Home / स्थानिय समाचार (page 8)

स्थानिय समाचार

भारतिय नाकाबन्दी बिरुद्ध निजगढमा बृहत प्रदर्शन (With Exclusive Video)

nijgadh indiaan blockage ryali

प्रभात तिमल्सिना,निोजगढ बारा । भारतले गरेको अघोषित नाकाबन्दिको बिरोधमा नागरिक समाज निजगढले बिरोध प्रदर्शन गरेको छ । समाजले निजगढ शहिद चोक देखि पूर्व पश्चिम महेन्द्र राजमार्गको बकैया हुँदै भमरासम्म मानव साङ्लोको आयोजना गरेर बिरोध प्रदर्शन गरेको हो । समाजले आयोजना ...

Read More »

निजगढमा हात्ती आतङ्क

File Photo

निजगढ नगरपालिका–७ स्थित तारानाथ आचार्य र हरिप्र साद आचार्य को बिहीवार राति केराबाली नष्ट गरेपछि यस वर्ष निजगढमा जड्डली हात्तीको आतड्ढ बढेको छ । बच्चासहित आएको१५/२० वटा हात्तीको बथानलेएकै रातमा करिब डे ढ बिघा केराबाली नष्ट गरेको छ, कृषक तारानाथका ...

Read More »

दाजुले कोदालो प्रहार गरे भाईलाई

kodalo prahar

आफ्नै दाजु र उनकै परिवारको एक समूहले कोदालो प्रहार गर्दा भाइ गम्भीर घाइते भएका छन् । घाइते हुनेमा निजगढ नगरपालिका ४ का ३९ वर्षीय जियालाल कुमर रहेका छन्  भनेर प्रतिक दैनिकले लेखेको छ । आफ्नै बारीको साँध  मिलाउने क्रममा बुधवार बेलुकी करिब ...

Read More »

लायन्स क्लब निजगढ पिसमा अध्यक्ष पदम प्रसाद तिमल्सिना

लायन्स क्लब निजगढ पिस

लायन्स क्लब निजगढ पिस शनिबार गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एंव डिस्ट्रिक गर्भनर रुद्रहरि ज्ञवालीले नवगठित क्लबका पदाधिकारी, सदस्यहरूलाई शपथग्रहण गराए । लायन्स क्लव मन, वचन र कर्मले शुद्ध मानव कल्याणकारी सेवामा समर्पित संस्था भएको बताउँदै उनले संसारका जुनसुकै ...

Read More »

के भन्छन निजगढ बासी अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक बारे

nijgadh basi

टाँगिया बस्तीका ४५ वर्षीय सामाजिक अगुवासमेत रहेका टाँगिया सरोकार समितिका अध्यक्ष रमेश सापकोटा निजगढमा राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी निर्णय सुनेर निकै उत्साही र खुसी थिए । उनको दैनिकी विमानस्थल बन्नेबारे चर्चा गर्दैमा बित्थ्यो । विमानस्थलबाट हुने फाइदा/ बेफाइदाबारे ...

Read More »

लोकप्रिय सहकारी निजगढ द्वारा सोलर अनुदान

lokpriya solar at  nijgadh

निजगढ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेयर सदस्यलाई  अनुदान स्वरुप सोलर शनिवार देखि वितरण गरेको छ । निजगढ करिव ३५० भन्दा बढी आफ्नो सेयर सदस्यलाई सो अनुदान स्वरुप सोलर वितरण गरिरहेको  संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले बताउँनु भयो ...

Read More »

निजगढ Pre-Holi कन्सर्ट सम्पन्न

Avinash ghising at pre holi concert nijgadh

युथ अफ निजगढको आयोजनामा र्पि्रहोली कन्सर्ट सम्पन्न भएको छ । फाल्गुन ९गते शनिवार सम्पन्न कार्यक्रममा नेपालका प्रसिद्ध पपगायक अविनाश घिसिङ, कमलमान सिंह, कमलकुमार क्षत्री, गायिका विष्णु चेमजोड्ड र द अननोन ब्यान्ड प्रस्तुत गरेको थियो । कार्यक्रममा गायक अविनाशले ‘मनको दैलो ...

