Home / खेलकुद (page 2)

खेलकुद

एफसी पोताला हेटौंडाले लग्यो निजगढ गोल्डकपको उपाधि

nijgadhgoldcup

निजगढमा सञ्चालित शहीद हीरालाल गौतम स्मृति दोस्रो निजगढ गोल्डकप फूटबल प्रतियोगिताको उपाधि एफसी पोताला हेटौंडाले हात पारेको छ । सोमवार भएको फाइनल खेलमा युवा जागरण क्लब चपुर रौतहटलाई ० का विरुद्ध १ गोल गरी एफसी पोताला हेटौंडा विजयी भएको हो ...

Read More »

निजगढमा रेडबुल ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता शुरू,

purano nijgadh game redbull cup

‘भिजन–२०२० राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद’ नाराका साथ निजगढमा रेडबुल जिल्लास्तरीय ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिवारदेखि शुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि एवं एन्फाका केन्द्रीय सदस्य एम समिउल्लाहले गरेका थिए । कुनै पनि खेल नियमको ...

Read More »

निजगढको होली एन्जल्सले हात पार्यो सिजि कपको उपाधी

holy angels nijgadh wins cg cup in birgunj6

प्रलाद तिमल्सिना , निजगढ, १६ पुस/ वीरगजंमा भइरहेको सिजि कपको उपाधी निजगढको होली एन्जल्स विद्यालयले हात पारेको छ । दिल्ली पब्लिक स्कलू , वीरगजंले  गत वर्षदेखि  आयोजना गर्दै  आएको  अन्तर्माध्यमिक विद्यालय फुटबल प्रतियोगिता सो कप यस वर्ष होली एन्जल्स निजगढले ...

Read More »

निजगढ रङगशाला निर्माण समिति गठन

Nijgadh sports ground rangasala

प्रलाद तिमल्सिना ,निजगढ वाराको निजगढमा आईतवार  निजगढ रङगशाला निर्माण समिति गठन भएको छ। निजगढको बकैया खयरघारीको मैदानमा रङगशाला बनाउने हिसाबले उक्त समिति गठन गरिएको समितका सँयोजक पेमा लामाले निजगढ डट कमलाई जानकारी गराउनु भयो । समितिमा प्रमुख तिन दलका २।२ ...

Read More »

नेपाल खेलकुद क्लब निजगढको फितलो प्रस्तुति, बकुलियाले जित हात पार्यो

बाराको जनता उच्च माध्यमिक विद्यालयमा म·लवारदेखि शुरू भएको १५ वर्षमुनिको फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार भएको खेलमा नेपाल खेलकुद क्लब निजगढलाई शून्यका विरुद्ध दुई गोलले दिई त्रिशक्ति क्लब बकुलियाले पराजित गरेको छ । विजयी टिमका नीरज चौधरी र कर्ण चौधरीले एक/एक ...

Read More »

लालबन्दीमा फुटबल छनौट प्रतियोगिता सुरु

सर्लाहीको लालबन्दीमा जिल्ला स्तरीय एनसेल युथ यु १५ फुटबल छनौट प्रतियोगिता सुरु भएको छ । एनसेलको प्रायोजन तथा सर्लाही जिल्ला बुटवल संघ सर्लाहीको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताअन्र्तगत मंगलवार भएको दुइ खेलमा मंगलवार एभरेष्ट फुटबल एकेडेमी र महाकाली ...

Read More »

पूर्व राजाले म्याजिक मोमेन्ट्स सिमरा गोल्डकप फुटबल हेरे

गत माघ २६ गतेदेखि सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द शाहले शेर्पा र सड्ढटाबीचको सेमिफाइनल खेल रंगशालामा उपस्थित भएर हेरेका छन् । पूर्वरानीसहित सिमरा आइपुगेका भएपनि आप्mनो बालशखा प्रभु शाहलाई लिंदै पूर्वराजा र·शालामा आइपुगेका थिए । रंगशालामा निर्माण गरिएको स्टेजमा बसेर उनले ...

Read More »

बृहत खेलकुद महोत्सबको फुटबलमा नवदुर्गा युवा क्लब सिमरा विजयी (With Video)

निजगढमा भईरहेको बृहत खेलकुद महोत्सबको फुटबलको फाईनल खेलमा नवदुर्गा युवा क्लब सिमरा विजयी भएको छ। बारा निजगढमा  सञ्चालन भइरहेको बृह्त् खेलकुद महोत्सव अन्तर्गत आइतवार भएको फूटबल प्रतियोगिताको फाइनल खेलमा नवदुर्गा युवा क्लब सिमराले आफ्नो जित हात पारेको छ । हनुमानगन्ज ...

