Breaking News
Home / स्थानिय समाचार (page 4)

स्थानिय समाचार

निजगढमा कालो प्लाष्टिक झोलाको प्रयोग अझै रोकिएन | व्यापारी द्वारा अटेर

nijgadh plastic

निजगढ नगरपालिकाले निजगढ नगर क्षेत्र भित्र कालो प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाएको भएता पनि निजगढमा यसको प्रयोग रोकिएको छैन । केही समय अघि नगरपालिकाले सार्वजनिक सूचना गरेर कालो प्लाष्टिक झोला प्रयोगमा प्रतिवन्ध लगाएको थियो । नगरपालिकाले कालो प्लाष्टिक झोला प्रयोग ...

Read More »

लगनशील कृषक सिंचाईको साधारण सभा सम्पन्न

nijgadh.com thumb logo

लगनशील कृषक सिंचाई पैनी उपभोक्ता समिति निजगढ ६ को साधारण सभा सम्पन्न भएको छ । साउन २२ गते सम्पन्न भएको साधारण सभाले स्थानीय कुशबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना, सचिवमा ...

Read More »

राप्रपा नेपालद्धारा कुर्सी हस्तान्तरण

rppkursi at nijgadh bara nepal

राष्टिय प्रजातन्त्र पार्टी नेपाल निजगढ नगर समितिले उद्योग वाणिज्य संघ निजगढको सभा हलको लागि दश थान प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको छ । शुक्रवार उद्योग वाणिज्य संघ निजगढमा आयोजित एक कार्यक्रम वीच उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष टेकबहादुर लामालाई उक्त कुर्सी ...

Read More »

Visit Nijgadh.com

nijgadh.com thumb logo

Please Visit Nijgadh.com for Recent Nijgadh Bara Nepal for onnline News 

Read More »

Caan invites proposals to conduct eco study For Nijgadh Internation Airport

nijgadh-international-airport-sketch video

The Civil Aviation Authority of Nepal (Caan) has asked shortlisted firms to submit requests for proposal to carry out an environmental and social impact assessment of the planned second international airport (SIA) in Nijgadh, Bara. The modern airport in Nijgadh, ...

Read More »

निजगढ बागदेवमा तिज विशेष सांगीतिक कार्यक्रम हुने

teej pro in nijgadh nepal bara

प्रभात तिमल्सिना, निजगढ नगरपालिकाका महिलाहरुको एक भेलाले तिज विशेष सांगितक कार्यक्रमको आयोजना गर्ने भएको छ गत शुक्रवार भएको महिलाहरुको भेलाले स्थानीय आशा चौंलागाईको अध्यक्षतामा १७ सदस्यीय आयोजक समिति गठन गरेको छ । आगामी भदौ १९ गते आइतवार सार्वजनिक माध्यमिक विद्यालय ...

Read More »

निजगढको ठिटो द्वारा जापानी अग्लो हिमालको आरोहण

japan top mountain nijgadh nepali reach

प्रभात तिमल्सिना , अध्ययनको सिलसिलामा एक वर्ष अघि जापान पुगेका निजगढ ९ का कोमलनाथ न्यौपाने र दुर्गा न्यौपानेका कान्छा छोरा विष्णु न्यौपानेले जापानको सबै भन्दा अग्लो हिमाल माउण्ट फूजिको सफल आरोहण गरेका छन् । तिन हजार सात सय छयत्तर मिटर ...

Read More »

निजगढको अखबारले आईतबारबाट पुन प्रकाशन

nijgadhko akhabar

प्रलाद तिमल्सिना , निजगढ निजगढकै पहिलो पत्रिका निजगढको अखबारले आज आईतवारबाट पुन प्रकाशन पाएको छ ।  निजगढ नगरपालिकामा आयोजित एक कार्यक्रम माझ निजगढको अखबारका सम्पादक रुद्रप्रसाद धितलले “निजगढको अखबार” को सार्वजनिक गर्नु भयो  । कार्यक्रममा बोल्दै धितलले निजगढको अखबार निजगढकै पहिलो ...

