित १४ जिल्लामा ५० हजार घर बनाउन एक सय मिलियन ...

Read More »

सुशील कोईरालाको श्रद्धाञ्जली कार्यक्रम कांग्रेसले देशभर गर्दै

Sushil-koirala

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले स्वर्गीय सभापति सुशील कोइरालाको १३ औं दिनको पुण्यतिथिमा आइतबार देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । १३ औं दिनको कार्यक्रम शनिबार नै गरिए पनि तिथिका हिसाबले आइतबार पचहत्तरै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम गरिएको नेपाली कांग्रेसले जनाएको छ ...

Read More »

वीरगन्जबाट भित्रियो १७ सय ट्यांकर र सय अधिक बुलेट

Gas-bullets birgunj

वीरगन्ज- माघ २२ गते साढे चार महिना लामो नाकाबन्दी हटेयता रक्सौल–वीरगन्ज नाकाबाट १७ सयभन्दा बढी पेट्रोलियम ट्यांकर र एक सय पाँचवटा ग्यास बुलेट भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ भन्दै नागरीकले लेखेको छ । ‘नाका खुलेपछिको सुरुका दुई दिनमा इन्धन ...

Read More »

नेपाली द्वारा जापानमा आत्म हत्या

अात्महत्या गरेका कमल खनाल। फाइल तस्विर

टाेकियो— जापानको दक्षिणी भागमा पर्ने ओकिनावा कोनाहासी शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। पाँच महिना अगाडि भाषा विद्यार्थीको रूपमा जापान आएका बुटवल निवासी २१ वर्षीय कमल खनालले शुक्रबार राती रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् भन्दै नागरीकले लेखेको छ । ओकिनावाको ...

Read More »

निजगढ विमानस्थलको काम छिटो सक्न सरकारलाई कडा निर्देशन

antrastya1

काठमाडौं, माघ ३ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको काम तदारुकताका साथ सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले विभिन्न वहानामा विमानस्थल निर्माण कार्य अबरुद्ध गर्न नपाईने भन्दै ...

Read More »

सप्तरीमा गोली चल्यो, एक घाइते

Saptari

सप्तरीको राजविराजमा शुक्रबार दिउँसो गोली चल्दा एक युवक घाइते भएका छन् । राजविराज नगरपालिका-२ चनौरा पडरियामा चलेको गोली लागेर स्थानीय १७ वर्षीय चन्द्रशेखर ठाकुर घाइते भएका हुन् । उनको बायाँ पाखुरामा गोली लागेको छ । घरतर्फ गैरहेको अवस्थामा बाटोमा उनलाई ...

Read More »

मधेसी मोर्चाका कार्यकर्तालाई यसरी लखेटे स्थानियले

फाईल तस्विर

महिनौ देखीको जारी मधेसी मोर्चाको बन्दले   नेपाल अस्थ व्यस्थ बनेको बेला  जनकपुरमा स्थानीयबासी र ब्यापारीले पसलमा तोडफोड गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई लेखेटेका छन् । साथै दुई वटा मोटरसाइकल समेत जलाइदिएका छन् । लामो समयदेखि जनकपुरका पसलहरु बन्द छ ...

Read More »

सिलिन्डर विस्फोट हुदा ११ जना घाइते, तीनजनाको अवस्था गम्भीर

cylinder-blast rauthat

रौतहट जिल्लाको गरुडामा मंगलवार खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा एघारजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर  छ । गरूडा बजारमा लागेको हाटबजारमा पाँच किलोको ग्यास सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । हाटबजारस्थित सियन्ती ...

Read More »

नेपाली भुमिमा भारतीय एसएसबीले नेपालीमाथी गोली प्रहार

SSB in nepal  attack nepalese

सुनसरीको भण्टाबारी नाकामा रहेका भारतीय सिमा शुरक्षा बल ( एसएसबीले ) बुधबार बिहान अन्धाधुन्दा गोली प्रहार गर्दा ४ नेपाली गम्भिर बनेका छन । भारतीय भुमिबाट सामान लिएर नेपाल तर्फ आउदै गरेका ब्याक्तिसंग बिवाद बढेपछि भारतीय एसएसबीले अन्धाधुन्दा गोली चलाएको सुनसरी ...

Read More »

वीरगन्जका व्यापारी भन्छन अब पेट पाल्न जागिर खोज्नु पर्ने अवस्था

birgunj byapari

वीरगन्जस्थित पान गल्लीमा घडी पसल सञ्चालन गरेका धर्मराज सोनीको दैनिकी नै फेरिएको छ। सधैं बिहान आठ बजे नै पसल खोल्न घरबाट निस्किने उनी मधेस आन्दोलन सुरु भएयता भने खाना खाएर दिउँसो एकदुई बजेमात्र पसल पुग्छन्। ‘बिहानै आएर के गर्नु’, उनले भने, ...

Read More »