Breaking News
Home / Tag Archives: featured (page 10)

Tag Archives: featured

निजगढ प्रसूतिगृहबाट तीन महिना अघि प्रिन्टर हराएको थियो , तर खोज्न चासो भएन

printer chori at nijgadh

जितलाल श्रेष्ठ, निजगढ, १२ फागुन –  निजगढ स्थित समुदायमा आधारित प्रसूतिगृह अन्तर्गत सञ्चालित निजगढ सामुदायिक अस्पतालबाटै हराएको प्रिन्टर अझै फेला परेको छैन । अस्पतालको अल्ट्रासाउन्ड भिडियो एक्सरेको एक  न प्रिन्टर हराएको तीन महिना बितिसक्दा पनि प्रिन्टर खोजी गर्न अस्पताल व्यवस्थापन समितिले चासो दे खाएको छैन । हराएको सोनी प्रिन्टरको मूल्य रु १ लाख १० हजार पर्ने अस्पताल  शासनलेयस ...

Read More »

निजगढमा यती डेभलपमेण्ट बैंक लिमिटेडको समूदायमा आधारित बित्तिय साक्षरता कार्यक्रम

yeti bank nijgadh

यती डेभलपमेण्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम संचालन गर्दै जाने अभियानको क्रममा यस निजगढ शाखाले मिति २०७२/११/०७ गते प्रजातन्त्र दिवशको उपलक्ष्यमा निजगढ–२ भरतगंजसिंगौल रहेको श्री लोकप्रिय प्रा.वि.हलमा समूदायमा आधारित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भयो । उक्त अवसरमा समूदायका बिभिन्न ...

Read More »

बाँदरले कृषकलाइ दुख दिन लागे

monkey attack

मेलम्ची-सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा पछिल्लो समयमा बाँदरले तरकारीखेती तथा धान उत्पादनका लागि राखिएका बीउबिजन नष्ट गर्न थालेपछि कृषकलाई हैरानी बढन थालेको छ। जिल्लाको मेलम्ची नगरपालिका १२, १३ तथा उत्तरी गाविस थाङ्पालकोट, भोताङमा पछिल्लो समय बाँदरको बिगबिगी बढेसँगै कृषकले निकै दुःख ...

Read More »

दुर्घटनामा पुनको मृत्यु

NIJGADH.COM LOGO

कोहलपुर- विपरीत दिशातर्फ गैईरहेका मोटरसाईकल र ट्याक्टर एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भन्दै नागरिकले लेखेको छ । बर्दिया बाँसगडीबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ प ७९५८ को मोटरसाईकल र कोहलपुरबाट बाँसगडीतर्फ गैईरहेको भे १ त ५८४४ नम्बरको ट्याक्टर ...

Read More »

ओलीले आफ्नो ‘बर्थ डे’ दिल्लीमा मनाए

NIJGADH.COM LOGO

  नयाँ दिल्ली-साता व्यापी भारत भ्रमणामा रहेका प्रधानमन्त्री  केपी शर्मा ओलीले  नयाँ दिल्लीमै जन्म दिन मनाएका छन्। उनले साेमबार ६५ औ जन्मदिन  दिल्लीस्थित हाेटल ताजमा  मनाएका हुन्  भनेर नागरीकले  लेखेको छ। जन्मदिनकाे अवसरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई शुभकामना ...

Read More »

अब ‘फुल ट्यांक’ पेट्रोल, भरी सिलिन्डर ग्यास | सरकारले घोषणा गर्यो

nijgadh.com thumb logo

गाडी र मोटरसाइकलमा पेट्रोल खरीदको सीमा हट्यो १० फागुन, काठमाडौं । आपूर्ति मन्त्रालयले पेट्रोल वितरणमा लगाउँदै आएको अधिकतम सीमा (कोटा) खारेज गरेको छ । अबदेखि गाडी र मोटरसाइकलमा सवारी धनीले चाहेजति पेट्रोल हाल्न पाउने भएका छन् भन्दै अनलाईलखबरले  लेखेको छ ...

Read More »

भुकम्पका कारण पठनपाठनमा समस्या झन धराप भए विद्यालय भवन

Nijgadh gaurishankar high school damaged due to Earthquake in Nepal

जीतलाल श्रेष्ठ निजगढ, ०९ फाल्गुन । विद्या आर्जन गर्ने विद्यालय भवनहरु अहिले विद्यार्थीहरुका लागि धरापमा परिणत भएको छ । पुराना संरचनाका भवनहरु मात्र होईनन् । ईन्जिनियरि¨ विधीसंगै प्राविधीकका सल्लाह, सुझाव विना नैं निर्माण गरेका नया“ भवनहरुले पनि उत्तिकै जोखिम पुर्याई रहेको ...

