रतनपुरीमा एमाले अगुवा कार्यकर्ता भेला सम्पन्न

0
8

 purushotam paudel cpn uml bara 6 at ratanpuri

 

Advertisement in Post

निरोज खतिवडा कात्तिक

 

संविधानसभा निर्वाचन अभियान अन्तरगत रतनपुरी  गाविसका अगुवा कार्यकर्ताहरुको वैठक मदन आश्रित स्मृति कार्यालय रतनपुरीमा सम्पन्न भएको

 कार्यक्रमलाई सम्वोधन गर्दै एमाले बारा क्षेत्र नं. का उम्मेदवार पुरुषोत्तम पौडेलले मुलुकको राष्ट्रियता, शान्ति संविधानका लागि एमालेको विजय अनिवार्य रहेको बताउनु भयो उम्मेदवार यतिखेर निर्वाचन क्षेत्रका दश गाविस (निजगढ, सिमरा, डुमरवाना, मनहर्वा, भोडाहा, दोहरी, उत्तरझिटकैया, भरतगंज सिंगौल, रतनपुरी) मा कार्यक्रमहरु बाक्लो भएका छन मतदाताहरुवीच पुग्नेक्रम तीव्र रुपमा अघि बढेको एमालेको पक्षमा क्षेत्रमा यतिखेर व्यापक जनलहर देखा परेको
त्यसैगरी बाराका अन्य क्षेत्रहरुमा पनि निर्वाचन अभियान तीव्र भएको सुर्य ध्वजाबाहक उम्मेदवारहरु क्षेत्र नं . मा बतहु यादव, मा बासु यादव, मा विनोद साह मा बलवीर चौधरीलगायत पार्टी पंक्ति निर्वाचनको महाअभियानमा जुटिरहेका छन का उम्मेदवार महमुद आलमको हत्यापछि क्षेत्र शोकमग्न , शोकलाई शक्तिमा बदल्ने संकल्पका साथ नयां उम्मेदवारीपछि अभियानमा जुटने तयारी गर्दैछ पार्टीले आलमपत्नी नजमा खातुनलाई उम्मेदवार बनाउने तयारी गरेको यतिखेर जिल्लाभरका एमालेको पक्षमा माहोल खडा भएको शान्ति, संविधान समृद्धिका लागि एमालेको निर्वाचन अभियानमा जुटन मतदान गर्न सबैमा पौडेलले अपिल गरे