Home / स्थानिय समाचार (page 2)

स्थानिय समाचार

अन्तराष्ट्रिय उडानको विकल्प ‘निजगढ’

Airport-international nijgadh

बाराको टाँगियाबस्तीका रमेश सापकोटा वर्षौंदेखि बसेको थातथलो छाड्न तम्तयार भएर बसेका छन्। आफ्नो घर भएको ठाउँमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि उनी बसाइँ सर्न मानसिक रूपमा तयार छन्। नवघोषित जितपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर १६, टाँगियाबस्तीको ५० हेक्टर, ढोलकेचोकका उनी सरकारको ...

Read More »

शहिदचोक सडकको काम सुस्त यात्रु र स्थानीयलाई सास्ती

nijgadhhighwayroad

जितलाल श्रेष्ठ निजगढ, ११ वैशाख/ सबैका लागि लाइफ–लाइन मानिएको अति व्यस्त पूर्व—पश्चिम राजमार्गको निजगढ सडकको निर्माण कार्य अझै पूरा हुन सकेको छैन। राजमार्ग भएर आवतजावत गर्ने सवारी साधन र यात्रुहरूले लामो समयदेखि सास्ती खेप्नु परेको छ। स्थानीय बासिन्दाले झनैं जोखिम ...

Read More »

निजगढ नगरपालिकामा मेयरको आकाङ्क्षी को को ?

nijgadh mayorlist

वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनले यतिबेला देशै चुनावमय भएको छ । गाउँटोल चोकचौतारो सबैतिर चुनावी माहोलले एकाएक तातेको छ । सबैतिर चुनावी बहससँगै राजनैतिक क्रियाकलापहरुले पनि तिब्रता पाएको छ । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तहको ...

Read More »

यती डेभलपमेण्ट बैंक लिमिटेडको टागिया बस्तीमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Tangiya basti

निजगढ डट कम , निजगढ जोडौं एक नाता खोली बैंकमा खाता भन्ने नाराका साथ यती डेभलपमेण्ट बैंक लिमिटेड निजगढ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत मिति २०७३÷१२÷१९ गते टागिया बस्ति बारामा समूदायमा आधारित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ग¥यो । उक्त ...

Read More »

धुर्मुुस सुन्तली फाउण्डेशनलाई २ करोड सहयोग

dhurmus-suntali-foundation-help

काठमाडौँ – महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले बस्ती निमाणार्थ २ करोड १० लाख रुपैयाँ सहयोग प्राप्त गरेको छ । बस्ती हस्तान्तरण गर्न १० दिन बाँकी रहँदा अमेरिकाको मिनेसोटामा रहेका नेपालीहरूको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ ...

Read More »

क्रसरले खनेको खाडलमा पौडी खेल्दा युवकको ज्यान गयो

swimming died

निजगढ, क्रसरले खनेको खाडलमा पौडी खेल्दा १७ वर्षीय युवकको शुक्रवार दिउँसो ज्यान गएको छ । मृत्यु हुनेमा निजगढ–४ कछडिया टोलका सुजन लामा रहेको इप्रका निजगढले जनाएको छ । केही वर्षअघि बकैया खोला किनारनजिक रहेको स्थानीयको जमीनबाट क्रसरले जथाभावी खाडल खनी ...

Read More »

निजगढ कान्तिपुर पोल्टी फर्ममा आगलागी : करोडौको क्षति

fire @ kantiform Nijgadh bara

जितलाल श्रेष्ठ, निजगढ निजगढ–७ स्थित कान्तिपुर पोल्टी ब्रिडिङ फर्ममा गएराति आगलागी हुदा करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । सो फर्ममा रहेको हाउस नं. २ को संरचनामा जङल तर्फको भागबाट आगलागी शुरू भएको फर्मका कर्मचारीहरूले बताए ...

Read More »

ब्रोडलिंकको एचडी ब्रोड टिभी र सुपर ईन्टरनेट निजगढमा

Broad-Tv-one-box-jindagi-rocks @ nijgadh

ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालिले ‘ब्रोड टिभी’ निजगढमा पनि ल्याएको छ । जुन नेपालमा विल्कुलै नयाँ प्रविधि भएको कम्पनीले जनाएको छ । बाराको निजगढमा अहिलेलाई बकैया देखि भमरा र वागदेव साइड लैजाने र पछि सो सेवा निजगढ नगरपालिका भरी नै ...

