बारा क्षेत्र नम्बर १को ९:३० बजेको अपडेट यस्तो छ

56 Viewsबारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ अच्युत मैनाली (एमाले) ५८३४  अग्र स्थानमा हुनुहुन्छ ।  उमाकान्त चौधरी (नेपाली कांग्रेस) ५७४१  मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १०९७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । सन्नी लामा ( विवेकशिल साझा) ७१ मतका साथ चौथो स्थानमा हुनु हुन्छ । अन्य थप अपडेट हेर्न Nijgadh.com […]

Continue Reading

बारा अपडेट ८ बजे सम्मको

57 Viewsबारा क्षेत्र नम्बर १ प्रतिनिधि सभातर्फ उमाकान्त चौधरी (नेपाली कांग्रेस) ४१६४ अग्र स्थानमा हुनुहुन्छ । अच्युत मैनाली (एमाले) ३९७० मतका साथ पछ्याई रहनुभएको छ । त्यसैगरी रामकिशोर प्रसाद यादव (राजपा) १०६३ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । बारा क्षेत्र नम्बर २ प्रतिनिधि सभातर्फ रामसहाय यादव (संघिय समाजवादि फोरम) ४३४३ मतका साथ अग्र स्थानमा हुनुहुन्छ […]

Continue Reading

बिहान ६:३०बजे बाराको अपडेट यस्तो

42 Viewsबाराको निर्वाचन क्षेत्र नं १मा बाम गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन । क्षेत्र नम्बर १ मा एमालेका अच्युत मैनालीले २९९० मत पाएका छन भने नेपाली काग्रेशका उमाकान्त चौधरीको २६७१ मत राजपाका रामकिशोर यादवले ५९७ मत पाएका छन । त्यसैगरी क्षेत्र नं. २ मा भने संघीय समाजवादी फोरमका रामसहाय यादवले अग्रता बनाएका छन । उनले […]

Continue Reading

बारा क्षेत्र नं-१ मा वामगठबन्दनका अचुत मैनालीको शुरुवाति अग्रता

58 Viewsबारा २२ मङ्सिर: बारा क्षेत्र नं १ मा बाम गठबन्दनका उम्मेदवार अचुत मैनालीले शुरुवाति अग्रता लिएका छन्। दोस्रोमा काङ्ग्रेसका उमकान्त चौधरी छन भने राजपाले पछ्याईरहेकोछ । निजगढ ३,६,८, ११ र कोल्हबी नपाको ११ र ७ को मतगणना सकिएको छ भने अन्य ठाउमा मतगणना जारी छ । त्यस्तै क्षेत्र नम्बर १ प्रतिनिधिसभा अन्तर्गत बाम (एमाले)को […]

Continue Reading

निजगढमा न.पा मा ७३.७५ प्रतिशत मत खस्यो | बारामा ७२ प्रतिशत

43 Viewsप्रदेश र प्रतिनिधि सभा अन्तर्गत दोस्रो चरणको निर्वाचनका लागी तोकिएको मतदान समयावधि सकिएको छ । ५ बजेसम्म  निजगढमा न.पा मा ७३.७५  प्रतिशत मत खसेको छ भने बारामा ७२ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाराका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो । ५ बजेभित्रै लाईनमा बसीसकेकाले भने मतदान गर्न पाउने खरेलले जानकारी दिनुभयो । […]

Continue Reading

यो यो बिकाशका काम गरेका थिए बारामा पुरुषोत्तम पौडेलले

74 Viewsबारा क्षेत्र नम्बर ६ का पुर्व सासंद पुरुषोत्तम पौडेलले घोषणा पत्र अनुसार आफु ४ बर्षमा सबै काम गर्न सफल भएको बताउनुभएको छ । ४ बर्षमा क्षेत्र नम्बर ६ भित्र भएका गरेका कामको जानकारी गराउन सिमरामा आयोजित पत्रकार सम्मेलनमा पुर्व सासंद पौडेलले २ वटा काम बाहेक घोषणा पत्रमा समावेश गरिएका सबै प्रतिवद्धता आफुले पुरा गरेको […]

Continue Reading

वामगठबन्धनको निजगढ११ र १३मा घरदैलप सम्पन्न । कोल्हबिमा पनि तिब्र

44 Viewsवामगठबन्धनले निजगढ नगरपालिकामा शुरु गरेको घरदैलो कार्यक्रम हिजोबाट पुरा भएको छ । ४ दिन अघि शुरु भएको घरदैलो कार्यक्रम हिजो नगरपालिका वडा नं. १३ र ११ को रतपुरमा पुगेर समापन भएको संयुक्त वाम गठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढका सदस्य थानेश्वर सापकोटाले  बताए । घरदैलो घरदैलो कार्यक्रममा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य […]

