Breaking News
Home / खेलकुद

खेलकुद

रास्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा गाैरीशङ्कर उमावि निजगढ ८ प्रथम

rprs nijgadh gauri

निजगढ डट कम , जिल्ला स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा यस वर्ष सहित लगातार पाँचौ पटक गाैरीशङ्कर उमावि निजगढ – ८ ले विजय हासिल गर्न सफल भएको छ । खेलमा प्रथम भएर आएका खेलाडीहरुले निजगढ बकैयाबाट विजयि र्यालि गर्दै गौरी ...

Read More »

मकवानपुर ११ हेटौडाले उचाल्यो निजगढ गोल्ड कपको उपाधि

nijgadhgoldcup3 final football

तेस्रो निजगढ गोल्डकपको उपाधि मकवानपुर ११ हेटौडाले उचाल्यो । आइतवार सम्पन्न फाइनल खेलमा पेनाल्टीमार्फत् ३ का विरुद्ध ४ गोल गरी सो उपाधि मकवानपुरले उचाल्न सफल भएको हो । उपविजेता चौधरी ११ बारा र विजेता टिमबीच खेल अवधिभर कडा र निकै ...

Read More »

सिमरा गोल्डकप माघ २० गते देखी सुरु

simara-goldcup

सिमरा, २ पुष : रुस्लान सिमरा गोल्डकपको आठौं संस्करण माघको तेस्रो सातादेखी सुरु हुने भएको छ । आयोजक नव जागृति युवा क्लबले सिमरामा शनिवार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सिमरा रंगशालामा सञ्चालन गरिने प्रतियोगिता माघ ...

Read More »

क्षेत्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

rastrapati cup nijgadh bara nepal sports

जितलाल श्रेष्ठ १८ फागुन निर्वाचन क्षेत्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार देखि निजगढमा शुरू भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वखेलकुद मन्त्री एवं बारा क्षेत्र नं . ६ का सांसद पुरुषोत्तम पौडेलले गरेका थिए । प्रमुख अतिथि पौडेलले सिट्ठी बजाएर ...

Read More »

शहिद हिरालाल स्मृति तेस्रो गोल्ड कपको फाईनलमा विरगंज युथ एेकेडिमीको जित

nijgadh hiralal cup finnal game1

जितलाल  श्रेष्ठ , १६ फागुन÷ निजगढमा सञ्चालन हुँदै आएकोशहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको प्रथम उपाधि वीरगंज युथ एकेडेमीले जित्न सफल भएको छ । शनिवार भएकोप्र तियो गिताकोफाइनल खेलमा आरएफसी चितवनलाई ० का विरुद्ध ४ गोल गरी वीरगंज युथ ...

Read More »

वीरगंज युथ एकेडेमी द्वारा ३ गोल फाइनल खेल शनिबार | निजगढ डट कमबाट लाइभ

nijgadh sahidhiralal game birgunj final

जितलाल श्रेष्ठ , निजगढ, १४ फागुन/ निजगढमा सञ्चालित शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फूटबल प्रतियोगिताको बिहीवार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेल वीरगंज युथ एकेडेमीले जितेको छ। चपुर ११ रौतहटलाई १ का विरुद्ध ३ गोल गरी वीरगंज युथ एकेडेमी विजयी ...

Read More »

बारा युथ एकेडेमीलाई चितवनको ३ गोल प्रहार

3rd Sahid hiralal coldcup nijgadh bara nepal Football

जितलाल श्रेष्ठ, निजगढ, १३ फागुन  / निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्राे गोल्डकप फुटबल प्रतियोगिताको बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आरएफसी चितवन विजयी भएको छ । बारा युथ एकेडेमीलाई २ का विरुद्ध ३ गो ल गरी आरएफसी चितवन विजयी भएको ...

