Nijgadh FootBall Team
Nijgadh FootBall Team Photo By Samir Tamang

निजगढ यूवा क्लबको आयोजनामा निजगढमा आइतबारदेखि नकआउट फुबटल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगितामा बारा र रौहतटका गरि १५ ओटा टिमको सहभागीता रहेको छ । उदघाटन खेलमा  आयोजक निजगढ युवा क्लबे क्षितीज फुबटल क्लब निजगढलाइ एकका विरुद्ध चार गोलले पराजित गरेको छ ।

निजगढका लागि राज किशोर धामी एक्लैले दुइ र सन्जल कुवर तथा  निरज कुवरले एक एक गोल गरेका हुन भने क्षितीज युवा क्लबका लागि  मनिष लामाले एक गोल गरेका हुन । सोमबारको खेल समाज सुधार स्मृति क्लब निजगढ र गैडाटार फुटबल क्लब रौतहट बिच हुने आयोजक क्लबका अध्यक्ष सुनिल चँैधरीले बताउनु भयो ।

Nijgadh Run Team Photo By Sudip Timlsina

1 COMMENT

Comments are closed.