Read More »

जित हात पार्यो घरेलु टिम दीपकिरण कला कुन्जले भलिबलमा र फूटबलमा हनुमानगन्ज र नवदुर्गा भिड्ने

      निजगढमा शनिवार सम्पन्न भलिबल प्रतियोगिताको फाइनल खेलमा दीपकिरण कला निजगढ प्रथम र लाफा युवा क्लब खैरा दोस्रो भएको छ । नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलले विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल, प्रमाणपत्र वितरण गरेका थिए ...

Read More »

बृहत खेलकुद महोत्सबको दौड खेलमा सोनाम र अस्मिता प्रथम

khel copy

बाराको निजगढमा सन्चालित बृहत  खेलकुद महोत्सबमा आज मिति २०६९ पुस  २५  गते   दौड खेल भएको छ। पहिलो दौडमा  पुरुष तर्फ बाट   सोनम लामा प्रथम ज्ञान ब. गौतम दोस्रो र श्री कृष्ण श्रेष्ठ  तेस्रो भएका छन  खेल १६०० मिटरको थियो भने  महिला दौडमा अस्मिता ...

Read More »

भलिबलमा अवतार युवा क्लब निजगढको गतिलो प्रस्तुती

बाराको निजगढमा सञ्चालित बृहत् खेलकूद महोत्सवमा  सम्पन्न भलिबल प्रतियोगिताको दोस्रो दिन तर्फको पहिलो  खेलमा लफा क्लब खैरा र डुमरवाना कलेज डुमरवाना  र दोस्रो तर्फको खेलमा अवतार युवा क्लब निजगढ र अवतार युवा क्लव निजगढ र अनेरास्बियु क्षेत्र न . ६ बारा ...

Read More »

आज देखी बृहत खेलकुद महोत्सबमा भलिबल खेल सुरु

बाराको निजगढमा सन्चालित बृहत  खेलकुद महोत्सबमा आज मिति २०६९ पुस १७गते सोमबार देखी नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ। खेलको प्रारम्भ समाजसेवी तथा व्यापारी टेक बहादुर लामा द्रारा वल दिपकिरण युवा क्लका खेलाडीलाई हस्तान्तरण गरी खेल सुरुवात गरेका थिए ।  ...

Read More »

श्रि गढिमाई युथ क्लबको फितलो प्रस्तुती जितपुर युवा क्लबले ५-१ले हरायो

Nijgadh game

आज मिति २०६९-९-१६ गते निजगढमा भएको खेलमा जितपुर युवा क्ल्बले  श्रि गढिमाई युथ क्लबलाई ५-१ले जित हात पारेको छ । त्यस्तै आज भएको टेबल टेनिसको एकल तर्फको फाईनल खेलमा सचिन बर्तौला प्रथम र गोकुल सापकोटा दोस्रो भएका छन । भलिबल ...

Read More »

सहिद स्मृति युवा क्लव रतनपुर बिरुद्ध नमो; बुद्ध युवा क्लव चपुरको दरो प्रद्रशन

आज आईतबार  बाराको निजगढमा भएको ब्रिहत खेलकूद महोत्सबको तेस्रो  दिनमा  सहिद स्मृति युवा क्लव  रतनपुर बिरुद्ध नमो; बुद्ध युवा क्लव चपुरको   प्रद्रशन  थियो । उक्त खेलमा नमो; बुद्ध युवा क्लव चपुरले आप्नो जित हात पारेको छ । खेलको सुरवातमा नमो; ...

Read More »

आयोजक टिम नेपाल खेलकुद क्लव निजगढ बिरुद्ध हनुमान युवा क्लवको दरो प्रस्तुति

आज शनिबार बाराको निजगढमा भएको ब्रिहत खेलकूद महोत्सबको दोस्रो दिनमा आयोजक टिम नेपाल खेलकुद क्लव निजगढ बिरुद्ध हनुमान युवा क्लवले आफ्नो जित पकड पारेको छ। खेलको दोस्रो हाफ पछी हनुमान युवा क्लबले ३ गोल हानेका छन् । टेबल टेनिस खेल ...

Read More »