Read More »

वीरगंज युथ एकेडेमी द्वारा गतिलो प्रहार हेटौडालाई २ गोल

sahidhiralal goldcup at nijgadh bara

जितलाल श्रेष्ठ ११ फागुन निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको मंलवार भएको चौथो खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ । हेटौ डा ११ मकवानपुरलाई १ का विरुद्ध २ गोल गरी वीरगंज युथ एकेडे मी विजयी भएको हो। ...

Read More »

बारा युथ एकेडेमी द्वारा काठमाडौलाई ५ गोल

nijgadh goldcup

जितलाल श्रेष्ठ , निजगढ, ११ फागुन निजगढमा जारी शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको सोमवार भएको तेस्रो खेलमा बारा युथ एकेडेमी विजयी भएको छ । एबिसी काठमाडौलाई ० का विरुद्ध ५ गो ल गरी फराकिलो गोल अन्तरले बारा युथएकेडेमी विजयी ...

Read More »

२ विरुद्ध ४ गोल गरी चपुर ११ रौतहट विजयी

Sahidhiralal 3rd smiriti nijgadh goldcup : File Photo

जीतलाल श्रेष्ठ प्रस, निजगढ, १० फागुन निजगढमा सञ्चालित शहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्रतियोगिताको आइतवार भएको दोस्रो  खेलमा चपुर ११ रौतहट विजयी भएको छ । आयोजक न्यु जनजागृति युवा क्लबलाई २ विरुद्ध ४ गो ल गरी चपुर ११ विजयी भएको ...

Read More »

शहीद हीरालाल स्मृति तेस्रोगोल्डकप फुटबल खेल शुरु

sahid hiralal smiriti goldcup nijgadh

जीतलाल श्रेष्ठ, ९ फागुन÷ निजगढमा शनिवारदेखि शुरु भएकोशहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्र तियो गिताको पहिलोखेलमा आरएफसी चितवन विजयी भएको छ । निजगढ युवा क्लबलाई ० का विरुद्ध १ गोल गरी आरएफसी चितवन विजयी भएको हो। खे लमा पहिलो हाफको अधिकांश समय ...

Read More »

बधाई छ निजगढकी यानकुमारी चौलागार्इंलाई

yankumari taekwondo

१२औं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोका यानकुमारी चौलागार्इंले रजत पदक हासिल गरकीमा निजगढ डट कमको तर्फबाट बधाई ।

Read More »

शहिद हिरालाल स्मृति तेस्रो निजगढ गोल्ड कप प्रतियोगिता सुरु हुदै

nijgadh goldcup

बाराको निजगढमा २०७२ फागुन ८ गते शनिवार देखि शहिद हिरालाल स्मृति तेस्रो गोल्डकप २०७२ आयोजना हुने भएको छ । संचालन हुँन लागेको शहिद हिरालाल स्मृति तेस्रो निजगढ गोल्ड कप  प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । यस पटक खेलको आयोजना ...

Read More »

अष्ट्रेलियामा बस्दै आएका निजगढका अरुण गौतमको पहलमा निजगढमा खेलकुद सामाग्री सहयोग

arun gautam help nijgadh

बारा निजगढ नगरपालिका–५ का अरुण गौतम हाल अष्ट्रेलियामा बस्दै आएकाको पहलमा निजगढका बालबालिकाले खेलकुद सामाग्री सहयोग छन् । अष्ट्रेलियामा स्थित राईजिङ्ग नेपाल गु्रप सिड्नीमा आवद्ध अरुणले  केहि समय अघि विदा मनाउन घर आएको मौकामा बारा जिल्ला निजगढ नगरपालिका–५ शहीद हिरालाल स्मृती ...

Read More »

खसी हात पार्यो पुरानो निजगढले

lal returns football kasi

हालै रतनपुरी लालमा सम्पन्न फाइनल फुटबल खेलको उपाधि निजगढ युवा क्लबले हात पारेको छ । उपविजेता हिमाल युवा क्लब ‘बी’  खयरघारीलाई पेनाल्टी प्रहारमा ४ का विरुद्ध ५ गोल गरी निजगढ युवा क्लब विजेता बन्न सफल भएको हो । खेल अवधिभर दुवै ...

Read More »