Read More »

श्री श्रीकृष्ण जन्माष्टमीमा पथलैया कन्टसर्ट हुदै

sugam jyoti at pathlaiya bara nepal

निजगढ डटकम , श्रावण २७ निजगढ श्री कृष्ण जन्माष्ठमी भाद्र ९ गतेको दिन पथलैयाका युवाहरूले एक भेला गरी श्री कृष्ण जात्रा २०७३ नाम दिएर बृहत सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । कार्यक्रमको आकर्षणमा राष्ट्रीय कलाकारहरु सुगम पोखरेल , ज्योती मगर , रोमा ...

Read More »

निजगढमा लगातारको वर्षाले खुशी र चिन्ता

women working on nijgadh land for rice in nepal

जितलाल श्रेष्ठ , निजगढ, १५ साउन भारी वर्षाका कारण खोलामा भेलबाढी आएपछि किनारका जमीन कटान भएका छन् । चुरे फेदको निजगढ नगरपालिकाको डमरपुर, भक्तलाल, रामथली, बारथली, बुङजोर, लाल, भरतगंजसिगौलमा धन्सार खोलाले अहिले स्थानीयहरूलाई अत्याइरहेको छ । चुरे फेदस्थित खोला किनार आसपासका ...

Read More »

निजगढ शहीदचोक सडकमा पुनः खाडलै खाडल

duban sahidchowk

जितलाल श्रेष्ठ, निजगढ विकासको नाममा दुई महिनाअघिदेखि निजगढका स्थानीयवासीले सास्ती खेप्नु परिरहेको छ । निजगढ नगरपालिकाको शहीद चोक आसपासका स्थानीयको घरआ“गनअगाडि नाला बनाउन स्काभेटरको प्रयोगले खाडल खनेपनि अहिलेसम्म नाला निर्माण कार्य सम्पन्न भएको छैन । नाला बनाउन स्काभेटरद्वारा खाडल खन्ने क्रममा यहा“का दुई दर्जनभन्दा बढी घरका खानेपानीको ...

Read More »

युथ अफ निजगढको अध्यक्षमा खड्ग राज मैनाली

youth of nijgadh

युथ अफ निजगढको शनिवार सम्पन्न बैठकले जनक श्रेष्ठको  अध्यक्षतमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । युथ अफ निजगढको अध्यक्षमा खड्ग राज मैनाली सर्वसम्मत निर्वाचित भएका छन् । नव गठित कार्यसमितिको महासचिवमा उत्सव श्रेष्ठ, सचिवमा सागर थोकर,  कोषाध्क्ष अशोक श्रेष्ठ ...

Read More »

निजगढका व्यापारी यो कारणले बाध्य भए मुल सडकमै धान रोप्न

nijgadh dhan ropai sadak

पूर्व—पश्चिम राजमार्गको निजगढ स्थित शहीद चोकको सडकमा स्थानीयले शुक्रवार सामूहिक रोपाई गरेका छन् । केही वर्षयतादेखि बिग्रिएको सडक समयमा मर्मतसम्भार नगर्दा हिलाम्य भएको सो सडकमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घ निजगढले एक कार्यक्रम गरी करिब १५ मिनेट सवारी साधन ठप्प पारी ...

Read More »

एसएलसीको नतिजा सार्वजनिक | गौरी शंकर उ मा वि निजगढ ८को एतिहासिक सफल्ता नाम र ग्रेड सहित

gs road final Slc result nijgadh bara nepal

असार २, २०७३- परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल बिहीबार  ४ बजे प्रकाशित गरेको छ । आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ भन्दा माथि देखी ...

Read More »

निजगढमा कुमारी बैंक लिमिटेडको विधिवत शाखा उद्घाटन

kumarinijgadh

[metaslider id=3383] कुमारी बैंक लिमिटेडले स्थापना गरेको निजगढ शाखा विधिवत उद्घाटन गरेको छ । उक्त शाखाको बैंकका सञ्चालक श्री उत्तम प्रसाद भट्टराई तथा उद्घाटन समारोहका प्रमुख अतिथि  निजगढ नगरपालिकाका कार्यकारी अधिकृृत श्री विमल कुमार पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । ...

Read More »