निजगढ काठमाण्डौ सेवा समाज गठन (फोटो सहीत)

भिडियो समाचार स्थानिय समाचार

95 Views

निजगढबाट बिभिन्न कामले काठमाण्डौ बस्दै आएका निजगढ बासीले शनिबार बिश्व भाषा क्याम्पसमा एक कार्यक्रम गरी निजगढ काठमाण्डौ सेवा समाज गठन गरेका छन ।
कार्यक्रममा समिर कुमार पोखरेल,राजेन्द्र प्रसाद रिजाल,सन्त लाल श्रेष्ठ,केबि लामा ,प्रबिन पोख्रेल, गोबिन्द सि तामाङ्ग, राम शरण कार्की, उत्सब श्रेष्ठ, लक्की श्रेष्ठ, आशिश तामाङ्ग ,प्रकाश घिमिरे, प्रकाश शर्मा दाहाल, जगदिश प्रसाद अधिकारी, अमिर मोक्तान, मदन लामा, टेकनाथ अधीकारी, रामजी प्रसाद अधिकारी र अन्यहरुको पनि उपस्तिथि थियो । उक्त भेलाले निजगढका मानिस काठमाण्डौमा बस्दै आएकाहरुलाई सहयोग गर्ने बिचारले राखिएको बताए र भेला प्रत्येक महिनाको पहिलो शनिबार बस्ने के बि लामाले जनाउनु भयो ।

फोटो : प्रबिन दाई