About Us About Nijgadh.com

मुटु रोगी ममतालाई युथ अफ निजगढको सहयोग ( भिडियो सहित )

भिडियो स्थानिय समाचार

1429 Viewsनिजगढ , बाराको निजगढ नगरपालिका वडा नम्बर १२ स्थित सोमबहादुर वाईबाकी ९ बर्षिया ममता वाईबालाई युथ अफ निजगढको सामाजिक संस्थाले शनिवार दशहजार एक रुपैया सहयोग गरेको छ । विगत केही समयदेखि मुटुको रोगबाट ग्रसित बालिकालाई रतनपुर बजारमा एक कार्यक्रमका बीच युथ अफ निजगढका अध्यक्ष उत्सव श्रेष्ठले दशहजार एक रुपैयाको चेक प्रदान गर्नु भएको हो […]

गौरीशंकर माविमा बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको प्रवेश परीक्षा हुने

स्थानिय समाचार

510 Viewsबाराको निजगढ नगरपालिका वडा नम्बर ८ स्थित श्री गौरीशंकर माद्यमिक विद्यालयले बाली विज्ञानको प्रवेश परीक्षा लिने भएको छ । प्राविधिक शिक्षा अन्तर्गत ३ बर्षे बाली विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीको लागि विद्यालयले आगामी भाद्र २० गते सम्म फारम वितरण गर्ने तयारी गरेको छ । प्रवेश परीक्षा भाद्र २३ गते विहान ७ बजे विद्यालयमा हुने […]

१६-१७ बर्ष अघि निजगढमै बनेको टेलीचलचित्र बाद्धयता युट्युबबाट हेर्न सकिने (भिडियो सहित)

भिडियो स्थानिय समाचार

703 Viewsबाराको निजगढमा करिव १६-१७ बर्ष अघी निजगढमै बनेको टेलीचलचित्र बाद्धयता अब निजगढ डटकमको अफिसियल युट्युब च्यानल निजगढ टिभिबाट हेर्न सकिने भएको छ। निजगढको बिभिन्न स्थान हरुमा छायाङ्कन गरीएको सो टेलीचलचित्र निजगढकै कलाकारहरुको अभिनय रहेको छ। टेलीचलचित्र बाद्धयता अब हरेक शुक्रबारको दिन निजगढ टिभीमा आउने भएको छ । टेलीचलचित्र बाद्धयताको पहिलो भाग युट्युबमा आईसेको र […]

निजगढ विमानस्थल निर्माणका लागि मनाशयपत्र आह्वान हुने (भिडियो)

स्थानिय समाचार

612 Views१३ भदौ, काठमाडौं । निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी तय गर्न लेटर आफ इन्टेन्ट (मनाशयपत्र) आह्वान गरिने भएको छ । अर्थ र पर्यटन मन्त्रालयले संयुक्त रुपमा निगगढ विमानस्थलको मोडालिटी टुंग्याउन मनाशयपत्र (एलओआई) आह्वान गर्ने सहमति गरेका हुन्  भन्दै आज अनलाईनखबरले लेखेको छ। अब केही दिनभित्रै पर्यटन मन्त्रालयले विमानस्थल निर्माणका इच्छुक कम्पनी र निकायहरुबाट मोडालिटीसहितको […]

दशैमा निजगढमा भव्य कन्सर्ट हुदै जानकारी थाहा पाउन भिडियो पुरा हेर्नै पर्ने

भिडियो

175 Viewsबाराको निजगढमा यहि आउदो दशैमा भव्य कन्सर्ट हुदै छ । सो कन्सर्ट सम्बन्धी जानकारी थाहा पाउन भिडियो पुरा हेर्नै पर्नेछ ।