Continue Reading

जनताको भावना वुझ्न वामगठबन्धनका उमेद्वार घर घरमा घरदैलो गर्दै

47 Viewsसंयुक्त वामगठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढले आज निजगढ नगरपलिकाको वडा नम्बर ५, ६, ७ र ८ का विभिन्न टोलमा घरदैलो र कोण सभा कार्यक्रम गरेको छ । बिहान ७ बजे शहिद चोकबाट शुरु भएको सो कार्यक्रम लिचिटोल, माझीटोल, धियालटोल, औतारटोल हुदै वडा नं. ५ को पुर्वटोलबाट, शान्तिटोल हुदै वडा नं. ६ को कृष्ण […]

Continue Reading

निजगढमा वामगठबन्धन द्वारा ४, ८ र ९मा घरदैलो सम्पन्न

61 Viewsसंयुक्त वामगठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढले निजगढ नगरपलिकाको वडा नम्बर ४, ८ र ९ नम्बर वडाका विभिन्न टोलमा घरदैलो, कोण सभा र वडा प्रचार कार्यालयको उदघाटन गरेको छ । आज बिहानबाट वडा नम्बर ४ को पुरानो निजगढबाट शुरु भएको सो घरदैलो कार्यक्रम वडा नंम्बर ८ खयरघारी हुदै वडा नं. ९ को सबै टोलमा […]

Continue Reading

निजगढमा वामगठबन्धनको घरदैलो गर्दै आशिर्वाद लिदै

47 Viewsवामगठबन्धन संयोजन समिति निजगढले निजगढ नगरपलिकाका विभिन्न वडामा आज बिहानबाट शुरु गरेको घरदैलो, कोण सभा कार्यक्रम दिनभरी नै जारी राखेको छ । वडा नम्बर ७ को भमरा पुलबाट सुरु भई नेत्रोदय स्कुल बाल विकास स्कुल, वडा नम्बर ६ को योजना टोल, भमरा टोल, हुँदै वडा नम्बर ५ को गैरी गाउँ, शिखर बस्ती ,वडा नम्बर […]

Continue Reading

नेपाली कांग्रेशको घरदैलो १२ र १३ मा सम्पन्न

56 Viewsनेपाली काग्रेशले  आज निजगढ नगरपालिका वडा नं. १२, र १३ मा घरदौलो र कोण सभाको आयोजना गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा उम्मेदवार उमाकान्त चौधरी, प्रदेश सभा उम्मेदवार पेमासिद्धि लामा लगायत निजगढ नगरपालिकाका मेयर सुरेश खनाल १२ र १३ नम्बरका वडा अध्यक्ष सुर्य घलान र ज्ञानबहादुर गोले लगायत नेपाली काग्रेशका स्थानीय नेता कार्यकर्ताको सहभागिता […]

Continue Reading

बाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा

76 Viewsबाम उम्मेदवार अच्युत मैनाली जनताको मर्म बुझ्न घर घरमा  बाम गठबन्धन तर्फका एमाले उम्मेदवार अच्युत मैनाली बुधबार बाराको सीमावर्ती गाउँ सिम्रौनगढको गोलागन्ज टोलमा घरदैलो गरिरहेका थिए । नेपाली छोटी भन्सार कटेर पुगिने दशगजा छेउकै गाउँमा एमाले–माओवादी झन्डा हल्लाउँदै ट्रयाक्टर, जिप हुइँकिइरहेका थिए । भोजपुरी गीत घन्काएर लावालस्करसहित तल्लो मधेस छिरेका मैनालीको यो नै घरदैलो […]

Continue Reading

युवाका ढुकढुकी पेमा शिद्धी लामा

68 Views नेपाली कांगेसबाट प्रदेश शभाका प्रत्यछ्य तर्फका उमेद्वार पेमा शिद्धी लामा यति बेला जनताका घरदैलो गर्दैमा व्यस्त छन । युवाका ढुकढुकी भनेर चिनिने लामा प्राय विहानी मर्निङ वाल्क गर्दा हो या साझपखको समय किन नहोस उनि सधै जनता सामु प्रत्यछ्य भेटघाटमै हुन्छन । को हुन लामा ? मुलुकको राजनीतिमा नै अहिले युवा र पौढको […]

Continue Reading

प्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive Nijgadh TV Video

70 Viewsप्रहरी द्वारा बारामा ५ विगाह गाँजा खेती नष्ट | यसरी भयो सम्भब | Exclusive  Nijgadh TV Video बारामा प्रहरीले ठुलो परिणाममा गाँजा खेती नष्ट गरेको छ । जिल्लाका विभिन्न स्थानमा छापा मारेर गाँजा खेती नष्ट गर्ने जिल्ला प्रहरी कार्यालयले २४ कार्तिक देखि ७ अभियान नै चलाइएको हो ।अभियानकौ क्रममा प्रहरीले पुर्बी बाराको निजगढ नगरपालिकामा […]

Continue Reading

सगरमाथा साकोसको १८ औ बार्षिक साधारण सभा सम्पन्न

62 Viewsनिजगढ डट कम , १९ कार्तिक सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड निजगढ न.पा. ७ को १८ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डि.बि .बस्नेतको प्रमख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  भने बिशिष्ट आतिथ्यतामा जितपुर सिमरा उपमहानगरपालिका नवनिर्वाचित मेयर डा. कृष्ण पौडेल, […]

Continue Reading