About Us About Nijgadh.com

निजगढको छठ घाट यसरी सिंगारिदै (भिडियो सहित)

भिडियो स्थानिय समाचार

21 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ ः निजगढमा हुने छठ पुजाको लागि छठ घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । निजगढ–८ बकैया पुल मुनि हुन लागेको छठ पुजाका लागि छठ घाट सजाउन पण्डाल बनाउने काम धमाधम भईरहेको हो । पुलको पूर्वतर्फ स्वागतद्धार बनाईएको छ । पुजा स्थल र भक्तजनका साथै दर्शनार्थीका […]

सगरमाथा साकाेसकाे स्थापना दिवस : बालकदेखि जेष्ठ नागरिक सम्मानित (भिडियो सहित)

आर्थिक भिडियो

35 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ : निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले निजगढलाई समृद्ध बनाउन सहकारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो । निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको १९ औं स्थापना दिवसको समापन समारोहलाई सम्बोधन गर्दै मेयर खनालले राम्रो काम गर्ने सहकारीलाई नगरपालिकाले सम्मान गर्ने समेत बताउनुभयो । खानेपानी तथा […]

बारा महोत्सवको तयारी अन्तिम चरणमा

आर्थिक स्थानिय समाचार

41 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । सिमरा : जितपुरसिमरा उपमहानगरपालीकास्थित दुधौरा पुलको किनारमा आयोजना हुन लागेको कृषि, पर्यटन तथा औद्योगिक ब्यापार मेला (बारा महोत्सव) को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक संस्था एस फाउण्डेसन अफ नेपालले आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी र उदेश्यका विषयमा जानकारी गराएको हो । संस्थाका अध्यक्ष […]

सिगौंलको वनदेवी वन समुहद्धारा उपभोक्तालाई काठ वितरण

आर्थिक स्थानिय समाचार

66 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ : निजगढ नगरपालिका २ सिगौंलस्थित बनदेबी सामुदायक उपभोक्ता समितिले उपभोक्तालाइ काठ वितरण सुरु गरेको छ । वन आवद्ध १ सय २९ उपभोक्तालाई काठ वितरण सुरु गरिएको हो । उपभोक्ताको लागि ७९०.३४ क्युफिट सुखल खडा र ढला पडा ३८८.५५६० क्युफिट सालको गोलाई वितरण गरिने भएको छ । […]

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, घाइते २५ मध्ये ३ को अवस्था गम्भीर

समाचार

45 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ […]

निजगढमा शिक्षामा फड्को : घरमै बसेर विज्ञान र बालि विज्ञानको पढाई

भिडियो शिक्षा

222 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । निजगढ : निजगढ–८ बजारस्थित गौरीशंकर माविमा सफलतापूर्वक विज्ञान संकाय र बालिविज्ञान सञ्चालन भएको छ । चालु शैक्षिक सत्रमा सुरु गरिएको विज्ञान संकाय र बालि विज्ञान संचालन गर्ने विद्यालय जिल्लाको पहिलो विद्यालय बनेको छ । यसैसन्दर्भमा पत्रकार महेश्वर अधिकारीले विद्यालय ब्यवस्थापन समिति अध्यक्ष केदारप्रसाद गौतमसंग गर्नुभएको विशेष कुराकानी […]

‌‌ओलम्पिक महिला फुटबल छनोट : म्यानमारसँगको बराबरीले नेपालको सम्भावना कायमै

खेलकुद

32 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २६, २०७५ । निजगढ :ओलम्पिक खेलको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना कायमै राखेको छ। आइतबार म्यानमारमा भएको खेलमा नेपालले घरेलु टोली म्यानमारसँग बराबरी खेलेसँगै नेपालले ‌‌ओलम्पिक छनोटको अघिल्लो चरणमा जाने सम्भावना कायमै राखेको हो। म्यानमारको थुवुन्न रंगशालामा भएको खेलमा नेपाल र म्यानमारले १-१ […]

