Home / समाचार (page 5)

समाचार

मेरो प्रगति हुनुको कारण सुन्तली : धुर्मुस (सीताराम कट्टेल)

Dhurmus suntali at nijgadh bara nepal

सीताराम कट्टेल (धुर्मुस), कलाकार श्रीमती जीवन जिउने आधार हुन् । जीवनको एक पाटो, एक अंग हुन् । हुन त धेरै होलान्, विवाह नगरी एक्लै पूरै जिन्दगी बाँचेका वा बाँच्ने आँट गरेकाहरू । तर, आफू विवाहित भएकाले पनि होला, मलाई त ...

Read More »

नेपाल–भारतबीच सात विषयमा सहमति हेरौ के – के

Oli_Modi-Meet_India_674691451_637075312_581113394

नयाँदिल्ली: भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले दुई सय ५० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । यससम्बन्धी समझदारीपत्रमा दुई देशका अधिकारीबीच शनिबार हस्ताक्षर भएको छ । यसअन्तर्गत भूकम्प प्रभावित १४ जिल्लामा ५० हजार घर बनाउन एक सय मिलियन ...

Read More »

सुशील कोईरालाको श्रद्धाञ्जली कार्यक्रम कांग्रेसले देशभर गर्दै

Sushil-koirala

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले स्वर्गीय सभापति सुशील कोइरालाको १३ औं दिनको पुण्यतिथिमा आइतबार देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । १३ औं दिनको कार्यक्रम शनिबार नै गरिए पनि तिथिका हिसाबले आइतबार पचहत्तरै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम गरिएको नेपाली कांग्रेसले जनाएको छ ...

Read More »

वीरगन्जबाट भित्रियो १७ सय ट्यांकर र सय अधिक बुलेट

Gas-bullets birgunj

वीरगन्ज- माघ २२ गते साढे चार महिना लामो नाकाबन्दी हटेयता रक्सौल–वीरगन्ज नाकाबाट १७ सयभन्दा बढी पेट्रोलियम ट्यांकर र एक सय पाँचवटा ग्यास बुलेट भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ भन्दै नागरीकले लेखेको छ । ‘नाका खुलेपछिको सुरुका दुई दिनमा इन्धन ...

Read More »

नेपाली द्वारा जापानमा आत्म हत्या

अात्महत्या गरेका कमल खनाल। फाइल तस्विर

टाेकियो— जापानको दक्षिणी भागमा पर्ने ओकिनावा कोनाहासी शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। पाँच महिना अगाडि भाषा विद्यार्थीको रूपमा जापान आएका बुटवल निवासी २१ वर्षीय कमल खनालले शुक्रबार राती रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् भन्दै नागरीकले लेखेको छ । ओकिनावाको ...

Read More »

निजगढ विमानस्थलको काम छिटो सक्न सरकारलाई कडा निर्देशन

antrastya1

काठमाडौं, माघ ३ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलको काम तदारुकताका साथ सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले विभिन्न वहानामा विमानस्थल निर्माण कार्य अबरुद्ध गर्न नपाईने भन्दै ...

Read More »

सप्तरीमा गोली चल्यो, एक घाइते

Saptari

सप्तरीको राजविराजमा शुक्रबार दिउँसो गोली चल्दा एक युवक घाइते भएका छन् । राजविराज नगरपालिका-२ चनौरा पडरियामा चलेको गोली लागेर स्थानीय १७ वर्षीय चन्द्रशेखर ठाकुर घाइते भएका हुन् । उनको बायाँ पाखुरामा गोली लागेको छ । घरतर्फ गैरहेको अवस्थामा बाटोमा उनलाई ...

Read More »

मधेसी मोर्चाका कार्यकर्तालाई यसरी लखेटे स्थानियले

फाईल तस्विर

महिनौ देखीको जारी मधेसी मोर्चाको बन्दले   नेपाल अस्थ व्यस्थ बनेको बेला  जनकपुरमा स्थानीयबासी र ब्यापारीले पसलमा तोडफोड गर्न खोज्ने मधेसी मोर्चाका कार्यकर्तालाई लेखेटेका छन् । साथै दुई वटा मोटरसाइकल समेत जलाइदिएका छन् । लामो समयदेखि जनकपुरका पसलहरु बन्द छ ...