‘सोसल मिडिया फिल्म अवार्ड २०७५’ हुदै

समाचार

273 Viewsकाठमाडौं। ‘सोसल मिडिया फिल्म अवार्ड २०७५’आयोजना हुने भएको छ। ‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’को आयोजनमा अवार्ड हुने भएको हो। छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ–संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गर्न लागिएको आयोजक संस्थाका समिर नेपालले निजगढ डटकमलाई बताए। उनले भनिन् ‘आजको युगमा सबै व्यक्तिहरुलाई स्वतन्त्र ढंगले […]

निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ई आ ई ए) स्वीकृत

स्थानिय समाचार

2514 Viewsनिजगढको दोस्रो अन्तर्रा्ष्ट्रिय निजगढ विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ई आ ई ए) स्वीकृत भएको छ । वन तथा वातावरण मन्त्रालयले (ई आ ई ए)स्वीकृत गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनु भएको हो । विमानस्थल निर्माणका लागि झण्डै २४ लाख रुख कटान गर्नुपर्ने छ । विमानस्थलले ८ हजार […]

खानेपानी चुनाबमा शुदर्शन प्र कोईरालाको प्यानल विजयी । कस कसले के के भने जित पश्चात हेरौ ।

भिडियो स्थानिय समाचार

575 Viewsखानेपानी चुनाबमा शुदर्शन प्र कोईरालाको प्यानल विजयी । कस कसले के के भने जित पश्चात हेरौ पुरा भिडियो ।

सिता हरि प्रतिष्ठान द्वारा मामाघरलाई सहयोग

स्थानिय समाचार

730 Viewsसिता हरि प्रतिष्ठान नेपालले निजगढ नगरपालिका १० स्थित हाम्रो मामा घर परोपकारी संस्थालाई वैशाख २० गते साझ शैक्षिक सामाग्री र खाद्यान्न प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन गौतमका अनुसार उनका पुजनीय पिता स्वर्गीय हरि प्रसाद गौतमको जन्म दिनको अवशरमा सो सामागग्री प्रदान गरिएको हो । मामा घरमा अध्ययरत विद्यार्थीलाई कापी ५ दर्जन, ५ […]

कन्फ्युजन भन्दै आयो चपुर हिरोज क्रीयुको धमाकेदार भिडियो (भिडियो सहित )

भिडियो

208 Viewsरौतहटकै चर्चित डान्स क्रीयु चपुर हिरोज क्रीयुको पहिलो अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ । भिडियोमा केबिका खत्री, बिबेक मोक्तान, सुदिप राई ,सुजन गुरुङ्ग रेशम रसाइलि ,मोहन राईको धमाकेदार नृत्य देख्न सकिन्छ .लाईट एण्ड श्याडो मिडियाको प्रस्तुती गायिका तथा मोडल सारिका घिमिरे अनि धुर्ब बिस्कोको आवाज भिम बिसीको संगीत अभिनाशको शब्द रहेको गीतलाई राज […]

काठमाडौं–निजगढ दु्र्रतमार्गमा अग्ला पुलको संख्या घटाउने

स्थानिय समाचार

485 Viewsसेनाले काठमाडौं–निजगढ दु्र्रतमार्गमा निर्माण हुने अग्ला पुलको संख्या घटाएर सुरुङको लम्बाइ बढाउने विषयमा अध्ययन थालेको छ । सातदोबाटोबाट हेटौंडा जोड्ने कान्ति राजपथसंग केही स्थानमा जुध्ने भएपछि सेनाले त्यसलाई असर नपर्ने र कुल लम्बाइ पनि घट्ने गरी सडक विभागसंगको समन्वयमा तीन किलोमिटरभन्दा बढी सुरुङमार्ग बनाउने योजना बनाएको हो । यसअघि करिब एक दशमलव ५ किमि […]

निजगढ मेयरकप वडा नं ४को जित

खेलकुद

318 Viewsविपिन अधिकारी – निजगढ  , निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले हात पारेको छ । वडा नम्बर ११ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा बुधबार सम्पन्न खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ४ ले उपाधि जितेको हो । वडा नम्बर ४ लाई उपाधि […]