Breaking News
Home / Tag Archives: featured (page 20)

Tag Archives: featured

अपह्त भगवान बडालको स्थिति सार्वजनिक गर्न माग गर्दै पत्रकार सम्मेलन ( भिडियो सहित )

Bhagwan badal kidnapped case and press confrence at nijgadh bara wth family

निजगढका अपहरीत भगवान बडालको स्थिति सार्वजनिक गर्न माग गर्दै उद्योग वाणिज्य सङ्घ शाखा निजगढ र शान्ति सुरक्षा सरोकार समिति निजगढले शनिवार सहिद चोकमा पत्रकार सम्मेलन गरेको छ । कात्तिक ५ गते मङलवार राति रौतहट कनकपुरस्थित सिम्रीको जङलमा जलाइएको अवस्थामा ससाना ...

Read More »

डुमरवानाको पोता मतदान केन्द्रस्तरीय कार्यकर्ता भेला सम्पन्न

cpn uml bhela at dumarwana

प्रलाद तिमल्सिना , निजगढ १० कात्तिक । नेकपा (एमाले) को संविधानसभा निर्वाचन अभियान अन्तरगत आज डुमरवानाको पोता मतदान केन्द्रस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । एमाले बाराका प्रचार प्रमुख कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले हेमनारायण चौधरीको संयोजकत्वमा २०१ सदस्यीय मतदान ...

Read More »

निजगढमा पुर्व प्रहरी सँगठन इकाई कार्य समिती गठन

x nepal police nijgadh bara

प्रलाद तिमल्सिना , निजगढ ९ कात्तिक । बाराको निजगढमा बुधबार पुर्व प्रहरी सँगठन इकाई कार्य समिती गठन गरीएको छ । अबकास पाईसकेका प्रहरीहरुको ध्यानमा राखेर सो सँगठन गरिएको हो । पुर्व प्रहरी चक्र बहादुर तामाङ्गको अध्यक्षतामा गठन सो सँगठन गरिएको ...

Read More »

नेकपा एमालेको डुमरवानामा वृहत् कार्यकर्ता भेला सम्पन्न

Purushottam paudel bara uml

प्रलाद तिमल्सिना   , निजगढ ९ कात्तिक । संविधान संभा सदस्य निर्वाचनमा प्रमुख दलका उम्मेदवारहरु गाउगाउमा जनताको घरदैलामा पुगिरहेका छन् । यसैक्रममा बारा क्षेत्र नं. ६ का एमालेका उम्मेदवार पुरषोत्तम पौडेलले आफ्नो चुनावी अभियानलाई तिब्रताको साथ प्रचार प्रसार गरिरहनु भएको ...

Read More »

बारामा नेपाली काँग्रेसको प्रचार प्रसार तब्र क्षेत्र नं ६ का उम्मेदवार शम्भु बहादुर बुढाथोकी पनि व्यस्त

congress chetra no 6 bara in gau gau nijgadh bara nepal

प्रलाद तिमल्सिना   , निजगढ ८ कात्तिक । निजगढ चुनावी प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज नेपाली काँग्रेसका उम्मेदवारहरूले आज विभिन्न गाविसहरूमा घरदैलो  र अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । सो अन्तर्गत आज नेपाली काँग्रेस बारा  क्षेत्र नं ६ का उम्मेदवार शम्भु बहादुर ...

Read More »

बारा छेत्र न ६ नेकपा एमाले प्रचार प्रसारमा टाङगिया बस्तीमा

cpnuml Nijgadh bara nepal chetra no 6

बारा निजगढ , नेकपा एमालेले  डुमरवाना गाउँ कमिटीको आयोजनामा  बिहीवार टाङगियाबस्तीमा घरदैलो तथा प्रचारसभा सम्पन्न भएको छ । डुमरवाना–७ स्थित   टाङगियाबस्तीमा आयोजित सभामा बोल्दै एमाले बारा क्षेत्र नं. ६ का उम्मेदवार पुरुषोत्तम पौडेलले मुलुकमा बहुपहिचानसहितको सङ्घीयता, सङ्घीयतासहितको नया“ संविधानका लागि ...

Read More »

रौतहटको जङगलमा फेला पार्यो प्रहरीले बडालको हाड पूर्व गाबिस अध्यक्ष पनि समातिए

bhagwan badal  Kidnapped and killed in rautahat of  Nijgadh bara Nepal

प्रहरीले रौतहटको जङलबाट मानव कड्ढाल फेला पारेको छ । उक्त कड्ढाल पाँच हप्ता अघि सोही जङलबाट अपहरणमा परेका निजगढ–८ निवासी भेटनरी पसले ३५ वर्षीय भगवान बरालको भएको प्रहरीको ठम्याइ छ। पुर्वपश्चिम महेन्द्र राजमार्गको धन्सर खोलाको दक्षिणपट्टि करिब आठ किलोमिटर दूरी ...

