Home / समाचार (page 4)

समाचार

‘ओलीले असल राजनेताको परिचय दिए’

PM-KP-Sharma-Oli-at-Parliyament1

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका प्रस्तावक माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले राजीनामा दिएर राजनेताको परिचय दिएको टिप्पणी गरेका छन्। संसद्‌मा राजीनामा घोषणा गरेरपछि ओलीसँग हात मिलाउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘ओलीजी तपार्इंले आज राजनेताको परिचय ...

Read More »

डा. केसीले अनसन तोडे जुस पिएर

dr kc

काठमाडौँः १६ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको अनसन तोडिएको छ । चिकित्सा क्षेत्र सुधारसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोगको माग गर्दै १६ दिनदेखि अनसनमा बसेका डा. केसीले सोमबार अनसन तोडेका हुन् । स्वास्थ्य सचिव डा. सुरेन्द्रराज उप्रेतीसहित ...

Read More »

विप्लब माओवादीका कार्यकर्ताले जलाए दुई ट्याक्सी

nijgadh.com thumb logo

काठमाडौं— विप्लब माओवादीले आह्वान गरेको बन्दका क्रममा काठमाडौंमा २ ट्याक्सी जलाइएका छन् भने ललितपुरमा एक ट्याक्सी तोडफोड गरिएको छ। बन्दको अवज्ञा गरेको भन्दै विप्लब माओवादी कार्यकर्ताले यात्रुको भेषमा चढेर पेट्रोल छर्की मीनभवन र गोंगबुमा ट्याक्सी जलाएका हुन्। ललितपुरको मंगलबजारमा एउटा ...

Read More »

डा. रामशरण महतको गाविसले मुहार फेर्दै, तर अरुकै नेतृत्वमा

Kabilash-Nuwakot

डा. रामशरण महतको गाविसले मुहार फेर्दै, तर अरुकै नेतृत्वमा     ‘उ त्यो घर रामशरणको हो,’ रमेश मिश्रले गुडिरहेको मोटरसाइलबाट एउटा हात छोडेर भीरमाथि देखाए, ‘डा. रामशरण महतको घर ।’   चिप्लो माटो, अप्ठेरो र उकालो बाटो । एउटा हात ...

Read More »

नेपालले नै बनाउन सक्छ, ‘फास्ट ट्रयाक’

Nijgadh kathmanadu Fast Track Nijgadh.com

वैशाख ३१, २०७३- वैशाख २८ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘फास्ट ट्रयाक’ नेपालले आफैं बनाउने कुराको विरोध गरे । ‘यस अघिको सरकारले उक्त निर्माण आयोजनाका लागि अन्तर्राष्ट्रिय बोलकबोलआह्वानमार्फत ...

Read More »

गैरकानुनीरूपमा सञ्चालित निजी विद्यालयविरुद्ध कारबाई अभियान शुरु

nijgadh.com thumb logo

  जिल्ला शिक्षा  कार्यालय, पर्सा र बाराले अनुमति नलिएर सञ्चालन भइरहेका निजी विद्यालयविरुद्ध कारबाई गर्ने भएका छ  भन्दै प्रतिक दैनिकले लेखेको छ। जिल्ला शिक्ष्ाँ कार्यालय, पर्सा अन्तर्गतको शिक्षा समितिले गत चैत २९ गते अनुमति नलिएर पर्सामा सञ्चालित विद्यालयविरुद्ध अभियान सञ्चालन ...

Read More »

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आफैंले बनाउने प्रस्ताव

Nijgadh-airport-445x300

काठमाडौं: बाराको निजढमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार आफैंले बनाउने प्रस्ताव अगाडि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले यो विमानस्थल नेपालीकै लगानी र नेपाल सरकार आफैले निर्माण गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको बताए भन्दै ...

Read More »

प्रेस चातौरी नपोल बारामा दिवाकर भण्डारी

preessa chautari nepal bara

प्रेस चातौरी नपोलको सम्पन्न चाथैो जिल्ला हिजो भएको अधिवेशनले दिवाकर भण्डारीको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपााध्यक्ष भैयाराम साह, सचिव अजय साह, सहसचिव सन्तोष देवजा र कोषाध्यक्ष मनोज उपाध्याय रहेका छन् । समितिको सदस्यहरूमा सुरेन्द्र ...

