एमाले निजगढको वडा कमिटी गठन

58 Viewsनेकपा एमाले निजगढ नगर कमिटीको माघ २ गते शनिवार सम्पन्न  वडा नम्बर ५  वडा कमिटी गठन गरेको छ । वडा अधिवेशनले थानेश्वर सापकोटा द्वारा प्रस्तुत १९ प्रृष्ट लामो राजनितिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेका छन । एमाले जिल्ला कमिटीका सचिवालय सदस्य नारायण प्रसाद गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला सल्लाहकार सदस्य तथा निवर्तमान निजगढ गा वि […]

Continue Reading

‘निजगढ विमानस्थलका लागि सात खर्ब लाग्ने’

196 Views काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले निजगढ विमानस्थल निर्माणका लागि पाँच चरणमा काम गरिसक्ने गरी  सात खर्ब रुपैयाँको बजेट अनुमान गरिएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले स्वदेशी पुँजीबाटै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने योजनासहित काम भइरहेको बताए । मन्त्री पोखरेलले गौतमबुद्ध विमानस्थलमा निर्माणकार्य द्रुतगतिमा […]

Continue Reading

निजगढ – चन्द्रनिगाहपुर सडकमा सवारी दुर्घटना

71 Viewsपूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुरको धन्सर पुल नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान विराटनगरबाट काठमाण्डौंका लागी छुटेको ना ५ ख २७२ नम्बरको अग्नी बसले धन्सर पुल छेउमा रोकेर राखेको ना ४ ख १०५९ नम्बरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ […]

Continue Reading

निजगढमा यसरी मनाइयो नेपाली टोपी दिवस (फोटो फिचर सहित)

145 Views‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने सद्भावका साथ शुक्रबार तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस निजगढना मनाइएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर शुक्रबार बिहान निजगढका बिभिन्न स्थानमा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर अन्तराष्ट्रिय टोपी दिवस मनाएका हुन् । केहि दिन अघि देखी सामाजिक सञ्जालमार्फत एकजुट हुने र टोपी दिवस मनाउने अभियान चलाएका युवाहरुको […]

Continue Reading

धुर्मुस सुन्तली निजगढमा पूर्व–पश्चिम राजमार्ग सरसफाई गर्दै Exclusive Video

196 Views सरसफाई सप्ताह चलिरहँदा हास्यकलाकार दम्पती सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सरसफाईका लागि  निजगढ गर्दै  आएका  छन् । शनिबार उनीहरुले निजगढ नगरपालिकाको लायन्स चोक देखि प्रसुति जाने बाटो हुदै पुन शहिद चोक ,  र सार्वजिनक यातायात सफा गरे । यसअघि उनीहरुले रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे  चितवन, मकवानपुर जिल्लामा सरसफाई गरेका थिए ।  धुर्मुस-सुन्तलीले सरसफाईमा निस्कन बजारवासीलाई […]

Continue Reading

निजगढ नगरपालिकाको लोडसेडिङ तालिका

87 Views   बिहान दिउसो राती आईतबार 5-8 10-4 8-10 सोमबार 4:30-8 12-4 8-10:30 मंगलबार 4-8 12-5 8-10 वुधबार 6-10 4-9 बिहिबार 8-12 2-8 शुक्रबार 8-12 3-8 शनिबार 8-2 4-8 मिति २0७२/0९/४ गते शनिबार  देखि लागु भएको स्रोत : नेपाल  विद्युत प्राधिकरण      

Continue Reading

महिला माथी दुव्र्यवहार भएको भन्दै निजगढमा विरोध

72 Views केहि दिन अघि मुलुककी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपरमा दुव्र्यवहार भएको घटनाप्रति निजगढका महिलाहरूले विरोध प्रदर्शन जनाएका छन् ।  एकल महिलामाथि गरिएका अपमान सारा महिलामाथि गरिएको अपमान भएको भन्दै निजगढमा महिलाहरूले जुलुस प्रदर्शन गरी घटनाको विरोध गरेका हुन  ।  मन्दिरमा प्रवेश  तथा पुजाआजा गर्ने  र्मौलिक अधिकारलाई समेत जनकपुर घटनाले उल्लङ्घन गरेको महिलाहरूको आराप थियो । […]

Continue Reading
ex pm jalanath in Nijgadh bara nepal

निजगढ गौरीशंकर क्याम्पसको ५ औ वार्षिकोत्सब सम्पन्न

148 Views आन्दोलन र घुर्कीले मात्र माग पूरा नहुने भन्दै तराई–मधेस, पहाड र हिमालको सम्बन्ध सदीयौंदेखि प्रगाढ रहेको बताउँदै आन्दोलित मधेसवादी दलका नेताले मधेसका जनतामाथि भ्रम छरिरहेको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आज बिहीवार निजगढमा बताए  भन्दै प्रतिक दैनिकले लेखेको छ । नाकाबन्दीले कसैको हित नहुने बताउँदै जारी संविधानले कसैलाई विभेद […]