Read More »

जिविसको कर जबर जस्ती उठाउँदै गरेकालाई प्रहरीले समाते

Thumb Logo Auto of Nijgadh.com.np

जिल्ला बारा, धन्सार पुल नजिकै जिल्ला विकास समिति, बाराको रसिद प्रयोग गरी जबर्जस्ती कर उठाएपछि प्रहरीले चार जना युावालाई नियन्त्रणमा लिएको छ ।    पक्राउ पर्नेमा निजगढ–७ बस्ने विजय लामा, सन्तोष स्याङतान, रुद्रबहादुर क्षत्री र राजेश तिमल्सिना रहेका इलाका प्रहरी ...

Read More »

अपहृतहरु सकुशल रिहाई गरियोस भनेर निजगढमा जनदबाव कार्यक्रम सम्पन्न

Badal nijgadh business man closed shop

प्रलाद तिमल्सिना , निजगढ  कार्तिक २ निजगढमा केही बर्ष देखी शृङ्गलाबद्ध रुपमा अपहरणका घटनाहरु दोहोरी रहदा प्रशासनले खासै चासो नदिएको देखिएको छ । निजगढमा एग्रोभेटका पसल सञ्चालन गर्दै आएका भगवान बडाल अपहरित भएको १ महिना बितिसक्दा पनि उनको अत्तोपत्तो नलाग्दा ...

Read More »

नेपाली कांग्रेस छोडेर नेकपा एमाले प्रवेश गर्दा रौतहटमा झडप

Congress leader of rauthat

रौतहट , कार्तिक ०३ रौतहट- गम्हरीया विर्ता-७ मा नेपाली कांग्रेसले  नेकपा एमालेका कार्यकर्तालाई  कुटपिट गरेका छन ।र पछि दुवै र्यकर्ताबीच झडप भएको छ। झडपमा परी दुवै तर्फका ७ जना बढी घाइते भएका छन्। आधा दर्जनभन्दा वढि एमाले कार्यकर्ता घाईते भएका ...

Read More »

रतनपुरीमा एमाले अगुवा कार्यकर्ता भेला सम्पन्न

purushotam paudel cpn uml bara 6 at ratanpuri

    निरोज खतिवडा ,  १ कात्तिक   संविधानसभा निर्वाचन अभियान अन्तरगत रतनपुरी  गाविसका अगुवा कार्यकर्ताहरुको वैठक मदन आश्रित स्मृति कार्यालय रतनपुरीमा सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्वोधन गर्दै एमाले बारा क्षेत्र नं. ६ का उम्मेदवार पुरुषोत्तम पौडेलले मुलुकको राष्ट्रियता, ...

Read More »

नेपाली काङ्ग्रेस बारा क्षेत्र. ६ घर दैलो कार्यक्रममा अरु भन्दा व्यस्त

Shambhu Bdr Budhathoki at village candinates of nepali congress bara 6

प्रलाद तिमल्सिना  निजगढ,  १ कात्तिक नेपाली काङ्ग्रेस बारा सड्गठनले चुनावी प्रचारप्रसार अन्तर्गत विभिन्न ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बारा क्षेत्र. ६ का प्रत्यक्ष्य तर्पका उम्मेद्वार शम्भु बहादुर बुढाथोकीको नेतृत्वमा गएको टोलीले निजगढ, सिमरा, डुमरवाना, मनहर्वा, भोडाहा, दोहरी, उत्तरझिटकैया, ...

Read More »

डुमरवानामा एमाले अगुवा कार्यकर्ता भेला

Purushottam paudel bara uml

बारा जिल्लामा सुर्य ध्वजाबाहक उम्मेदवारहरुको निर्वाचन अभियान तीव्र संविधानसभा निर्वाचन अभियान अन्तरगत डुमरवाना र मनहर्वा गाविसका अगुवा कार्यकर्ताहरुको वैठक मदन आश्रित स्मृति कार्यालय डुमरवानामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै एमाले बारा क्षेत्र नं. ६ का उम्मेदवार पुरुषोत्तम पौडेलले ...

Read More »

आलमकी पत्‍नी नेजमा उम्मेदवार

Mohamaad alam bara umadwar wife in cpn uml bara chetra no 6 umedwdar

   बारामा अज्ञात समूहको गोली प्रहारबाट उम्मेदवार महमुद आलमको मृत्यु भएपछि एमालेले बारा क्षेत्र नम्बर ४ मा उनकी पत्‍नी नेजमालाई उठाउने भएको छ। आलमको अन्येष्टि गर्न बारा आएका एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओलीलगायतसँग जिल्लाका नेताले ...

Read More »

रौतहटको विद्यालयबाट १७ वटा कम्प्युटर चोरी

  रौतहट २९ असोज रौतहट जिल्लाको कटहरिया गाविसमा स्थीत संचालित जनता उच्च माध्यमिक विद्यालयवाट  १७ वटा कम्प्युटर गए राती चोरि भएको  । नेपालीहरुको महान चाड दशै विदामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारी घर गएको वेला चोरहरुको एक समुहले सोमवार राती विद्यालयको ...

Read More »