Read More »

निजगढ Pre- Holi Concert हुदै

nijgadh Pre Holi concert

आउदो होलीलाई लक्ष्य  निजगढमा Pre- Holi Concert आयोजना गरीदैछ । यहि मिति २०७१-११-९ गतेका दिन उक्त कार्यक्रम गर्न गईरहेको आयोजक Youth Of Nijgadhका  सदस्य उत्सब श्रेष्ठले निजगढ डट कमलाई बताएका छन । कार्यक्रम अहिले सम्मै ठुलो र भब्य हुने उनि बताउछन ...

Read More »

निजगढ नगरपालीकाको औपचारीक घोसणा

Nijgadh municapilityy (2)

धेरै पहिले देखी चर्चाम रहेको निजगढ गाविस नगरपालिका बन्दैढछ भन्ने हल्ला निजगढ पनि नगरपालीकामा पर्यो भन्ने हल्ला हामीले सुन्दै आएका थियौ हो सो कुराको आज औपचारीक घोसणा र उदघाटन पनि भएको छ । निजगढ रतनपुरी र भरतगन्ज सिगौल गाबिस मिलेर नगरपालीका ...

Read More »

HOLI Dhamaka @ Nijgadh Photo Collection

HOli Falgu Purnima Dhamaka at Nijgadh bara nepal terai region

1 2 3 4 5 6 7 थप तस्विर हेर्न यहाँ

Read More »

दोस्रो अन्तरराष्ट्रिय विमान स्थल निमार्ण र काठमाण्डौ तराइ मधेश द्रुत मार्ग विषयमा अन्तरकृया कार्यक्रम

nijgadh kathmandu swea samaj yuvraj lama

प्रलाद तिमल्सिना निजगढ बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल र ट्रर्याक खोलीएको  तराई– मधसे दत्रु मार्ग निर्माण कार्यले थप गति लिन नसकेको भन्दै अन्तरकृया कार्यक्रमसम्पन्न भएको छ । निजगढ—काठमाडौ सेवा समाजको आयोजनामा शनिवार काठमाण्डौमा सम्पन्न अन्तरकृयामा वक्ताहरूले तराई–मधेस दत्रु ...

Read More »

निजगढ काठमाण्डौ सेवा समाजको सम्मान कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )

   प्रलाद तिमल्सिना   , ६ पौष   । निजगढ काठमाण्डौ सेवा समाजले शनिबार निजगढका बिभिन्न व्यक्तीहरुलाई सम्मान गरेको छ। समिर कुमार पोखरेल ज्यु को अध्क्ष्यतामा सो कार्यक्रम राखिएको हो । कार्यक्रमका  प्रमुख अतिथी नन्दी केसर न्यौपाने ज्युले बिभिन्न बिधाका ...

Read More »

निजगढ काठमाण्डौ सेवा समाजले विभिन्न बिधाका विभिन्न व्यक्तिलाई सम्मान गर्दै

kathmandu nijgadh swea samaj invetion

प्रलाद तिमल्सिना   , ३ पौष   । निजगढ काठमाण्डौ सेवा समाजले विभिन्न बिधाका विभिन्न व्यक्तिलाई सम्मान गर्ने भएको छ । यही मिति पौष ६ गते शनिवारको दिन विश्वभाषा क्याम्पसमा उक्त कार्यक्रम रहेको बताउछन नि का स का सचिब के ...

Read More »

नेपाल रेडक्रसको साता व्यापी विभिन्न कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )

Nijgadh.com Redcross nepal 1 week programme

निजगढ , नेपाल रेडक्रस सोसाइटीको स्वण जयन्तीको अवसरमा यो साता गरी निजगढ शाखामा  विभिन्न कार्यक्रमको अन्तिम दिन बुधवार रक्तदान सम्पन्न भयो । सो कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । सशस्त्र प्रहरी सुरक्षा बेस निजगढका बसे पति पमे्र बहादरु भण्डारीले ...

Read More »

नेपाली काङ्ग्रेसको निजगढ वडा नं. ५ पार्टी कार्यालयको उद्घाटन गर्न गगन थापा निजगढमा

gagan thapa nijgadh congress nijgadh sadaktole  party open

प्रलाद तिमल्सिना निजगढ नेपाली काङ्ग्रेसको निजगढ वडा नं. ५ पार्टी कार्यालयको उद्घाटन गर्न काङ्ग्रेसका प्रभावशाली युवा नेता गगन थापा भदौ १०गते सोमबार निजगढ आएका छन । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा २५० जना प्रवेश गरेको जनाएको छ। ...

Read More »