निजगढ रङगशाला निर्माण समिति गठन

खेलकुद

300 Views

प्रलाद तिमल्सिना ,निजगढ

वाराको निजगढमा आईतवार  निजगढ रङगशाला निर्माण समिति गठन भएको छ। निजगढको बकैया खयरघारीको मैदानमा रङगशाला बनाउने हिसाबले उक्त समिति गठन गरिएको समितका सँयोजक पेमा लामाले निजगढ डट कमलाई जानकारी गराउनु भयो । समितिमा प्रमुख तिन दलका २।२ जना र अन्य दलबाट एक एक प्रतिनिधि गराई निमाण कार्य अगाढि बढाउने समितिका कोशाध्याछ्य शम्भु बुढाथोकीले जानकारी गराउनु भयो ।