Home / Tag Archives: Sports (page 2)

Tag Archives: Sports

एफसी पोताला हेटौंडाले लग्यो निजगढ गोल्डकपको उपाधि

nijgadhgoldcup

निजगढमा सञ्चालित शहीद हीरालाल गौतम स्मृति दोस्रो निजगढ गोल्डकप फूटबल प्रतियोगिताको उपाधि एफसी पोताला हेटौंडाले हात पारेको छ । सोमवार भएको फाइनल खेलमा युवा जागरण क्लब चपुर रौतहटलाई ० का विरुद्ध १ गोल गरी एफसी पोताला हेटौंडा विजयी भएको हो ...

Read More »

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती सम्पन्न

KAI

राष्टिय वाणिज्य बैँक साखा निजगढ को ४८औ जन्म जयन्ती आज  माघ १० गते  भव्यताका साथ मनाईयो साथै  साखा निजगढले दोस्रो पटक पनि रनिङ सिल जित्न सफल भएको छ ।  अब केही समयमै निजगढ वासीले यस बैँकको ए.टि.एम सुविधा पाउने भएका ...

Read More »

बृहत खेलकुद महोत्सबको फुटबलमा नवदुर्गा युवा क्लब सिमरा विजयी (With Video)

निजगढमा भईरहेको बृहत खेलकुद महोत्सबको फुटबलको फाईनल खेलमा नवदुर्गा युवा क्लब सिमरा विजयी भएको छ। बारा निजगढमा  सञ्चालन भइरहेको बृह्त् खेलकुद महोत्सव अन्तर्गत आइतवार भएको फूटबल प्रतियोगिताको फाइनल खेलमा नवदुर्गा युवा क्लब सिमराले आफ्नो जित हात पारेको छ । हनुमानगन्ज ...

Read More »

बृहत खेलकुद महोत्सबको दौड खेलमा सोनाम र अस्मिता प्रथम

khel copy

बाराको निजगढमा सन्चालित बृहत  खेलकुद महोत्सबमा आज मिति २०६९ पुस  २५  गते   दौड खेल भएको छ। पहिलो दौडमा  पुरुष तर्फ बाट   सोनम लामा प्रथम ज्ञान ब. गौतम दोस्रो र श्री कृष्ण श्रेष्ठ  तेस्रो भएका छन  खेल १६०० मिटरको थियो भने  महिला दौडमा अस्मिता ...

Read More »

भलिबलमा अवतार युवा क्लब निजगढको गतिलो प्रस्तुती

बाराको निजगढमा सञ्चालित बृहत् खेलकूद महोत्सवमा  सम्पन्न भलिबल प्रतियोगिताको दोस्रो दिन तर्फको पहिलो  खेलमा लफा क्लब खैरा र डुमरवाना कलेज डुमरवाना  र दोस्रो तर्फको खेलमा अवतार युवा क्लब निजगढ र अवतार युवा क्लव निजगढ र अनेरास्बियु क्षेत्र न . ६ बारा ...

Read More »