Read More »

निजगढ विमानस्थल र फास्ट ट्र्याक स्वदेशी लगानीमै बनाउन अर्थ समितिको निर्देशन

nijgadh fast track airport

  अर्थ समितिको हिजो सिंहदरबारमा बसेको बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र हटौंडा–काठमाडौं फास्टट्र्याक स्वदेशी लगानीमा नै बनाउन निर्देशन दिएको छ भन्दै कान्तिपुर दैनिकले लेखेको छ । सरकारको तर्फबाट पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेलले ति आयोजना सम्पन्न गर्नका लागि स्वदेशी लगानीबाटै सम्भव हुने ...

Read More »

निजगढ Pre-Holi 2 कन्सर्टको टक्की ड्र घोषणा । हेरौ को भाग्यशाली

picsart_03-14-06.14.44.jpg

बाराको निजगढमा गत शानिबार  गरेको प्रिहोली कन्सर्टको लक्की ड्र एन्डरोईड फोनको बिजेताको टिकट नं आज एनसेल सपमा एक कार्यक्रम बिच प्रकाशित भएको छ । ५ बर्षिय बालिकाको हातबाट गोला प्रथाबाट लक्की नं चयन गरिएको बताउछन युथ अफ निजगढका उपाध्यक्ष उत्सब ...

Read More »

भारतलाई चुनौती दिदै चीनसँग इन्धन सम्झौताको तयारी अन्तिम चरणमा

Nepal-and-China_716842366

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुई मुलुकबीच हुने इन्धन व्यापार सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओली आगामी चैत ७ गतेदेखि चीन भ्रमणमा जाँदैछन् भन्दै अन्नपुर्णले लेखेको छ । आपूर्ति मन्त्रालयका अनुसार चीनसँग इन्धनसम्बन्धी दुईपक्षीय व्यापार ...

Read More »

बाँदरले कृषकलाइ दुख दिन लागे

monkey attack

मेलम्ची-सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा पछिल्लो समयमा बाँदरले तरकारीखेती तथा धान उत्पादनका लागि राखिएका बीउबिजन नष्ट गर्न थालेपछि कृषकलाई हैरानी बढन थालेको छ। जिल्लाको मेलम्ची नगरपालिका १२, १३ तथा उत्तरी गाविस थाङ्पालकोट, भोताङमा पछिल्लो समय बाँदरको बिगबिगी बढेसँगै कृषकले निकै दुःख ...

Read More »

दुर्घटनामा पुनको मृत्यु

NIJGADH.COM LOGO

कोहलपुर- विपरीत दिशातर्फ गैईरहेका मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भन्दै नागरिकले लेखेको छ । बर्दिया बाँसगडीबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ प ७९५८ को मोटरसाईकल र कोहलपुरबाट बाँसगडीतर्फ गैईरहेको भे १ त ५८४४ नम्बरको ट्याक्टर ...

Read More »

ओलीले आफ्नो ‘बर्थ डे’ दिल्लीमा मनाए

NIJGADH.COM LOGO

  नयाँ दिल्ली-साता व्यापी भारत भ्रमणामा रहेका प्रधानमन्त्री  केपी शर्मा ओलीले  नयाँ दिल्लीमै जन्म दिन मनाएका छन्। उनले साेमबार ६५ औ जन्मदिन  दिल्लीस्थित हाेटल ताजमा  मनाएका हुन्  भनेर नागरीकले  लेखेको छ। जन्मदिनकाे अवसरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई शुभकामना ...

Read More »

अब ‘फुल ट्यांक’ पेट्रोल, भरी सिलिन्डर ग्यास | सरकारले घोषणा गर्यो

nijgadh.com thumb logo

गाडी र मोटरसाइकलमा पेट्रोल खरीदको सीमा हट्यो १० फागुन, काठमाडौं । आपूर्ति मन्त्रालयले पेट्रोल वितरणमा लगाउँदै आएको अधिकतम सीमा (कोटा) खारेज गरेको छ । अबदेखि गाडी र मोटरसाइकलमा सवारी धनीले चाहेजति पेट्रोल हाल्न पाउने भएका छन् भन्दै अनलाईलखबरले  लेखेको छ ...

Read More »