Read More »

मेरो प्रगति हुनुको कारण सुन्तली : धुर्मुस (सीताराम कट्टेल)

Dhurmus suntali at nijgadh bara nepal

सीताराम कट्टेल (धुर्मुस), कलाकार श्रीमती जीवन जिउने आधार हुन् । जीवनको एक पाटो, एक अंग हुन् । हुन त धेरै होलान्, विवाह नगरी एक्लै पूरै जिन्दगी बाँचेका वा बाँच्ने आँट गरेकाहरू । तर, आफू विवाहित भएकाले पनि होला, मलाई त ...

Read More »

नेपाल–भारतबीच सात विषयमा सहमति हेरौ के – के

Oli_Modi-Meet_India_674691451_637075312_581113394

नयाँदिल्ली: भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले दुई सय ५० मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । यससम्बन्धी समझदारीपत्रमा दुई देशका अधिकारीबीच शनिबार हस्ताक्षर भएको छ । यसअन्तर्गत भूकम्प प्रभावित १४ जिल्लामा ५० हजार घर बनाउन एक सय मिलियन ...

Read More »

वन कर्मचारी प्रहरी निष्क्रिय गिरोह सक्रिय

taskari wood at bara nepal

जीतलाल श्रेष्ठ निजगढ, ०९ फाल्गुन । वनको रक्षा गर्न खटिएका कर्मचारीको निष्क्रियताका कारण केही साता यताबाट निजगढ र आसपासको वन क्षेत्रमा विनास बढेको छ । लामो तराई बन्दसंगै यहा पनि ग्यास अभावका कारण अधिकांश स्थानीयहरु दाउरा बाल्न विवश छन् । पेशेवर ...

Read More »

गौरीशंकार उच्च माविका विद्यार्थी खाली घण्टीमा पुस्तकालयमा रमाउदै

nijgadh Gs students reading

जीतलाल श्रेष्ठ निजगढ, ०९ माघ । कक्षामा खाली घण्टी हुने बिक्तीकै पुस्तकालयमा रमाउन ब्यस्त हुन्छन्—निजगढ नगरपालिका ८ स्थित गौरीशंकार उच्च माविका विद्यार्थीहरु । पुस्तकालय सञ्चालनका बेला योजनानुसारको विकास, विस्तार गर्न नसकेपनि यस भेगको नमुना बनेको छ—यस गौरीशंकर पुस्तकालय । पुस्तकालयमा दर्जनौं ...

Read More »

सुशील कोईरालाको श्रद्धाञ्जली कार्यक्रम कांग्रेसले देशभर गर्दै

Sushil-koirala

९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले स्वर्गीय सभापति सुशील कोइरालाको १३ औं दिनको पुण्यतिथिमा आइतबार देशभर श्रद्धाञ्जली कार्यक्रम गर्दैछ । १३ औं दिनको कार्यक्रम शनिबार नै गरिए पनि तिथिका हिसाबले आइतबार पचहत्तरै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम गरिएको नेपाली कांग्रेसले जनाएको छ ...

Read More »

वीरगन्जबाट भित्रियो १७ सय ट्यांकर र सय अधिक बुलेट

Gas-bullets birgunj

वीरगन्ज- माघ २२ गते साढे चार महिना लामो नाकाबन्दी हटेयता रक्सौल–वीरगन्ज नाकाबाट १७ सयभन्दा बढी पेट्रोलियम ट्यांकर र एक सय पाँचवटा ग्यास बुलेट भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ भन्दै नागरीकले लेखेको छ । ‘नाका खुलेपछिको सुरुका दुई दिनमा इन्धन ...

Read More »

नेपाली द्वारा जापानमा आत्म हत्या

अात्महत्या गरेका कमल खनाल। फाइल तस्विर

टाेकियो— जापानको दक्षिणी भागमा पर्ने ओकिनावा कोनाहासी शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। पाँच महिना अगाडि भाषा विद्यार्थीको रूपमा जापान आएका बुटवल निवासी २१ वर्षीय कमल खनालले शुक्रबार राती रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् भन्दै नागरीकले लेखेको छ । ओकिनावाको ...

Read More »

शहीद हीरालाल स्मृति तेस्रोगोल्डकप फुटबल खेल शुरु

sahid hiralal smiriti goldcup nijgadh

जीतलाल श्रेष्ठ, ९ फागुन÷ निजगढमा शनिवारदेखि शुरु भएकोशहीद हीरालाल स्मृति तेस्रो गोल्डकप फुटबल प्र तियो गिताको पहिलोखेलमा आरएफसी चितवन विजयी भएको छ । निजगढ युवा क्लबलाई ० का विरुद्ध १ गोल गरी आरएफसी चितवन विजयी भएको हो। खे लमा पहिलो हाफको अधिकांश समय ...

Read More »