Breaking News
Home / स्थानिय समाचार (page 5)

स्थानिय समाचार

रेखा थापा निजगढमा | दर्शकले घेरेपछि रोकियो छायांकन

Rekha-sutting-4

यति खेर नायिका रेखा थापा बाराको निजगढमा सुटिङमा छिन।  नायिका रेखा थापालाई दर्शकले घेरेपछि चलचित्र ‘पलाँस’को सुटिङ रोकिएको छ । सुभाष कोइरालाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘पलाँस’मा रेखाले मुख्य भुमिका निर्वाह गरेकी छिन् । बिहिवार बाराको निजगढ गोलघर बागदेबमा सुटिङ ...

Read More »

प्रदेश नं २ का सभासद्हरु द्वारा अन्तर्राष्ट्रिय विमानस्थल , काठमाडौं -निजगढ द्रुतमार्ग बिशेष आर्थिक बिषयमा निजगढमा बिशेष छलफल कार्यक्रम

Cpnuml leader at nijgadh fasttrack airport

जितलाल श्रेष्ठ , निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलको चार किल्लाभित्र बसोवास गर्ने जनतालाई जथाभावी मुआब्जा नमाग्न पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपालले आग्रह गरेका छन्। जथाभावी माग सरकारले पूरा गर्न नसक्ने बताउँदै जायज माग ...

Read More »

अन्तराष्ट्रिय बिमान स्थल, काठमाडौं–निजगढ द्रुतमार्गको लागी निजगढमा सभासदहरुको विशेष छलफल हुदै

cpnuml ex minister sports purushotam paudel

२ नम्बर प्रदेशको विकासमा केन्द्रित भएर सांसदहरुले छलफल गर्ने भएका छन् । बारा, पर्सा र रौतहट लगायत २ नम्बर प्रदेशमा रहेका राष्ट्रिय गौरवका योजना सञ्चालनका बिषयमा बाराको निजगढमा विशेष छलफल हुने संसदीय सरोकार समितिका संयोजक पुरुषोत्तम पौडेलले जानकारी दिए । ...

Read More »

निजगढमा इ–रिक्शाको मोह

erikshaw nijgadh singual bara ladies women

प्रलाद तिमल्सिना , निजगढ मधेस आन्दोलन–२०७२ पछि निजगढमा इ–रिक्शा सञ्चालनमा वृद्धि भएको छ । नाकाबन्दी हुँदा पेट्रोलियम पदार्थ र ग्याँसको अभाव भएपछि सोबाट सञ्चालित सवारीसाधनहरूको विकल्पमा बाराको निजगढमा इ–रिक्शाको माग बढेको हो । न्यून सङ्ख्यामा सञ्चालनमा रहेको इ–रिक्शा दिनमा करिब ...

Read More »

टाँगियाबस्तीमा स्थानियको करोडौको लगानी

nijgadh tangiya basti airport place

जितलाल श्रेष्ठ , निजगढ निजगढ नजिकैको टाँगियाबस्ती अहिले केही समय यता मनै लोभ्याउने हराभरा भइरहेको छ । यस अघि सुख्खा याममा मरुभूमिझैं देखिने यहा“को धरातलमा अहिले चारैतिर हरियाली नै हरियाली छाएको छ । राज्यले यहाँ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चाडै नै ...

Read More »

निजगढका बालकलाई सहयोगको अपिल

sano balak nijgadh

बाराको  निजगढ नगरपालिका–७ औतारटोलका नवराज लामाका ६ बर्षिय छोरा टासी लामाको उपचारमा सहयोग गर्न अपिल गरिएको छ । किड्नीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचारत उनको उपचारको लागि आर्थिक सहयोग गर्न अपिल बालकका बुवा नवराज लामाले अपिल गरेका ...

Read More »

मोटरसाइकल चालकको मृत्यु

bike accident nijgadh singual

वैशाख १२ जितलाल श्रेष्ठ, निजगढ ठक्करबाट शनिवार मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको छ । बारा पर्सौने बस्ने २१ वर्षीय धीरेन्द्र चौधरीको दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले बताएको छ । निजगढ नगरपालिकाको भरतगंजसिंगौलबाट निजगढतर्फ गइरहेको बा. ५५ प ७७१९ नम्बरको ...

