Breaking News
Home / खेलकुद (page 3)

खेलकुद

निजगढमा ब्रिहत खेलकूदको उदघाटन

आज मिती २०६९-०९-१३ गतेको दिन निजगढमा पहिलो पटक ब्रिहत खेलकूदको उदघाटन नेपाल खेलकुद महासङ्गका अध्यक्ष पुरुषोतम पौडेल ज्यु र रास्टि्य खेलकुद परिषदका सदस्य-सचिव युवराज लामा ज्यु बाट भयो। दुवै जना बिषिश्ट व्यक्ती निजगढकै हुनु हुन्छ । रास्टि्य खेलकुद परिषदका सदस्य-सचिव ...

Read More »

बारा जिल्लाकै ईतिहासमा पहिलो पटक निजगढमा ब्रिहत खेलकूद आयोजना हुदै

thumb ryali

निजगढमा   पहिलो पटक ब्रिहत खेलकूद आयोजना हुन गई रहेको छ । भोली मिति २०६९-०९-१३ गते देखी   २०६९-०९-२९ गते  आयोजना हुन गई रहेको   खेल   शुक्रबार  ११बजे  उदघाटन हुदैछ  ।  उक्त खेलको उदघाटन नेपाल खेलकुद महासङ्गका अध्यछ पुरुषोतम पौडेल ज्यु ...

Read More »

निजगढमा खेलकुद महोत्सब हुँदै

एही मिती पुस १३गते शुक्रबारका दिन देखी  निजगढमा खेलकुद महोत्सब हुँदै       We Will update soon You can get our updates through our Facebook Page

Read More »

निजगढमा बिकास बिरोधीको दबदबाब

गौंरीशँकर क्याम्पस भवन निर्माणको सिलन्यास गरेको केही दिन नलाग्दै भवन निर्माण नगर्न दबाब आएको छ र साथै मुद्दा समेत दायर भएको छ । विश्वविद्यालयका अनुदान आयोगका सदस्य सचिव तथा प्रमुख अतिथि डा. भोलानाथ पोखरेलले क्याम्पस भवनको शिल्यान्यास एक हप्ता अगाडी ...

Read More »

रतनपुर गोल्डकप फूटबल प्रतियोगितामा जनकल्याण युवा क्लब बकुलिया विजयी

रतनपुरी बारामा सञ्चालित अन्तर्जिल्ला रतनपुर गोल्डकप फूटबल प्रतियोगितामा आइतवार भएको खेलमा १ का विरुद्ध ६ गोल गरी जनकल्याण युवा क्लब बकुलिया बारा विजयी भएको छ । जनकल्याण युवा क्लब बकुलिया बारा र लालबन्दी युवा स्पोटर््स सर्लाहीबीच निर्धारित समय र थप ...

Read More »

रन र बागभैरबको गेममा बागभैरबको जित (फोटो सहित )

Nijgadh ball

हिजो शनिबार भएको गेममा बागभैरबको जित हात पारेको छ

Read More »

निजगढमा नकआउट फुटबल प्रतियोगिता शुरु

निजगढ यूवा क्लबको आयोजनामा निजगढमा आइतबारदेखि नकआउट फुबटल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा बारा र रौहतटका गरि १५ ओटा टिमको सहभागीता रहेको छ । उदघाटन खेलमा  आयोजक निजगढ युवा क्लबे क्षितीज फुबटल क्लब निजगढलाइ एकका विरुद्ध चार गोलले पराजित ...

Read More »