निजगढमा भाडाको निउँमा बसको कन्टेक्टर–यात्रुको फाईट Excusive Video

भिडियो स्थानिय समाचार

249 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । निजगढ : पूर्वपश्चिम राजमार्गको बाराको निजगढमा यात्रु बाहक बसका यात्रुंसंग दुई पटक भाडा मागेको भन्दै यात्रुले कन्टेक्टरसंग झगडा गरेका छन् । बसका कन्टेक्टरले भने भाडा नदिई उल्टै मुख छाडेपछि विवाद भएको बताएका छन् । हेर्नुस पुरा भिडियो

निर्मला पन्त बलात्कार र हत्या : न्याय माग्दै आमाबुबा धर्नामा

समाचार

36 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका आमा र बुबा न्यायका लागि धर्नामा बसेका छन्। निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त आइतबार दिउँसोदेखि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन्। धर्नामा बस्नु पहिले निर्मलाकी आमा दुर्गादेवी पन्तले सरकारले नै अपराधीलाई लुकाएर राखेको […]

तीनवटा राप्रपा फेरि मिल्ने तयारीमा, भोलि नै एक हुने सम्भावना

समाचार

34 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । काठमाडौंः झण्डै दुई वर्ष अघि फुटेर आ–आफ्नो बाटो लागेका तीन वटा राप्रपा फेरि एकीकरणमा जुटेका छन्। कमल थापा, पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीले नेतृत्वका गरेका तीनवटा राप्रपा फेरि पनि एकीकरणमा जुटेका छन्। स्रोतहरूका अनुसार लोहोनी एकीकरणमा आउँछन् वा आउँदैनन् अझै टुंगो लागेको छैन। तर जवरा र […]

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का

समाचार

36 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार मध्यान्ह १२ बजेर ५२ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको छेला केन्द्रबिन्दु भएर ५ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो। भूकम्प धक्का महसुस गरिएको भए पनि […]

ट्रम्पको पार्टीले धाँधली गरेर जितेको डेमोक्र्याट्सको आरोपपछि फ्लोरिडामा पुनः मतगणना

international

12 Viewsएजेन्सी | कात्तिक २५, २०७५ | अमेरिका : अमेरिकाको फ्लोरिडा राज्यको सिनेट र गभर्नरको मतगणनाको नतिजा सार्वजनिक भए पनि यहाँ पुनः मतगणना जारी छ। अमेरिकी मध्यावधि निर्वाचनमा निकै महत्वका साथ हेरिएको फ्लोरिडाको चुनावमा धाँधली भएको डेमोक्र्याट्स पार्टीले आरोप लगाएको छ। फ्लोरिडाको सिनेट र गभर्नरका दुई महत्वपूर्ण पदमा रिपब्लीकन पार्टीका उम्मेदवारहरू झिनो मतान्तरबाट विजयी भएका […]

करेन्ट लागेर एकको मृत्यु

प्रदेश-२

68 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । रौतहट : रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएका छ । रौतहटको बौधिमाई गरपालिका वडा नं. १, बौधिटोल स्थित टेन्टमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।राजपुर फरहदवा बस्ने ५० वर्षको गिरिधारी साहले नाटक “नाच” को लागी जेनेटरको ११००० भोल्टको तारको माथिबाट जेनेटरको तार फाल्ने […]

सिरहामा ७ जना युवकद्वारा १५ वर्षकी बालिकाको सामूहिक बलात्कार

प्रदेश-२

50 Viewsनिजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । लहानः सिरहाको लहान नगरपालिका ११ भोटिया टोलमा जन्मदिन पार्टीको बाहानामा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कात्तिक २३ गते राति जन्मदिनको पार्टीको बहानामा घरबाट बोलाएर भोटिया टोलमा सामूहिक बलात्कार भएको हो। सिरहाको लक्ष्मीपुर […]

शिक्षामा प्रविधि र गुणस्तरको खाँचो : शिक्षामन्त्री पोखरेल

प्रदेश-२ शिक्षा

45 Views निजगढसमाचार संवाददाता । कार्तिक २५, २०७५ । महोत्तरी : विज्ञान प्रविधि तथा तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले परम्परागत शिक्षालाई निरन्तरता दिन आफू नआएको बरु शिक्षामा आधुनिक विकासका निमित्त आएको बताएका छन्। उनले हाल नेपालबाट भारत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्यालाई रोक्न पहुँचको आधारमा नभई गुणस्तरीय शिक्षाको आधारमा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए। महोत्तरीको […]