सर्वसाधारणका लागि बनाइएको निजगढको शौचालय उपयोगविहीन

48 Views निजगढ हाटबजारका लागि बनाइएको शौचालय उपयोगविहीन व्यवस्थित गर्न नसकेको निजगढ हाटबजारमा व्यापारी एवं ग्राहक आइतवार बिहानदेखि मध्याह्नसम्म परेको आकाशे पानीले समस्यामा परेका थिए । हाटबजार क्षेत्रमा चारैतर्प चिप्स बिछ्याएर बाटो बनाइए पनि नालालाई व्यवस्थित गर्न नसकेपछि समस्या देखा परेको हो ।  ठेलामा रहेको फलपूmल पसल साबिकको हाटबजार सडकछेउमा राखेपनि बजार व्यस्वस्थापन समितिका केही […]

Continue Reading

निजगढमा काङ्ग्रेसको बारा क्षेत्र नं. ६ को क्षेत्रीय भेला सम्पन्न

33 Views         निजगढमा नेपाली काङग्रेस बारा क्षत्रे न . ६ को क्षेत्रीय भेला शनिवार  सम्पन्न भएको छ । भेलामा पार्टीका सक्रिय नेता तथा कार्यकर्ताहरूले स्थानीयस्तरका कार्यकर्ता र जनतामा पार्टीको आशलाग्दो कार्यक्रम लान नसकेको, अगुवाहरूको एकापसको  मतभेद र टकरावका कारण पार्टीको स·गठन विस्तार हुन नसकेको गुनासो राखेका थिए । संविधानसभा निर्वाचनमा जनताको […]

Continue Reading

रतनपुरीमा १४ वर्षीया बालिकामाथि सामूहिक यौन दुव्र्यवहार

35 Views गोठाला गएकी १४ वर्षीया एक बालिकालाई अपरिचित तीनजनाको समूहले यौन दुव्र्यवहार गरेको समाचार बाहिर आएको छ । बारा रतनपुरी–६ का तीनजना सोही उमेरका बालिकाहरू स्थानीय वन क्षेत्रमा गोठाला जाने क्रममा सो घटना भएको रतनपुरीका प्रहार ढु·ानाले जानकारी दिएका छन् । दाउरा लिन आएका ती अपरिचित पुरुषहरूले जबरजस्ती नियन्त्रणमा लिने प्रयास गरेपछि दुई  बालिकाहरू उम्कन सफल भएका प्रहरीले बताएको छ । भागेर आएका दुई बालिकाले गा“उमा […]

Continue Reading

गार्डलाई कारबाही नगर्न दबाब

32 Viewsचोरी गरेको उत्पादनसहित पक्राउ परेका उद्योगको सुरक्षा गार्डलाई कारबाही नगर्न नेकपा-माओवादीको ट्रेड युनियनले दबाब दिएको छ ।  बाराको श्रीकृष्ण रिफाइनरीको स्टोरबाट चोरी गरी डेरामा राख्ने सुरक्षा गार्डविरुद्ध नौ दिनपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको छ । प्रहरी प्रधान कार्यालयले समेत चासो राखेपछि सिमरास्थित इलाका प्रहरी कार्यालयले जाहेरी स्वीकार गरेको हो । बाराको नितनपुरस्थित श्रीकृष्ण […]

Continue Reading

एमाओवादी कार्यकर्ताद्वारा रौतहट जिल्ला बन कार्यालयमा आगजनी

31 Viewsएकीकृत नेकपा माओवादीको कार्यकर्ता द्वारा बिहिवार जिल्ला वन कार्यालय रौतहटमा तोडफोड र आगजनी गरेका छन । स्थिति नियन्त्रणमा लिन पुलिसले ११ राउन्ड हवाइ फायर गरेका थीए । एकीकृत माओवादीको स्थानीय नेता हरि पौडेल घर बनाउनने विषयमा विरोध उत्रेको थीए ।

Continue Reading

दुग्ध सहकारीमा एमाले प्यानलका उम्मेदवारहरू विजयी , चार पार्टी मिलेर पनि ए-माओवादीको हार

46 Views  बारा जिल्लाकै  पहिलो दूध उत्पादक सहकारी संस्था निजगढ–५ को नयाँ नेतृत्व चयनमा नेकपा एमाले प्यानलका उम्मेदवारहरू विजयी भएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि नेकपा एमाले र एमाओवादीसहित अन्य दलले संयुक्त प्यानल बनाएर चुनावमा सहभागी भएका थिए । दूध उत्पादक सहकारी संस्थाको नेतृत्व चयनमा स्थानीय किसानहरूबीच सर्वसम्मत सहमति हुन नसकेपछि  राजनीतिक […]

Continue Reading

सुरु भयो काठमाडौँ – निजगढ फास्ट ट्रयाक With Video

107 Views राजधानीलाई तराई जोड्ने फास्टट्रयाक – द्रुतमार्ग ) को ट्रयाक खोल्ने कार्य शनिबार सकिएको छ । इपा-२ स्थित इपाभीरको पहरा फोडेपछि यो काम सकिएको हो । सेना दिवस अर्थात महाशिवरात्रिका दिनसम्म ट्रयाक ओपन गर्ने लक्ष्यसाथ नेपाली सेना निर्माणमा जुटेको थियो । सेना ले तोकिएकै समयमा काम सकेको छ । अब चाल्नाखेलबाट हलुका सवारी साधनमा […]