Continue Reading

बसमा आगजनी

68 Viewsनिजगढ—पथलैया सडकखण्डको१३ किलोमिटरमा बिग्रेर रोकिराखेको बसमा शनिवार राति आगजनी भएको छ । ना. ४ ख ३२१६ नम्बरको बस सडक छेउमा रोकी राखेकोबेला राति करिब ६:४५ बजे अज्ञात समूहले आगजनी गरेको हो। सो सडक भएर निजगढ तर्फ आउदै गरेका यात्रुलेइलाका प्रहरी कार्यालय निजगढलाई बसमा भएको आगजनीबारे जानकारी दिएलगत्तैप्रहरी घटनास्थल पुगे को थियो । बसमा दन्किएको […]

Continue Reading

रोकियो मधेसी मोर्चाको सभा निजगढमा

84 Viewsमधेसी मोर्चाले गर्ने भनेको निजगढमा  सभा  स्थगित भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरुको आयोजनामा हुन लागेको सो कार्यक्रम स्थगित भएको हो । बुधवार मात्र बाराको  निजगढमा नागरिक समाजको अगुवाईमा नाकाबन्दीको विरोध र सामाजिक सद्भाबका लागी बृहत र्याली निकालिएको थियो ।   र्यालीमा हजारौ निजगढ बासी सहभागी भए । नाकाबन्दी आन्दोलनलाई व्यवस्थित गर्नका लागि […]

Continue Reading

भारतिय नाकाबन्दी बिरुद्ध निजगढमा बृहत प्रदर्शन (With Exclusive Video)

563 Viewsप्रभात तिमल्सिना,निोजगढ बारा । भारतले गरेको अघोषित नाकाबन्दिको बिरोधमा नागरिक समाज निजगढले बिरोध प्रदर्शन गरेको छ । समाजले निजगढ शहिद चोक देखि पूर्व पश्चिम महेन्द्र राजमार्गको बकैया हुँदै भमरासम्म मानव साङ्लोको आयोजना गरेर बिरोध प्रदर्शन गरेको हो । समाजले आयोजना गरेको मानव साङ्लोमा बिधार्थी, शिक्षक, युवा, उधोग वाणिज्य संघ, राजनैतिक दल, कृषक लगाएत विभिन्न […]

Continue Reading
File Photo

निजगढमा हात्ती आतङ्क

105 Views निजगढ नगरपालिका–७ स्थित तारानाथ आचार्य र हरिप्र साद आचार्य को बिहीवार राति केराबाली नष्ट गरेपछि यस वर्ष निजगढमा जड्डली हात्तीको आतड्ढ बढेको छ । बच्चासहित आएको१५/२० वटा हात्तीको बथानलेएकै रातमा करिब डे ढ बिघा केराबाली नष्ट गरेको छ, कृषक तारानाथका छोरा होमनाथ आचार्यले भने। त्यस्तै चन्द्रनिगाहपुर –निजगढ सडकखण्डको धन्सारमा जंगली हात्तीको आक्रमणबाट शनिबार […]

Continue Reading

दाजुले कोदालो प्रहार गरे भाईलाई

284 Viewsआफ्नै दाजु र उनकै परिवारको एक समूहले कोदालो प्रहार गर्दा भाइ गम्भीर घाइते भएका छन् । घाइते हुनेमा निजगढ नगरपालिका ४ का ३९ वर्षीय जियालाल कुमर रहेका छन्  भनेर प्रतिक दैनिकले लेखेको छ । आफ्नै बारीको साँध  मिलाउने क्रममा बुधवार बेलुकी करिब ४ बजे ४० वर्षीय दाजु शेजीलाल कुमर र निजका परिवारका सदस्य मिली भाइ जियालालमाथि […]

Continue Reading
लायन्स क्लब निजगढ पिस

लायन्स क्लब निजगढ पिसमा अध्यक्ष पदम प्रसाद तिमल्सिना

75 Viewsलायन्स क्लब निजगढ पिस शनिबार गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एंव डिस्ट्रिक गर्भनर रुद्रहरि ज्ञवालीले नवगठित क्लबका पदाधिकारी, सदस्यहरूलाई शपथग्रहण गराए । लायन्स क्लव मन, वचन र कर्मले शुद्ध मानव कल्याणकारी सेवामा समर्पित संस्था भएको बताउँदै उनले संसारका जुनसुकै कुनाका मानव एकै हुन् भन्ने  मूल्यमान्यतामा आधारित रही आपत्विपत्मा परेका मानवहरूको सहयोगी बन्दै आएको […]

Continue Reading

के भन्छन निजगढ बासी अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक बारे

397 Viewsटाँगिया बस्तीका ४५ वर्षीय सामाजिक अगुवासमेत रहेका टाँगिया सरोकार समितिका अध्यक्ष रमेश सापकोटा निजगढमा राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी निर्णय सुनेर निकै उत्साही र खुसी थिए । उनको दैनिकी विमानस्थल बन्नेबारे चर्चा गर्दैमा बित्थ्यो । विमानस्थलबाट हुने फाइदा/ बेफाइदाबारे उनी धेरैसित दिनहुँ भलाकुसारी गर्थे । अचेल उनी उक्त आयोजनाबारे गफिन चाहँदैनन् । ‘कति […]

Continue Reading