Breaking News
Home / Tag Archives: featured (page 2)

Tag Archives: featured

गायिका प्राश्ना शाक्य ३० गते निजगढमा आउदै

bajaj exchange nijgadh

निजगढमा बजाज स्वरोजगार र्याली यहि ३० गते हुदैछ ।  बाजाज मोटरसाईकल र बजाज अटोको आधिकारीक बिक्रता नित्यम ट्रेडसका रामचन्द्र जैसवालले निजगढ डटकमलाई बताउनुभयो ।  सो कार्यक्रममा नेपालका ख्याती प्राप्त गायिका प्राश्ना शाक्य , गायक विश्व नेपाली र हास्य कलाकार एवम ...

Read More »

असोस ११ गते गायक कमल खत्री निजगढ आउदै

kamal khatri @ nijgadh

नेपाली गीत संगीतका चर्चित गायक एवम संगीतकार कमल खत्री निजगढ आददैछन । खत्री यहि असोज ११ गते दअन्नोन सांगीतिक समुहले गर्न गईहरेको कार्यक्रममा सहभागी हुन निजगढ आउदैछन । दशैको अबसरमा निजगढ गौरीशंकर ८ मा हुन गईरहेको सो कार्यक्रममा  दअन्नोन सांगीतिक ...

Read More »

नव निर्वाचित पधारीकारीहरुले यसरी सपथ लिए Nijgadh.com Report (भिडियो सहित)

sapat karyakram @ nijgadh muncpility

सर्वाधिक चासो रहेको निजगढमा नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा माओवादीलाई फापेन । गठबन्धनबाट कांग्रेसले मेयरमा जितेका छन् । गठबन्धनको माओवादीले उपमेयर पनि पाएन । र, एउटा वडामा समेत जित हासिल गर्न सकेन । गठबन्धनबाट कांग्रेसबाट मेयर सुरेश खनालले ७ हजार ६ ...

Read More »

निजगढ नगरपालिकाको मतगणना सुरु

wp-image-1467135039..jpg

प्रदेश नम्बर २ को निजगढ नगरपालिकामा  भर्खरै मात्रै मतगणना शुरु भएको छ । बिहान ९ बजेबाट सुरु हुने भनिएको मतगणना तारबार सुरक्षाको कारण ढिला भएर २ बजे पश्चात् मात्र सुरु भएको हो ।  मतगणनाको ताजा परिणम सुन्न मतदाता तथा कार्यकर्ताहरु ...

Read More »

एमालेलाई जिताउन निजगढका जनता आतुर

wp-image-820147612..jpg

आउदै गरेको तेस्रो चरणको स्थानीय निर्वाचनमा निजगढ बासी एमालेलाई जिताउन आतुर रहेका छन । एमालेको तर्फबाट मेयरमा यम ब खडका (नारायण ) र उपमेयरमा लिला लामीछाने रहेकी छिन । प्रतिशपर्दीमा भने काङ्ग्रेस – माओवादीको गठबन्धनमा काङ्ग्रेसमा मेयरको तर्फबाट शुरेश खनाल ...

Read More »

निजगढमा काँग्रेस छोडी एमाले प्रवेश गर्नेको लहर बढदो

party prawesh nijgadh congress bata uml

यतिबेला देशको २ नं प्रदेशमा तेस्रो चरणको स्थानिय चुनाब हुदैछ र दलहरु जनताका सामु भोट माग्दै हिडिरहेका छन । बाराको निजगढमा पनि चुनाबी रौनक बढ्दै छ । निजगढमा एमालेबाट यम ब खडका (नारायण) भने काङ्ग्रेस माओवादीको  गठबन्धनको तर्फबाट  सुरेश खनाल ...

Read More »

निजगढमा मेयरका लागि ९ जना उम्मेदवारको मनोनयन दर्ता | हेरौ को को ?

umedwari darta @ nijgadh

जितलाल श्रेष्ठ , निजगढ, स्थानीय तह निर्वाचनको लागि निजगढ नगरपालिकामा विभिन्न राजनीतिक दलर स्वतन्त्र गरी मेयर पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय निजगढका अनुसार नेकपा एमालेबाट यमबहादरु खड्का , नेपाली काँग्रेसबाट सुरेशकुमार खनाल, माओवादी ...

Read More »

दुधौलीका संञ्चरकर्मी यतिवेला के गर्दै छन् ?

dudauli sancharkarmi

सिन्धुलीको दोस्रो ठुलो व्यापारीक केन्द्र हो दुधौली , दुधौली नगरपालिकामा संञ्चारकर्मी, रोडियोकर्मी, पत्रकार एकदमै नगन्य अवस्थामा छन् । जति छन आज हामि चर्चा गछौँ । सर्वप्रथम , सन्जु राउत यो नाम विगत ७ वर्ष देखि चर्चामा छ । पेशाले उनि ...

