नेपाली काङ्ग्रेस बारा क्षेत्र. ६ घर दैलो कार्यक्रममा अरु भन्दा व्यस्त

समाचार

95 Views

Shambhu Bdr Budhathoki at village candinates of nepali congress bara 6

Shambhu Bdr Budhathoki at village candinates of nepali congress bara  1

Shambhu Bdr Budhathoki at village candinates of nepali congress bara  2

Shambhu Bdr Budhathoki at village candinates of nepali congress bara  no 6

प्रलाद तिमल्सिना  निजगढ,  १ कात्तिक

नेपाली काङ्ग्रेस बारा सड्गठनले चुनावी प्रचारप्रसार अन्तर्गत विभिन्न ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । बारा क्षेत्र. ६ का प्रत्यक्ष्य तर्पका उम्मेद्वार शम्भु बहादुर बुढाथोकीको नेतृत्वमा गएको टोलीले निजगढ, सिमरा, डुमरवाना, मनहर्वा, भोडाहा, दोहरी, उत्तरझिटकैया, भरतगंज सिंगौल, रतनपुरीमा घरदैंलो कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्र नं. ६ मा सम्पन्न घरदैलो कार्यक्रममा पेमा सिद्दी लामा, बिक्रम लामा, किशोर नेपाल, नवराज तिमल्सिना लगायतको उपस्थिति थियो । उम्मेदवार यतिखेर निर्वाचन क्षेत्रका दशै गाविसमा कार्यक्रमहरु बाक्लो भएका छन र मतदाताहरुवीच पुग्नेक्रम तीव्र रुपमा अघि बढेको छ । नेपाली काङ्ग्रेसको पक्षमा क्षेत्रमा यतिखेर व्यापक जनलहर देखा परेको छ । उम्मेद्वार शम्भु बहादु बुढाथोकीले अहीले जनताका घर घरमा पुगेर सम्स्या बुझेका छन र सक्ने सम्सया अहिलै नै सावधान गर्ने जनता समक्ष बताए ।