Read More »

सिलिन्डर विस्फोट हुदा ११ जना घाइते, तीनजनाको अवस्था गम्भीर

cylinder-blast rauthat

रौतहट जिल्लाको गरुडामा मंगलवार खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट हुँदा एघारजना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर  छ । गरूडा बजारमा लागेको हाटबजारमा पाँच किलोको ग्यास सिलिन्डर विस्फोट भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । हाटबजारस्थित सियन्ती ...

Read More »

नेपाली भुमिमा भारतीय एसएसबीले नेपालीमाथी गोली प्रहार

SSB in nepal  attack nepalese

सुनसरीको भण्टाबारी नाकामा रहेका भारतीय सिमा शुरक्षा बल ( एसएसबीले ) बुधबार बिहान अन्धाधुन्दा गोली प्रहार गर्दा ४ नेपाली गम्भिर बनेका छन । भारतीय भुमिबाट सामान लिएर नेपाल तर्फ आउदै गरेका ब्याक्तिसंग बिवाद बढेपछि भारतीय एसएसबीले अन्धाधुन्दा गोली चलाएको सुनसरी ...

Read More »

वीरगन्जका व्यापारी भन्छन अब पेट पाल्न जागिर खोज्नु पर्ने अवस्था

birgunj byapari

वीरगन्जस्थित पान गल्लीमा घडी पसल सञ्चालन गरेका धर्मराज सोनीको दैनिकी नै फेरिएको छ। सधैं बिहान आठ बजे नै पसल खोल्न घरबाट निस्किने उनी मधेस आन्दोलन सुरु भएयता भने खाना खाएर दिउँसो एकदुई बजेमात्र पसल पुग्छन्। ‘बिहानै आएर के गर्नु’, उनले भने, ...

Read More »

नरेन्द्र मोदीलाई पशुपतीको श्राप लागेपछी Indian Pm Narendra Modi has got cursed of PashupatiNath

modi pashupati

महिनौ देखि भारतले लगाउँदै आएको अघोषित नाकाबन्धी हाल सम्म नखुलेर नेपाली जनताले दुख पाईरहेका छन । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको आदेश भनौ वा उनको सरकारले गरेको आदेशमा कुरो एउटै हो । तर यसको असर स्वयम नरेन्द्र मोदिले पशुपतिको श्रापबाट भोगेको ...

Read More »

लौ हेर्नुहोस नाकामा खुलेआम इन्धनको कालोबजारी

belahiya-ma-mini-petrol-pump

तस्करहरुले रुपन्देहीको भैरहवा नाकामै ‘मिनी पेट्रोलपम्प’ सञ्चालन गरेर खुलेआम इन्धनको कालोबजारी गरिरहेको पाइएको छ । भारतीय नाकाबन्दीको कारण सिर्जित इन्धन अभावको मौका छोपेर खुलेआम कालोबजारी भैरहे पनि स्थानीय प्रशासनले कुनै रोकटोक लगाएको छैन । रुपन्देहीको बेलहिया नाकामा मात्रै दैनिक हजारौं ...

Read More »

बाराको पथलैयामा २ प्रहरीको मृत्यु

NIJGADH.COM LOGO

बाराको पथलैयामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना प्रहरीको ज्यान गएको छ । हेटौंडाबाट गौरका लागि छुटेको बा २८ प ३०३८ नम्बरको मोटर साइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया नजिकै दुर्घटना हुँदा प्रहरी हवल्दार गोविन्द राना मगर र प्रहरी जवान सागर ...

Read More »

निजगढ मोहोरीमा डुबेर घाईते

उक्त फोटो इराज कोइरालाको फेसबुकबाट राखिएको हो

निजगढको मोहोरीमा खोलामा डुबेर एक युवक घाईते भएका छन् ।  निजगढ ८ का २२ वर्षिय ईराज कोईराला पानी डुबेर घाईते भएका हुन् । निजगढ नगरपालिका स्थित साथीहरु संग मोहोरी खोलामा नुहाउने क्रममा डुबेर घाईते भएका हुन् । घाईते कोईरालाको उपचारका ...

Read More »