You are here
Home > Posts tagged "Photos" (Page 2)

अज्ञात युवक लाश फेला पर्‍यो

Nijgadh kathmanadu Fast Track Nijgadh.com

बाराको निजगढको बकैयाखोलबाट २५मी पश्चिम तर्फ काठमाडौं निजगढ फास्ट ट्राय्क जाने रोड नजिकै एक अज्ञात युवक लाश फेला परेको छ ।जिन्स पेन्ट खैरो कन्बर्स लगाएको अन्दाजी २५ बर्षको देखिन्छन युवक । उनि सँग सानो बाइबल र एउटा दारी काट्ने बिलेड साथ्मा रहेको प्रहरीले जनाएको छ । हाल उनिलाई नारायणी

भव्यताका साथ मनाईयो गौरी शँकर उच्च मा.विको ३९औ जन्म जयन्ति

बारा निजगढको श्रि गौरी शँकर उच्च मा .विको  ३९औ जन्म जयन्ति आज १०गते भव्यताका साथ मनाईयो । कार्यक्रमको उदघोसक वोधनाथ चौलागाईले गरेका थिए भने कार्यक्रमा विभिन्न स्कुल तथा उच्च तहका व्यक्तिको उपस्थिति रहेको थियो। कार्यक्रमा स्कुलका छात्र र छात्राहरुले नाचगान गरी मनोरन्जन दिएका थिए ।

प्रशान्त तामाङ निजगढ आउने भब्य तयारी

Prashant Tamang Live Nijgadh

यहि मिति २०६९माघ २९ गते  दिनको  ११ बजे  निजगढको  गौरीशंकर उच्चमाविको प्राङगणमा ऐतिहासिक र भव्य रुपमा सोनाम ल्होसार सर्प वर्ष मनाउन लागिएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्यु ले निजगढ डट कमलाई जानकारी गराउनु भएको छ।   राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र तामाङ एकता हाम्रा आदर्श हुन’ भन्ने नाराका साथ सोनाम ल्होसार सर्प

Top