Breaking News
Home / स्थानिय समाचार (page 9)

स्थानिय समाचार

सुरु भयो निजगढ ल्होसार महोत्सब मेला

Nijgadh Motsab

निजगढकै ईतिहासमा ठुलो मेला  निजगढ ल्होसार महोत्सब   मिती २०६९-१०-२५ गते सुरु भएको छ। सो महोत्सव २०६९-११-०५ सम्म रहने उक्त महोत्सवका सँयोजक भिम रुम्बाले निजगढ डटकमलाई जानकारी गराउनु भयो । महोत्सवको उदघाटन उधोग वाणिज्य सँघका निजगढ  शाखाका अदक्ष्य  शम्भु बुढाथोकीले गर्नु ...

Read More »

ल्होसारको कार्यक्रममा प्रशान्त तामाङलाई सित्तैमा हेर्न पाउने

pema siddhi lama je

बाराको  निजगढमा मिति २०६९ माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा हुन गई रहेको  सोनाम ल्होसार सर्प वर्षको कार्यक्रम  सित्तैमा हेर्न पाउने  कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।  राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र ...

Read More »

ख्याति प्राप्त गायकहरुले निजगढमा कम्बल बितरण गरे [With Photos]

kambal

हुमन नेचर फाउण्डेसन नेपालले वाराको निजगढमा गरिब र बिपन्न बर्गका ५० बर्ष उमेर माथिका ४२ थान कम्बल बितरण गरेका छन । सो संस्थाका अध्यक्ष गायक अबिनास घिसिङ ,गायक भरत सिटौला र गायक मेघ लामाले संयुत्त रुपमा कम्बल बितरण गरेका हुन् ...

Read More »

भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

Gs

बारा निजगढको श्रि गौरी शँकर उच्च मा .विको  ३९औ जन्म जयन्ति आज १०गते भव्यताका साथ मनाईयो । कार्यक्रमको उदघोसक वोधनाथ चौलागाईले गरेका थिए भने कार्यक्रमा विभिन्न स्कुल तथा उच्च तहका व्यक्तिको उपस्थिति रहेको थियो। कार्यक्रमा स्कुलका छात्र र छात्राहरुले नाचगान ...

Read More »

प्रशान्त तामाङ निजगढ आउने भब्य तयारी

Prashant Tamang Live Nijgadh

यहि मिति २०६९माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।   राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ ...

Read More »