गायक डम्बर नेपाली निजगढ आउदै

समाचार स्थानिय समाचार

103 Views

damber nepali concert nijgadhप्रलाद तिमल्सिना निजगढ

स्वरका धनी डम्बर नेपाली निजगढ आउने भएका छन । नेपाली काग्रेस गाउँ ईकाई समिती निजगढ वाड न ५ समितीले गर्न लागेको सो कार्यक्रममा डम्बरले आफ्ना चर्चित गित “तिम्रो पाउजु बजेर , बेग्रेको मान्छे , आज आकाशमा ” लगायतका गित गाउने भएका छन । साथै सो कार्यक्रमको उदघाटन नेपाली काग्रेसका बरिष्ट नेता गगन थापाले गर्ने भएका छन । कार्यक्रम यहि मिती २०७०-५-१० गते निजगढ सडकटोल चोकमा दिनको १२ बजे हुने पेमा लामाले निजगढ डट कमलाई जनाएका छन । कार्यक्रम निशुल्क हेर्न पाईने छ ।