Continue Reading

देश भर बन्द , बन्दको प्रभाब निजगढमा पनि

35 Views नेकपा–माओवादी आह्वान गरेको एक दिने बन्दका कारण निजगढ सहित देशभरका जनजीवन प्रभावित रहयो । बन्दका कारण निजगढबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेन । त्यस्तै निजगढका शैक्षिक संस्थाहरु बन्द थिए । बन्दको प्रभाव निजगढ बजारमा पनि देखियो ।

Continue Reading

प्रतिक्षालयको नगरी गाविस निजगढ बारा

49 Views बाराको उत्तरी भेगस्थित नगरोन्मुख निजगढ गाविस सार्वजनिक प्रतिक्षालयको नगरीको रूपमा चिनिएको छ । करिब ५/७ वर्षअघि लायन्स क्लब निजगढले पूर्व–पश्चिम लोकमार्गको सडकसँगै नमुनाको रूपमा आकर्षक प्रतिक्षालय निर्माण गरेपछि अहिले निजगढको अधिकांश सडक छेउछाउ र टोल–टोलमा सार्वजनिक प्रतिक्षालयहरू छन् । सडकछेउ खानेपानी संस्था जाने बाटोमा लायन्स चोक प्रतिक्षालय, शहीदचोक, इलाका प्रहरी कार्यालयअगाडि पक्की प्रतिक्षालय […]

Continue Reading
Nijgadh kathmanadu Fast Track Nijgadh.com

काठमाडौँ – निजगढ फास्ट ट्रयाक शिवरात्रि देखि खुल्ने Kathmandu Nijgadh Fast Track Will Opens in Shiva Ratri

72 Views राजधानीलाई तराईसित जोड्ने फास्ट ट्रयाक (द्रुतमार्ग) को ट्रयाक फागुन अन्तिमसम्ममा खुल्ने भएको छ । जसका लागि सेनाको कार्यदल गणका ७ सय सैनिक सिस्नेरीदेखि निजगढसम्म १० स्थानमा क्याम्प बनाएर काममा जुटिरहेका छन् । ट्रयाक खोल्न सर्भिससहित १ किलोमिटर मात्र बाँकी छ । निर्माणमा संलग्नहरूका अनुसार फागुन २७ भित्र खोलिसकिनेछ । ‘दुई साताभित्र ट्रयाक खोल्ने […]

Continue Reading

बाराको टाँगिया बस्तीबाट दशजनालाई काठ सहित नियन्त्रणमा

38 Viewsवन मासेको अभियोगमा शुक्रवार बाराको टाँगियाबस्ती–७ बाट दशजनालाई संयुक्त सुरक्षाफौजले नियन्त्रणमा लिएको छ । सो बस्तीमा शुक्रवार राति छापा मारी सुरक्षा फौजले अभियुक्तहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । पक्राउ पर्नेहरूमा डुमरवाना बस्ने बाबुलाल वाईवा, ज·बहादुर स्याङतान, मोहनबहादुर कार्की, ज्ञानबहादुर घलान, पद्म स्याङतान, जीतबहादुर मोक्तान, शुक्रबहादुर रुम्बा, आइतराम काल्ताङ, बुद्धिमान घिसिङ […]

Continue Reading
Nijgadh Bara Nepal Second international Airport Design Sample photo Nijgadh.com

निजगढ विमानस्थल निर्माणमा ढिलाइ

58 Views बाराको निजगढमा बनाउन लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा ढिलाइ भएकोे छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरणबीच सामान्य विषयमा कुरा नमिल्दा निर्माण कार्य ओझेलमा परेको हो । विमानस्थल निर्माणका लागि तयार रहेको कोरियाको ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्लू)ले सरकारलाई  गतवर्ष बुझाएको समग्र प्रतिवेदन अध्ययनका लागि मन्त्रालयले दुई जना […]

Continue Reading

गगन थापा प्रसान्त तामाङ निजगढ Concert Photos

54 Viewsतामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा आज साँस्कृतिक कार्यक्रम भब्य रुपमा   पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनु भएको छ। कार्यक्रममा  प्रमुख अतिथी  युवा नेता गगन थापा हुनु हुन्थ्यो । आज निजगढमा  भएको  कार्यक्रम भव्य तथा ऐतिहासिक रुपमा सम्पन्न  भएको लामाले बताउनुभएको छ। कार्यक्रममा पूर्व इण्डियन आइडल […]

Continue Reading

आज गगन थापाले निजगढ हल्लाउने साथमा प्रसान्त तामाङले निजगढ थर्काउने

39 Views आज तामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा हुन लागेको साँस्कृतिक कार्यक्रमको   तयारी पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनुभएको छ। कार्यक्रममा आउने  भएका कलाकारहरु  बिहानै निजगढ आई सकेका  छन्। आज निजगढमा हुने कार्यक्रम भव्य तथा ऐतिहासिक रुपमा सम्पन्न हुने लामाले बताउनुभएको छ। कार्यक्रममा […]

Continue Reading

स्वास्थ्य केन्द्र निजगढको विधुत लाइन काटियो

45 Views चार दिनदेखि प्राथमिक स्वास्थ्य केन्द्र निजगढ विद्युत् लाइनविहीन बनेको छ । विद्युत्को बक्यौता रकम नतिरेको भन्दै विद्युत् प्राधिकरणले स्वास्थ्य केन्द्रको लाइन  काटिदिएको हो । विद्युत् नभएपछि स्वास्थ्य उपचार सेवामा बाधा उत्पन्न भएको छ । स्वास्थ्य केन्द्रको नाममा  रहेका प्राधिकरणलार्इ  तिनुपर्ने बक्यातौ रकम केन्द्रले प्रयोग गरेको बिजुलीको नभई संयुक्त सुरक्षा क्याम्पले प्रयोग गरेको बिजुलीको […]

Continue Reading