निजगढ बकैया खोलाले बृद्धा बगायो

समाचार

78 Views

प्रलाद तिमल्सिना निजगढ

निजगढ बकैया खोलाले मकवानपुर छत्तिवन ४ बस्ने ५२ बर्षे टेक बहादुर गोलेलाई बगाएर ल्याएको छ ।

उनको शव सोमबार बिहान निजगढ ३ का स्थानिय बासिले प्रहरीलाई खबर गरेपछि निजगढ प्रहरीले फेला पारेको थियो ।उनलाई चुरे छत्तिवनमा रहेको बकैया खोलाले तर्न लाग्दा बगाएको थियो । प्रहरीले शवलाई आजै आफम्तलाई बुझाउने जनाएको छ र पोष्ट माटर्म पनि मकवानपुरमा गरिने निजगढ डट कमलाई निजगढ प्रहरीले जनाएको छ ।