Read More »

सांसद पौडेलको सहयोगमा युथ अफ निजगढ द्वारा ह्विल चेयर बितरण

paudel sahayog

युथ अफ निजगढद्धारा आज निजगढ नगरपालिका भित्रका शारिरिक रुपमा अशक्त ७ जना लाई हिवल चियर बितरण गरीएकोछ । सामाजिक कार्यमा अग्रसर रहदै आएको युथ अफ निजगढले आफनो सामाजिक उत्तरदायित्व बहन गर्दै बारा क्षेत्र नं ६ का सांसद एवं पूर्व युवा ...

Read More »

दक्षिण कोरियाबाट आगलागी पीडितलाई सहयोग

sahayog nijgadh

दक्षिण कोरियामा बस्ने निजगढ ८ का सुवर्ण लामाले आगलागी पीडितलाई सहयोग गरेका छन । लामाले कोरियामा रहेका नेपालीहरु संग सहयोग संकलन गरि निजगढ नगरपालिका–१२ रतनपुरी चुरेस्थित थलिमा गत फागुन २२ गते आगलागीबाट घर ध्वस्त भएका आइते सिंह भुलनको नवनिर्मित घरको ...

Read More »

प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ–काठमाडौं फास्टट्रयाकको दोस्रो पटक शिलान्यास गरे ( भिडियो सहित )

puspakamal fasttrack nijgadh kathmandu Pm prachanda final

जेष्ठ १४, २०७४- प्रधानमन्त्री पुष्पकमल दाहालले बहुचर्चित तराई/मधेस जोड्ने निजगढ–काठमाडौं फास्टट्रयाकको आइतबार शिलान्यास गरेका छन् । निर्वाचन आचारसंहिताकै अवधिमा शिलान्यास गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार आयोगको सहमतिमा प्रधानमन्त्रीबाट राष्ट्रिय गौरवका यस ठुला आयोजनाको शिलान्यास गरिएको हो ...

Read More »

काङ्ग्रेसको पुर्व वडा अध्यक्ष सहित सयौं एमालेमा प्रवेश

barama amale prabesh garne lahar congress bata

दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा बाराको निजगढ नगरकमिटीको आयोजनामा शनिवार निजगढ वाड न.१२को  कार्यकर्ता भेलामा   नेपाली काङ्ग्रेसबाट पुर्व स्थानीय निर्बाचनमा साबिक रतनपुरी गा बि स वाड न.५ बाट वडा अध्यक्षमा निर्बाचित जनप्रतिनिधी बेद बहादुर थिङ  सहित सामाजसेवि इन्द्र लाल ...

Read More »

खाजा खर्च बचाएर विद्यारथीहरुले हाम्रो मामाघरका गरिब बालबालिकालाई सहयोग

Hamro mamaghar lai sahayog

बारा निजगढको गौरिशङ्कर उच्च माध्यमिक बिद्यालय निजगढ ८ को कक्षा ६ र ७ मा अध्यायनरत बिध्यार्थी भाइबहिनिहरुले आफ्नु एकदिनको खाजा खर्च गरिब तथा अनाथ बालबालिकाहरुलाइ निशुल्क शिक्षा प्रदान गर्दै आएको बारा निजगढ १० लालमा सन्चालित सस्था हाम्रो मामाघरलाइ प्रदान गरेका ...

Read More »

‘फास्ट ट्रयाक सरकारले नै बनाउनु उपयुक्त निर्णय हो’

Nijgadh kathmanadu Fast Track Nijgadh.com

लेखक :  रघु पन्त झन्डै १२–१४ वर्षअघि होला ,त्यसबेलामा नेपाल वातावरण पत्रकार समूहको कार्यालय थापाथलीमा थियो। त्यही कार्यालयमा एकदिन माथिल्लो तामाकोसीबारे छलफल आयोजना गरिएको थियो । जलस्रोत विज्ञ, पत्रकार र जलस्रोतसँग सम्बन्धित विविध क्षेत्रका मानिसको उपस्थिति रहेको उक्त कार्यक्रममा माथिल्लो ...

Read More »

एमालेको भोट माग्दै महानायक राजेश हमाल

Rajesh hamal amale cpn uml vote

नेकपा (एमाले) का काठमाडौँ महानगरपालिका वडा २६ का उम्मेदवार देवेन्द्र रिमाललाई नेपाली चलचित्र जगतका महानायक राजेश हमालको साथ र महाकवि माघव घिमिरेको  आशीर्वाद रहेको छ । २६ नम्बर वडाको मतदाता रहनुभएका महानयक हमाल आज बिहान एमालेका  उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा ...

Read More »