Read More »

शहीद हिरालाल मार्ग( बागदेब जाने बाटो) निर्माण कार्य तिब्र गतीमा सुरु (भिडियो सहित)

sahid hiralal marga

बाराको निजगढमा शहिदचोक देखि शहीद हिरालाल पार्क पुग्ने शहीद हिरालाल मार्ग निर्माण काम सुरु भएको छ । तीन किलो मिटर सडक कालो पत्र गर्न ५५ लाख बजेट बिनियोजन भएको छ  भने यो सडक निर्माणको लागि तीन करोड ५२ लाख रकम ठेक्का हो ...

Read More »

ठुलो दुर्घटना हुन पाएन निजगढ बकैयामा

bus2

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा यात्रु बस दुर्घटनाग्रस्त भएको छ । सिन्धुलीबाट पोखरा जा“दै गरेको ना. ३ ख ५६१९ नम्बरको यात्रुवाहक बसको अगाडितर्फको दाहिनेपट्टिको स्प्रीङ पट्टा भा“चिंदा गुडिरहेको बस पुलमा झुन्डिन पुगेको हो । पुलको पूर्वतर्पm सडकको खाडलमा गाडीको चक्का ...

Read More »

निजगढ सुचना तथा संचारंमा गोकुल घोरसाईने

NIJGADH SUCHANA SAHAKARI

निजगढ ३० फागुन, बाराको निजगढमा निजगढ सुचना तथा संचार सहकारी संस्था लि. को प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले साधारण सभाको उद्घाटन गरे । कार्यक्रममा गौरी शंकर उच्च माध्यमिक विद्यालयका प्राचार्य सुदर्शन कोईरालाले शुभकामना ...

Read More »

निजगढमा मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयो

bike accident google

  जितलाल श्रेष्ठ  निजगढ, ०३ चैत÷ मोटरसाइकल दुर्घटनामा २३ वर्षीय युवकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा, लिपनी–३ का दिपक साह सोनार रहेको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको ना २३ प ३४९०  नम्बरको ...

Read More »

निजगढमा १०० जना द्धारा रक्तदान ( भिडियो सहित )

blood donation in nijgadh bara nepal

प्रलाद तिमल्सिना , निजगढ ३  चैत्र    बाराको निजगढमा लायन्स क्लबले रक्तदान कार्यक्रम आयोजना भएको छ । लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ८८ जना पुरुष र १२ महिला सहित एक सय ...

Read More »

भब्यताका साथ सफल भयो निजगढमा प्रि होली कन्सर्ट २ । (भिडियो सहित )

pre holi concert sugam pokharel jyoti magar kamal chetri at nijgadhy

निजगढमा शनिवार प्रिहोली कन्सर्ट  सभ्य–भव्य सम्पन्न भयो । कार्यक्रमको पहिलो प्रस्तुति अहिलेका चर्चित युवा गायक कमलकुमार क्षत्रीले दिए । उनले ‘आइ लभ यु मैलै भन्नै सकिन“’ लगायत झन्डै आधा दर्जन गीत प्रस्तुत गरे । त्यसैगरी अर्का, अझै निकै चर्चित युवा ...

Read More »

निजगढमा दिउसै रात परेपछि ( भिडियो सहित )

nijgadh day night

सुदिप तिमल्सिना , २३ फागुन – बिहानै निजगढमा अचम्मको मौषम देखियो । विहान ८ बजेर १० मिनेट देखि करिब आधा घण्टा रात झै मौसम बन्यो । निजगढ पुरै अन्धकारमय भयो । राजमार्गमा पनि सवारी साधनहरु बत्ती बालेर विस्तारै दौडिाए भने ...

Read More »

बाराको वन क्षेत्र साघुरिदै, वन क्षेत्र अतिक्रमण बढ्दै

ratanpur damberpur nijgadh bara nepal

वन क्षेत्रको जमीन किनबेच गर्ने गिरोह सक्रिय, राज्य मौन जीतलाल श्रेष्ठ निजगढ, १७ फागुुन । ‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेस । यदी लागी हाल्यो भने, पनि बेलैमा उपचार थालि हाल्नु जाती’ भन्ने उखानले अहिले सम्म बाराको वनलाई छोएको छैन् ...

Read More »