Breaking News
Home / स्थानिय समाचार

स्थानिय समाचार

निजगढमा वामगठबन्धनको घरदैलो गर्दै आशिर्वाद लिदै

107 barsa aama sanga achyut mainali

वामगठबन्धन संयोजन समिति निजगढले निजगढ नगरपलिकाका विभिन्न वडामा आज बिहानबाट शुरु गरेको घरदैलो, कोण सभा कार्यक्रम दिनभरी नै जारी राखेको छ । वडा नम्बर ७ को भमरा पुलबाट सुरु भई नेत्रोदय स्कुल बाल विकास स्कुल, वडा नम्बर ६ को योजना ...

Read More »

नेपाली कांग्रेशको घरदैलो १२ र १३ मा सम्पन्न

nepali congress 1213

नेपाली काग्रेशले  आज निजगढ नगरपालिका वडा नं. १२, र १३ मा घरदौलो र कोण सभाको आयोजना गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी, प्रदेश सभा उम्मेदवार पेमासिद्धि लामा लगायत निजगढ नगरपालिकाका मेयर सुरेश खनाल १२ र १३ नम्बरका ...

Read More »

बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा

bam achyut mainali1

बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा  बाम गठबन्धन तर्फका एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप ...

Read More »

युवाका ढुकढुकी पेमा शिद्धी लामा

vote lama pema siddhi

नेपाली कांगेसबाट प्रदेश शभाका प्रत्यछ्य तर्फका उमेद्वार पेमा शिद्धी लामा यति बेला जनताका घरदैलो गर्दैमा व्यस्त छन । युवाका ढुकढुकी भनेर चिनिने लामा प्राय विहानी मर्निङ वाल्क गर्दा हो या साझपखको समय किन नहोस उनि सधै जनता सामु प्रत्यछ्य भेटघाटमै ...

Read More »

प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive Nijgadh TV Video

EXCLU GAJA fadani in nigjadh bara

प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive  Nijgadh TV Video बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ ...

Read More »

सगरमाथा साकोसको १८ औ बार्षिक साधारण सभा सम्पन्न

sagarmatha sadaransava

निजगढ डट कम , १९ कार्तिक सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड निजगढ न.पा. ७ को १८ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डि.बि .बस्नेतको प्रमख आतिथ्यतामा कार्यक्रम ...

Read More »

बारामा उम्मेदवार मनोनयन दर्ता सम्पन्न

achyut mainali

निजगढ डट कम बारामा बाम गठबन्धले उम्मेदवार मनोनयन दर्ता गराएको छ । गठबन्धनको सहमित अनुसार एमालेको भागमा तीन वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा परेको छ । एमालेले आफ्नो भागमा परेको तीन वटा प्रतिनिधि सभा र तीन वटा ...

Read More »

‘हाम्रो मामाघर’ द्वारा सम्मान कार्यक्रम सम्पन्न

hamro mamaghar nijgadh

शान्तकुमार सापकोटा , निजगढ गरिव तथा अनाथ बालबालिकाहरुको हितको लागि निजगढ नगरपालिका १० लालगाउँमा स्थापना भएको ‘हाम्रो मामाघर’ नामको संस्थाले शनिबार नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुको सम्मान गरेको छ । साथै संस्थालाई आर्थिक, भौतिक एवं सामाजिक रुपमा सहयोग गर्ने विभिन्न संघ ...

Read More »

गायिका प्राश्ना शाक्य ३० गते निजगढमा आउदै

bajaj exchange nijgadh

निजगढमा बजाज स्वरोजगार र्याली यहि ३० गते हुदैछ ।  बाजाज मोटरसाईकल र बजाज अटोको आधिकारीक बिक्रता नित्यम ट्रेडसका रामचन्द्र जैसवालले निजगढ डटकमलाई बताउनुभयो ।  सो कार्यक्रममा नेपालका ख्याती प्राप्त गायिका प्राश्ना शाक्य , गायक विश्व नेपाली र हास्य कलाकार एवम ...

Read More »

असोस ११ गते गायक कमल खत्री निजगढ आउदै

kamal khatri @ nijgadh

नेपाली गीत संगीतका चर्चित गायक एवम संगीतकार कमल खत्री निजगढ आददैछन । खत्री यहि असोज ११ गते दअन्नोन सांगीतिक समुहले गर्न गईहरेको कार्यक्रममा सहभागी हुन निजगढ आउदैछन । दशैको अबसरमा निजगढ गौरीशंकर ८ मा हुन गईरहेको सो कार्यक्रममा  दअन्नोन सांगीतिक ...

Read More »

नव निर्वाचित पधारीकारीहरुले यसरी सपथ लिए Nijgadh.com Report (भिडियो सहित)

sapat karyakram @ nijgadh muncpility

सर्वाधिक चासो रहेको निजगढमा नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा माओवादीलाई फापेन । गठबन्धनबाट कांग्रेसले मेयरमा जितेका छन् । गठबन्धनको माओवादीले उपमेयर पनि पाएन । र, एउटा वडामा समेत जित हासिल गर्न सकेन । गठबन्धनबाट कांग्रेसबाट मेयर सुरेश खनालले ७ हजार ६ ...

Read More »

निजगढ नगरपालिकाको मतगणना सुरु

wp-image-1467135039..jpg

प्रदेश नम्बर २ को निजगढ नगरपालिकामा  भर्खरै मात्रै मतगणना शुरु भएको छ । बिहान ९ बजेबाट सुरु हुने भनिएको मतगणना तारबार सुरक्षाको कारण ढिला भएर २ बजे पश्चात् मात्र सुरु भएको हो ।  मतगणनाको ताजा परिणम सुन्न मतदाता तथा कार्यकर्ताहरु ...

Read More »

शशांक कोईराला सहित गगन थापा र अन्य केन्द्रीय नेता निजगढ आउदै

wp-image-2127912283.jpg

नेपाली कांग्रेस निजगढले आयोजना गर्न गईरहेको सभामा  आज ११ बजे शशांक कोईराला ( नेपाली कांग्रेस केन्द्रीय महामन्त्री थापा,बिश्व प्रकाश शर्मा धन राज गुरुङ, उमाकान्त चौधरी लयायत निजगढ आउने भएका छन । 

Read More »

निजगढमा एमाले ३००० मतले सम्पुर्ण प्यानल जित्दै

wp-image-1239403873.jpg

एमालेको गढ मानिएको निजगढ नगरपालिकामा नेकपा एमालेले ३००० मतले जित्ने दावी गर्छन स्थानीय एमाले समर्थक । एमालेको लालकीला रहेको निजगढमा एमालेले अहिले घरदैलो तिब्र बनाएको छ। बृद्ध भत्ता देखि नाकाबन्दी ,निजगढ  बिकासमा एमालेकै नेत्रित्वमै भएकोले निजगढका जनता एमालेमै भोट हाल्ने ...

Read More »

एमालेलाई जिताउन निजगढका जनता आतुर

wp-image-820147612..jpg

आउदै गरेको तेस्रो चरणको स्थानीय निर्वाचनमा निजगढ बासी एमालेलाई जिताउन आतुर रहेका छन । एमालेको तर्फबाट मेयरमा यम ब खडका (नारायण ) र उपमेयरमा लिला लामीछाने रहेकी छिन । प्रतिशपर्दीमा भने काङ्ग्रेस – माओवादीको गठबन्धनमा काङ्ग्रेसमा मेयरको तर्फबाट शुरेश खनाल ...

Read More »