Read More »

राप्रपाको निजगढमा प्रदर्शन

rpp nijgadh pradarshan

  निजगढ डटकम ,८ निजगढ पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा र  निर्वाचन आयोगमा धर्ना दिन गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप हटाएको विरोधमा राप्रपाले निजगढमा प्रदर्शन गरेको छ। र्वाचन आयोगले संविधानको व्यवस्था ...

Read More »

सांसद द्वारा बारा क्षेत्र नं ६ मा विकासको लहर

bikas lahar bara by purushottam

  निजगढ डटकम ,८ सिमरा पुर्व युवा तथा खेलकुल मन्त्रि एमव सांसद पौडेल बारा क्षेत्र नं ६ का सांसद पुरुषोतम पौडेलले सबै मिलेर देशको विकासमा लाग्नुपर्ने कुरामा जोड दिनुभएको छ । उहांले एमालेले मात्र जनताको चाहना अनुसार विकास गर्ने हुदा ...

Read More »

भक्तलालका अग्नी पिडितलाई कोरियाबाट सहयोग

agni pitit

अखवार संवाददाता बारा निजगढ नगरपालिका–१२ भक्तलालका अग्नी पीडितलाई दक्षिण कोरियामा रहेका निजगढका एक युवाले निजगढ नगरपालिका–१२ भक्तलालका अग्नी पीडितलाई सहयोग गरेका छन् । कोरियामा कार्यरत निजगढका–८ का सुवर्ण लामाले सांगेतिक समुह द अनोन ब्याण्डमार्फत अग्नी पीडित आइते सिंह भुलनलाई सहयोग ...

Read More »

आन्दोलन पछि शहिद हिरालाल मार्गको सडक निर्माण शुरु

nijgadhsahidroad

निजगढ २३ फाल्गुन स्थानीयको आन्दोलनपछि सडक डिभिजन कार्यलय हेटौडाले पुर्वपश्चिम राजमार्गको धुलो नियन्त्रण गर्न बाराको निजगढस्थित शहिद चोकमा ढलान र नाला निर्माण शुरु गरेको छ । सडक कार्यालयको ताकेतापछि ठेक्कामार्फत शुरु भएर अधुरो रहेको निर्माणाधिन शहिद हिरालाल मार्गको अलपत्र काम ...

Read More »

अग्नि पीडित परिवारलाई युवा संघ निजगढको सहयोग

?????????????

निजगढ २३ फाल्गुन निजगढ नगरपालिका वडा न १२  थलिको अग्नि पीडित परिवारलाई एमाले निकट भात्री संगठन युवा संघ नेपाल निजगढले सहयोग गरेको छ । निजगढ नगर कमिटी र उपाध्यक्ष दिनेश लामा र एमाले पार्टी नगर कमिटी सदस्य सिताराम खतिवडाको नेतृत्वले ...

Read More »

फास्ट ट्रयाक र निजगढ विमानस्थलको लागी मानव साङलो प्रदर्शन

manabsanglonijgadh3

निजगढ , फाल्गुन २० बाराको निजगढमा शुक्रबार दिउसो मानव साङ्गलो प्रदर्शन भएको छ । राष्ट्रिय गौरबको आयोजना फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि केपी ओली प्रधानमन्त्री भएका बेला १० अर्व र निजगढमा बन्ने अन्र्तराष्ट्रिय विमानस्थल निर्माणका लागि टाँगियाबस्ती स्थान्तरण र जग्गाको ...

Read More »

विमानस्थल र फास्ट ट्रर्याकको लागी फाल्गुन २० गते मानव साङ्लो प्रदर्शन हुदै

nijgadhmanabsanglo

बाराको निजगढमा यहि फाल्गुन २० गते शुक्रवाार अहिले सम्मकै ठुलो मानव साङ्लो हुने भएको छ । अघिल्लो सरकारले निजगढ विमानस्थल र फास्ट ट्रर्याकको लागी बजेट छुट्याए पनि अहिलेको प्रचण्ड सरकारले गरेको ढिला सुस्तीको विरुद्ध गरिन लागेको हो । कार्यक्रममा सम्पुर्ण ...

Read More »